नेवा पत्रकारद्वारा देवघाटका तिर्थालुलाई चियापान

  • माघ ३, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर / नेवा पत्रकार राष्ट्रिय दवु चितवनले देवघाटधाममा माघे स्थान र पूजा गर्न आएका भक्तालुहरुलाई चियापान गराएको छ । हरेक वर्ष माघ १ गते देवघाटधाममा माघे संक्रान्ति मेला धुमधाम लाग्ने गर्दछ । उक्त धाममा पूजा गर्ने नेपालका विभिन्न जिल्लाबाट साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।
चिसोको समयमा रातभर जाग्राम बसेर स्नान गरी पूजाआजा गर्ने भक्तजनहरुलाई मध्यनजर गर्दै नेवा पत्रकारले चियापानको कार्यक्रम आयोजना गरेको दवुका जिल्ला अध्यक्ष एवं कार्यक्रम संयोजक अनुज जोशीले जानकारी दिएका छन ।

चियापान कार्यक्रमलाई एस एण्ड पि अडिटिङ कम्पनीले सहयोग गरेको हो । कार्यक्रममा एस एन पि अर्डिट फर्मका सञ्चालक, युवा व्यवसायी एवम् समाजसेवी सूर्य श्रेष्ठले समेत सहयोग गरेका छन् । श्रेष्ठले आगामी दिनमा हुने नेवा पत्रकारहरुको अन्य कार्यक्रमहरुमा समेत आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved