प्रतिनिधि र वितरक संघको रक्तदानमा ६१ प्रिन्ट सकलन

  • वैशाख ११, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / पछिल्लो समयमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेपछि अभाव हुन नदिन धरानमा रक्तदान कार्यक्रम गरिएको छ ।

नेपाल बजार बिक्री प्रतिनिधि संघ र धरान वितरक संघले सोमबार धरानको भानुचौकमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । लोकतान्त्रिक चौकको भएको कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन भएको नेपाल बजार बिक्री प्रतिनिधि संघ धरानका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रीय अध्यक्ष नरेन्द्र विष्ट रहेका थिए । संघले आफ््ना सदस्यहरुको हकहित सगै स्थापनादेखीनै सामाजिक काम गर्दै आएको धरान अध्यक्ष श्रेष्ठले वताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved