आगलागि हुदा १७ लाख बराबरको क्षती

  • वैशाख १३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा /  धनकुटा नगरपालिका वडा नम्बर १ स्थित एक घरमा आगलागि हुँदा १७ लाख भन्दा बढीको धनमाल गलेर नस्ट भएको छ ।
सोमवार बिहान हिले स्थित हरीयालि टोलका भिम बहादुर बस्नेतको घरमा आगलागी भएको थियो ।

आगलागीमा परेर घरमा रहेको सम्पुर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । त्यस्तै घरमा सञ्चालन गरिएको फर्निचर उद्योग समेत जलेर नस्ट भएको छ । घरमा कोही नभएको अवस्थामा बिहान ७ बजे तिर आगलागि भएको थियो ।

स्थानियबासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरेपनि समयमै आगो नियन्त्रण गर्न नसक्दा क्षति भएको हो । घरमा काही नभएका कारण घर तथा फर्निचरको सामाग्री निकाल्न नपाईएको पीडित बस्नेतले बताए ।

बिद्युत सर्ट भई आगलागि भएको प्रहरीचौकी हिलेका इन्चार्ज प्रहरी नायब निरिक्षक सन्तोस राना मगरले जानकारी दिए । उनका अनुसार घरमा रहेको नगद, लताकपडा अन्नपात फर्निचर उद्योगमा रहेका सामाग्री समेत गरी १७ लाख ५५ हजार बराबरको क्षति भएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved