स्थानीय

    Showing 751-760 of 5,047 items.
  • जेनजी आन्दोलनमा लुटिएको हतियार र गोलीसहित दुई जना पक्राउ

    झापा/ झापाको बिर्तामोड नगरपालिका–२ रामचोकबाट प्रहरीले गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मिति २०८२ साल कार्तिक २६ गते दिउँसो करिब १२:०० बजेतिर लाऔँ ब्युरो इकाई काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको हातहतियारका गोलीहरू पक्राउ परेकामध्ये एकको कोठाबाट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  बाह्रदशी गाउँपालिका–४ चकचकी घर भएकी वर्ष २७ की इस्रप खातुन बिर्तामोड–२ रामचोकस्थित लाल ब. गिरीको घरमा डेरा गरी बस्दै आ

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 429 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा सहकारीका पदाधिकारी र कर्मचारीलाई जोखिम बिश्लेषण पल्स , एमसिआई सम्बन्धी प्रयोगात्मक तालिम

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास शाखाले सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुलाई जोखिम बिश्लेषण पल्स , एमसिआई  सम्बन्धी प्रयोगात्मक तालिम आयोजना गरेको छ । कार्यक्रममा नगर भित्र सञ्चालित सहकारीका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको छ । बुधवारबाट सुरु तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।तालिमको उद्घाटन नगर प्रमुख रमेश कार्कीले गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार , आर्थिक बिकाश शाखाका प्रमुख मातृका तिवारी , कोशी प्रदेश सहकारी

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 547 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागूऔषध कारोबारमा संलग्न दुई महिला सहित ९ जना पक्राउ

    विराटनगर/ मोरङ, सुनसरी र ताप्लेजुङका विभिन्न स्थानमा प्रहरीको संयुक्त अभियानबाट लागूऔषध कारोबारमा संलग्न नौ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुई महिला पनि रहेका छन् । कार्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका–१ की दुर्गा देवी भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु सहित पक्राउ गरेको हो । सोही क्रममा संकास्पद अवस्थामा रहेका गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई पनि १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसैगरी, इलाका प्रहर

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट ब्राउन सुगर र ट्याब्लेटसहित दुई युवक पक्राउ

    सुनसरी/  धरानमा रातिको समयमा प्रहरीले गरेको विशेष अपरेसनबाट दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्। मिति २०८२ कार्तिक २५ गते राति करिब १० बजे धरान उपमहानगरपालिका–१९ प्रगति चोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरानमै बसोबास गर्दै आएका २५ वर्षीय समिर बिक र २५ वर्षीय अर्जुन बिकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच र खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगर  २.३८ ग्राम (दुई ग्राम तीन सय असी मिलिग्राम), ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेट बरामद

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 618 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकतन्त्र बलियो भयो भने मात्रै श्रम आन्दोलन बलियो हुन्छ जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ

    विराटनगर/लोकतन्त्र बलियो भयो भनेमात्रै श्रम आन्दोलन बलियो हुने नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभएको छ । जिफन्ट कोशी प्रदेश कमिटीले सुरु गरेको बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरुसंग सम्वाद अभियानको शुभारम्भ गर्नुहुँदै उक्त कुरा बताउनु भएको हो ।  जेनजी घटनापछि श्रम बजार र श्रमिकहरुको जीवनमा परेको असर बारे मंसिर महिनाभरी कोशी प्रदेशभरीका सबै प्रतिष्ठानसम्म पुगेर श्रमिकहरुसंग प्रत्यक्ष सम्वाद् गर्ने अभियानको शुभारम्भ मंगलबार विराटनगरमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको हो ।  अध्यक्ष श्रेष्ठले जेनजी आन्दोलनका नाममा भएका हिंशा र विध्वंशले देशमा राजनीतिक

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 586 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा 'जेन्जी स्मारक पार्क'को शिलान्यास, मेयर साम्पाङले भने – ‘रगत होइन, पसिना बगाएर देश बन्छ’

    धरान/  धरान उपमहानगरपालिका वडा नं. ५मा 'जेन्जी स्मारक पार्क' को शिलान्यास गरिएको छ। मेयर हर्क साम्पाङ, वडाध्यक्ष मनप्रसाद लिम्बु, शहीदका परिवार तथा स्थानीयको बाक्लो उपस्थितिमा एक कार्यक्रमका बीच पार्कको शिलान्यास गरिएको हो। गत भदौ २३र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका विद्यार्थीहरुको स्मृतिमा उक्त स्मारक निर्माण गर्न लागिएको हो। विशेषगरी सोही घटनामा ज्यान गुमाएका धरान-५ निवासी साजन मेवाहाङको स्मृतिमा उनको वडामा नै स्मारक बनाउन लागिएको हो। शिलान्यास कार्यक्रममा शहीद साजनका दुई छोराहरु पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर हर्क साम

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 470 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनमोहनका विद्यार्थीले बनाए स्मार्ट हार्वेस्ट र सोलार पोडवे सहित विभिन्न मेसिन र उपकरण

    विराटनगर/  कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषी कार्यका लागि एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको पोडवे सहित विभिन्न मेसिन र सिस्टम उपकरणहरु बनाएका छन । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीन बर्षे डिप्लोमा तर्फ अध्यनरत अन्तिम बर्षका विद्यार्थीहरुले कृषी कार्य गर्दा धानकाटने , दाई गर्ने , मल ,पानी , छर्ने , जोत्ने आदि काम एकै मेसिनबाट गर्नसक्ने स्मार्ट फार्मिङ उपकरण सहित स्मार्ट सिटीमा सोलारबाट चल्ने पोडवे लगायत विभिन्न्न मेसिन र सिस्टम उपकरणहरु बताएका

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 395 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किरात महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती विविध सांस्कृतिक कार्यक्रमसहित मनाइँदै

    धरान/ किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। किरात समुदायको आस्था र पहिचानका केन्द्रबिन्दु मानिने फाल्गुनन्दले समाज सुधारदेखि भाषा–लिपि संरक्षणसम्म पुर्‍याएको योगदानका कारण आज पनि उच्च सम्मानका साथ उनको जयन्ती मनाइन्छ। महागुरु फाल्गुनन्दको जन्म १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा भएको थियो। किरात संस्कृति, परम्परा, दैनिकी र सामाजिक अनुशासनलाई व्यवस्थित गर्न उनले महत्वपूर्ण भूमिका खेले। विशेषगरी समाज सुधारका लागि उनले तयार पारेको ‘सत्य धर्म मुचुल्का’ (१९८८ वैशाख २४) किरात समुदायमा सम्मानका

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 386 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा जेनजी आन्दोलनमा तोडफोड–आगजनीमा संलग्न १२ जना पक्राउ

    झापा/ जेन्जि आन्दोलनको क्रममा सरकारी संरचना र स्रोतसाधनमा गरिएको व्यापक तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीमाथि भएको आक्रमणमा संलग्न व्यक्तिहरू पहिचान हुँदै क्रमिक रूपमा पक्राउ परेका छन्। सिसिटिभी फुटेज, भिडियो, तस्वीर र प्रत्यक्षदर्शीको बयानका आधारमा पहिचान गरिएका १२ जनालाई विभिन्न मितिमा पक्राउ गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मिति २०८२।०५।२४ गते आन्दोलन चर्किँदै जाँदा इलाका प्रहरी कार्यालय अनारमनी, दमक र सुरुङ्गाका कार्यालय भवन तथा सवारी साधनमा ठूलो क्षति पुगेको थियो। घटनापछि संलग्नको खोजी तीव्र पारी प्रहरीले दर्जनौँलाई नियन्त्रणमा लिएको जनाएको

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 310 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रादेशिक अस्पतालमा श्रृंखलाबद्ध चोरी प्रकरण: तीन जना पक्राउ

    झापा/ भद्रपुरस्थित प्रादेशिक अस्पतालमा पछिल्ला दिनहरूमा भएका श्रृंखलाबद्ध चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालका विभिन्न वार्ड र स्टोर रुमबाट तामाको पाइपदेखि औषधीसम्म चोरी हुने क्रम बढेपछि प्रहरीले गम्भीर रूपमा निगरानी बढाउँदै सीसीटीभी फुटेजका आधारमा अभियुक्तहरूलाई पक्राउ गरेको हो। पहिलो घटनामा रन्जित घोष (३७), भद्रपुर–६ लाई अस्पतालको पुरानो भवनको सर्जिकल वार्ड बाहिर जडान गरिएको अक्सिजन सप्लाई तामाको पाइप चोरी गरेको आरोपमा मिति २०८२।०७।२४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त घटना मिति २०८२।०७।०३ गते दिउँसो करिब १४:०० बजे

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 276 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved