स्थानीय

    Showing 771-780 of 5,047 items.
  • सुनसरीमा स्कार्पियो छाडेर भागे चालक, भित्रबाट २५७ किलोभन्दा बढी गाँजा बरामद

    सुनसरी/  सुनसरीको बर्जु गाउँपालिका–५, गोचाकामत टोलस्थित भित्री सडक खण्डमा लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा शुक्रबार साँझ प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। शुक्रबार राति ८ बजेतिर इलाका प्रहरी कार्यालय दुहवी र इलाका प्रहरी कार्यालय सितागञ्जबाट खटिएको संयुक्त टोलीले उत्तरबाट दक्षिणतर्फ आइरहेको बागमती प्रदेश–०१–०२७च ०२४० नम्बरको सेतो स्कार्पियोलाई पछ्याउनेक्रममा नियन्त्रणमा लिन खोज्दा चालक सवारी साधन छाडेर फरार भएको थियो। पछि प्रहरीले स्कार्पियो खोली चेकजाँच गर्दा कालो प्लास्टिकमा प्याक गरिएका ११ पोका गाँजा  फेला परेको थियो, जसको तौल 

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 642 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विद्यालयस्तरीय फुटबल : मंसिर ७ देखि सुनाखरी एकेडेमी कप सुरु

    धरान/ विद्यालयस्तरमै फुटबल प्रतिभा विकसित गर्ने उद्देश्यले धरान–१२स्थित सुनाखरी एकेडेमीले मंसिर ७ देखि १७ गतेसम्म ‘सुनाखरी एकेडेमी कप’ अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ। शनिबार पत्रकार सम्मेलन गर्दै एकेडेमीले जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिता औपचारिक रूपमा घोषणा गरेको हो। सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईका अनुसार कक्षा १० सम्मका विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने, प्रतिस्पर्धात्मक वातावरण तयार गर्ने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता सुरु गर्न लागिएको हो। सुनसरीका १६ विद्यालय मात्र सहभागी हुनेछन्। दर्

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 459 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाराङहा एकेडेमीले मेमोरी ट्रेनिंग र क्रिएटिभ लर्निङ तथा लोकसेवा सम्बन्धी कक्षा संचालन गर्ने

    सुन्दरहरैंचा/  मोरङको बेलबारीमा रहेको पाराङहा एकेडेमीले मेमोरी ट्रेनिंग र क्रिएटिभ लर्निङ तथा लोकसेवा सम्बन्धी कक्षा संचालन गर्ने भएको छ।   बिहिबार बेलबारीमा पत्रकार सम्मेलन गर्दै एकेडेमिले मेमोरी ट्रेनिंग र क्रिएटिभ लर्निङ तथा लोकसेवा सम्बन्धी कक्षा संचालन गर्ने जानकारी दिएको हो।   पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक सुसान्त शर्माले बैज्ञानिक रूपमा मेमोरी टेक्निक सम्बन्धी तालिम दिँदै सृजनात्मक सिकाईको माध्यमबाट पढ्ने,सम्झने र लेखनको विशेष सीप विकास गर्दै उच्च प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने उदेश्यका साथ कक्षा संचालन गर्ने बताए। लोकसेवा, शिक्षक सेवा, संस्थान, संगठित सं

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 381 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मितेरी डेभलपमेन्ट बैंकमा अन्वेष अग्रवाल संस्थापक तर्फका नयाँ सञ्चालक नियुक्त

    धरान/  मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी तर्फको रिक्त पद पूर्ति गर्दै श्री अन्वेष अग्रवाललाई नयाँ सञ्चालकमा नियुक्त गरेको छ। बैंकको २६६ औं सञ्चालक समिति बैठक, मिति २०८२ कार्तिक २१ गते बसेको बैठकले सर्वसम्मत रूपमा अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको हो। बैंकका अफिसर सञ्जोग श्रेष्ठका अनुसार संस्थापक तर्फको पद लामो समयदेखि रिक्त रहेकाले त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अग्रवाललाई चयन गरिएको हो। “उनको व्यवस्थापकीय क्षमताबाट बैंकको सेवा विस्तार, नीति–व्यवस्थापन तथा रणनीतिक निर्णयहरू अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ,” अफिसर श्रेष्ठले

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 893 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यूएन-नवोदय कलेजमा भव्य ‘ट्यालेन्ट शो २०८२’ सम्पन्न

    धरान/ धरान–१६ स्थित यूएन नवोदय कलेजले आयोजना गरेको ‘यूएन नवोदय ट्यालेन्ट शो २०८२’ शुक्रबार  सम्पन्न भएको छ। विद्यार्थीहरूको लुकेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले गरिएको कार्यक्रममा नृत्य, गायन, व्यक्तृत्वकला, चित्रकला र निबन्धसहितका विभिन्न प्रतिस्पर्धामा कक्षा ११ का विद्यार्थीहरूले दमदार प्रस्तुति दिए। कार्यक्रमको अध्यक्षता यूएन-नवोदय कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले गरेका थिए। दीप प्रज्वलनपछि उनले कार्यक्रम उद्घाटन गर्दै विद्यार्थीहरूको कलात्मक विकासमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए। क्याम्पस प्रमुख डम्बर कुमार तुम्

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 1,121 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामकाे राज दुवालीमा शिला की लीला ?

    इलाम/ इलाम नगरपालिका–९ मेची राजमार्ग स्थित राज दुवाली यति बेला निकै चर्चामा छ । केही दिन अघिसम्म पहिरोका कारण सडक अवरुद्ध भएर चर्चामा रहेको राज दुवाली अहिले शिला भेटिएको भन्दै लीला मच्चिएर चर्चामा छ । खेलाको बगर भित्तामा भेटिएको भनिएको शिलाको विषयमा कसैले खोलामा ढुङ्गा नभेटिएर के भेटिन्छ त भन्ने गरेका छन् भने कतिपयले जसले देखेको उसैलाई लैजान दिनु नाटक धेर भयो भन्ने गरेका छन् । शिला भेटिएको भनेपछि अहिले दिनमा दुई तिन जना आएर फलाक्ने गरेको पाइएको छ । कसैले यहाँबाट लैजान नमिल्ने भन्दै फलाक्छन् त कसैले संरक्षण गर्न सक्दैनौ भने लैजान दिनु भन्दै फलाक्ने गरेका छन् । अहिले राज दुवालीमा काम्ने

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 852 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकमा ज्वेलुक्कास

    दुबई/ युएईमा रहेका नेपाली समुदायबीचका फुटबल क्लबहरूमध्ये धरान हेल्पिङ ह्याण्ड्स तथा धरान युनाइटेड क्लबको संयुक्त आयोजनामा र युएई नेपाली फुटबल संघको संयोजनमा हरेक वर्ष आयोजना हुने धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकका रूपमा ज्वेलुक्कास (Joyalukkas) रहने भएको छ। आज सो सम्बन्धी सम्झौता संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठ र ज्वेलुक्कासका जनरल म्यानेजर मरिश कर्णबीच सम्पन्न भएको हो। युएईमा हुने सबैभन्दा प्रतिष्ठित नेपाली फुटबल प्रतियोगितामध्ये एक मानिने ज्वेलुक्कास धरान हेल्पिङ ह्याण्ड्स कप २०२५ आगामी नोभेम्बर २९, २०२५ (शनिबार) का दिन दुल्स्को भिलेज , दुबईमा आयोजना हुने तय गरिएको छ। करीब १८ वटा

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग प्रतिष्ठानमा ऊर्जा दक्षता वृद्धि : वित्तीय श्रोत कसरी जुटाउने ? विराटनगरमा बहस

    विराटनगर/ कुनै पनि उद्योगको दीर्घकालीन स्थायित्व ऊर्जा बचत र दक्षतासँग जोडिन्छ । यही विषयलाई जोड्दै उद्योग प्रतिष्ठानहरूमा ऊर्जा दक्षता अभिवृद्धिका लागि आवश्यक वित्तीय श्रोत कसरी जुटाउने भन्ने विषयमा विराटनगरमा बिहिबार व्यापक छलफल भएको छ। उद्योग संगठन मोरङको समन्वयमा, नेपाल बैंकर्स एशोसिएशन र जिआईजेड नेपालको आयोजनामा गरिएको छलफलमा ऊर्जा दक्षताका परियोजनामा लगानी कसरी सहज बनाउने भन्ने विषयमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले प्राविधिक तथा प्रक्रियागत जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले ऊर्जा दक्षता “केवल खर्च बचत र वातावरणीय

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अविरल वर्षाले कोशी प्रदेशमा १२ हजार हेक्टर धानबालीमा क्षति

    सुनसरी/ कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशका किसानहरूका लागि ठूलो विपत्ति निम्त्याएको छ ।  प्रदेशका किसानको मुख्य आशा–अवलम्बन मानिने धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार कोशी प्रदेशका १४ जिल्लामा करिब ५८ हजार टन धानबाली नष्ट भएको पुष्टि गरिएको छ। निर्देशनालयकी प्रवक्ता पूर्णिमाया गुरुङका अनुसार १२ हजार ६ सय ३२ हेक्टर खेतमा लगाइएको धानबाली पूर्ण वा आंशिक रूपमा नष्ट भएको छ। उनीका अनुसार यतिबेला प्रदेशभरको कृषिमाथि परेको क्षति निकै गम्भीर देखिएको छ। सबैभन्दा बढी क्षति झापामा पुगेको छ। झापा

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एम्बुलेन्समै गाँजा ओसार–पोसार: ३३ किलोभन्दा बढी लागूऔषधसहित दुई जना समातिए

    मोरङ/ मोरङको जहदा गाउँपालिका–३ मा एम्बुलेन्समार्फत ठूलो परिमाणमा गाँजा ओसार–पोसार हुँदै गरेको छ भन्ने बिशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति गरेको छापामा ३३ किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त टोलीले स.१ च ६५६ नम्बरको एम्बुलेन्स चेकजाँच गर्ने क्रममा कालो झोलाभित्र लुकाइ–छिपाइ गरिएको ३३ किलो ६१० ग्राम गाँजा फेला पारिएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ। गाँजा बरामदसँगै एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 440 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved