विदेश

    Showing 31-40 of 121 items.
  • दुई महिनामै दुई नेपाली छात्रा मृत: केआईआईटीमा के हुँदैछ?

    धरान/भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह आफ्नै होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। पर्सा वीरगञ्जकी प्रिशा बिहीबार राति मृत भेटिएको पुष्टि विभिन्न सञ्चारमाध्यमहरूले गरेका छन्। उनकाे शव हाल अस्पतालमा राखिएको छ भने परिवार भारत पुगिसकेकाले पोष्टमार्टम प्रक्रिया अघि बढ्ने तयारीमा छ। यो घटना सामान्य देखिए पनि पछिल्लो अढाई महिनाभित्र केआईआईटीमै अर्की नेपाली छात्रा—प्रकृति लम्सालको पनि यस्तै शंकास्पद मृत्यु भइसकेको पृष्ठभूमिमा यो थप गम्भीर बनेको छ। नेपाल सरकार, परराष्ट्र मन्त्रालय र

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 652 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विश्व मजदुर दिवस,यस्तो छ इतिहाँस

    ग्रेगोरियन क्यालेन्डर ईश्वी सम्वत सन् अनुसार प्रत्येक वर्ष मे महिनाको पहिलो दिन अन्तराष्ट्रिय मजदुर दिवसलाई विश्व भरका सबै मजदूर(वर्ग र मजदुरहरूको अधिकार, चासो, र प्रगतिको चिह्नका लागि “मे दिवस” भनेर पनि चिनिन्छ। यो दिन, विश्वभरका धेरै देशहरूमा राष्ट्रिय बिदा मनाइन्छ, यद्यपि उत्सवको मिति वा नाम भने फरक हुन सक्छ। रेमंड ल्याभिनले पेरिस बैठकमा प्रस्ताव गरे अनुसार सन् १८८९ वा बी।स। १९४६ मा एक वार्षिक दिवसको रूपमा वार्षिक आधारमा मे दिवस मनाउने निर्णय गरियो। रेमंड ल्याभिनले प्रस्ताव गरे कि “शिकागो दंगा” को वार्षिकोत्सव मनाउन अन्तराष्ट्रिय प्रदर्शन आवश्यक छ भन्ने निश्कर्ष अनु

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 670 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५ सयका ७ थान नक्कली नोटसहित भारतीय युवती विराटनगरमा समातिइन्

    विराटनगर/ विराटनगरस्थित एक किराना पसलमा सामान किन्न गएकी भारतीय युवती ५ सय दरका ७ थान नक्कली नोटसहित पक्राउ परेकी छन्। पक्राउ परेकी युवती भारत बिहारको अररिया जिल्ला घर भएकी १९ वर्षीया सिम्पी बैसन्ती हुन्। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार बैसन्ती विराटनगर महानगरपालिका–१३ मा रहेको किराना पसलमा बुधबार सामान किन्न गएकी थिइन्। पसलमा उनले भारतीय ५ सय रुपैयाँको नोट दिएकी थिइन्, जुन नक्कली भएको आशंका लागेपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बैसन्तीलाई नियन्त्रणमा लिएको थियो। खानतलासी गर्

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 834 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दौरा सुरुवालमै लन्डन म्याराथुन दौडेर गिनिज वर्ल्ड रेकर्ड!

    सुनसरी/ धरानका सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमै लन्डन म्याराथुन २०२५ पुरा गर्दै गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन्। लन्डनमा सम्पन्न विश्वकै प्रतिष्ठित म्याराथुनमा उनले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै इतिहास रचेका हुन्। राई धरान रन समूह र नेपाल रन यूके का संस्थापक हुन्। हाल सपरिवार युकेमा बसोबास गरिरहेका राईले गिनिज रेकर्डको प्रयाससहित नेपाली संस्कृति र पहिचानलाई विश्वमञ्चमा पुर्‍याउने उद्देश्य राखेर दौडमा सहभागिता जनाएका थिए। उनको सन्देश स्पष्ट छ – "खेलमार्फत नेपाली संस्कृति विश्वलाई देखाऔं।" यस अभियानमार्फत उनले जुम्लामा निर्माणाधीन ‘हाई

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 674 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुबईमा नेपाल फेस्टिबल भव्य

    दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्रीक पार्कमा नेपाल फेस्टिभल २०२५ भव्य रूपमा सम्पन्न भएको थियो । नेपाली संस्कृति, परम्परा, भाषा, साहित्य, संगीत, कला र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस ऐतिहासिक कार्यक्रममा करिब ४० हजारभन्दा बढी नेपाली तथा विदेशी दर्शकहरूको सहभागिता रहेको थियो। फेस्टिभल नेपाली राजदूतावास अबूधावीको संरक्षकत्वमा, नेपाल एसोसिएसन, एनआरएनए एनसीसी यूएईको संयोजनमा तथा नेपाली समाज यूएई, नेपाल बिजनेस काउन्सिल यूएई, नेपाल आदिवासी जनजाति महासंघ यूएई, नेपाल पत्रकार महासंघ यूएई शाखा लगायत यूएईमा क्रियाशील विभिन्न संघसंस्थाहरू

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 545 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्डमा हुने

    धरान ।नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ स्कटल्याण्डको राजधानी एडम्बरामा १९ जुलाई २०२५ मा आयोजना हुने भएको छ ।१० फेब्रुअरी २०१५ मा एक औपचारिक कार्यक्रम गरि ल्भउब िक्अयतबिलम ब्ककयअष्बतष्यल (ल्क्ब्) का अध्यक्ष तथा महोत्सव संयोजक बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुबाश थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव÷ नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष तथा महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रुपमा कार्यक्रमको ब्यानर प्रदर्शन गरि औपचारिक रुपमा महोत्सवको घोषणा गर्नु भएको थियो ।स्कटल्याण्ड तर्फको आयोजक

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भरौल गोल्डकपः पाहुना टोली भारतको जितमा,आयोजक स्तब्ध

    चतरा ।म्यान अफ द म्याच अरुण तामाङको एक मात्र गोल निर्णायक बन्दा पाहुना टोली भारतको कन्चनजङ्घा एफसी बराहक्षेत्र(५ भरौलमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा आयोजक न्युस्टार क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै पाहुना टोली कन्चनजङ्घा सेमिफाइनलमा प्रवेश गरेको हो ।जर्सी नं १० लगाएर मैदानमा उत्रिएका अरुणले खेलको अठारौं मिनेटमा गोल गरे । खेललाई बराबरी गर्ने अवसर पाएको आयोजक न्युस्टारले समर्थकलाई उत्साहित बनाउन सकेन । म्यान अफ द म्याच अरुणले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे । आयोजक क्लबका

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 637 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल फेस्ट २०२५ हङकङको तयारी : प्रमुख अतिथि मेयर हर्क साम्पाङ

     सुनसरी/हङकङमा नेपाल फेष्ट २०२५ हुने भएको छ ।धरान हङकङ मञ्च र एस अफ स्पेड्स इन्टरटेनमेन्ट संस्थाले बिहिबार धरानमा पत्रकार सम्मेलन उक्त कार्यक्रम हुने जनाकारी गराइएको हो ।उक्त कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई रहनेछन्। धरानबासीको योगदान र मञ्चको उद्देश्य धरान हङकङ मञ्चका सचिव रमेश चाम्लिङ राई का अनुसार, हङकङमा रहेका हजारौं धरानबासीले आफ्नै सहरको विकास, उन्नति र समृद्धि हेर्न चाहन्छन्।यही उद्देश्यले धरान हङकङ मञ्च स्थापना गरिएको हो।राईले थपे, “हङकङमा रहेका विभिन्न संघ-संस्थाले धरानको समग्र विकासमा ठूलो योगदान पुर्‍याएका छन्।भानुचोकको घण्टाघर र

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 753 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय भरौल गोल्डकपः पाहुना टोली भारतको जितमा आयोजक स्तब्ध

    चतरा । म्यान अफ द म्याच अरुण तामाङको एक मात्र गोल निर्णायक बन्दा पाहुना टोली भारतको कन्चनजङ्घा एफसी बराहक्षेत्र–५ भरौलमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा आयोजक न्युस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पाहुना टोली कन्चनजङ्घा सेमिफाइनलमा प्रवेश गरेको हो ।जर्सी नं. १० लगाएर मैदानमा उत्रिएका अरुणले खेलको अठारौं मिनेटमा गोल गरे । खेललाई बराबरी गर्ने अवसर पाएको आयोजक न्युस्टारले समर्थकलाई उत्साहित बनाउन सकेन । म्यान अफ द म्याच अरुणले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे । आयोजक

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 793 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायिका मिलन नेवारलाई 'स्वर कोकिला लता मंगेशकर सम्मान' प्रदान

    सुनसरी/ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजित ‘राष्ट्र शक्ति शिखर सम्मेलन’ मा नेपालकी चर्चित गायिका मिलन नेवारलाई ‘स्वर कोकिला लता मंगेशकर सम्मान २०२५’ द्वारा सम्मानित गरिएको छ। नेपाल र भारतको संगीत क्षेत्रमा पुर्याएको उनको योगदानलाई कदर गर्दै सम्पर्क क्रान्ति परिवार द्वारा आयोजित भव्य कार्यक्रममा यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो। सम्मानप्रति गायिका मिलन नेवारको प्रतिक्रिया सम्मान ग्रहण गर्दै मिलन नेवारले यो उपलब्धिलाई सम्पूर्ण नेपाल र नेपाली संगीत क्षेत्रकै सम्मान भएको बताइन्। उनले भनिन्,"यो सम्

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 1,027 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved