स्थानीय

    Showing ५,३०१-५,३१० of ५,३६६ items.
  • बाबुले पैसा मागेको निहुमा दुई छोरोहरु द्वारा कोदालो प्रहार गरि आफ्नै बाबुको विभत्तस हत्या

    विराटनगर । विराटनगरमा दुई भाइ छोराले आफ्नै बुबाको हत्या गरी खाटमुनि गाडिदिएका छन् । शव घरमै गाडेको अवस्थमाा प्रहरीले फोला पारेपछि घटना सार्वजनिक भएको हो । घटनामा संलग्न दुबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । घटनाबारे विहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मोरङ प्रहरीका एसपी विश्व अधिकारीले कोदालो प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिएका छन् । बुबा विराटनगर १४ का सीताराम चौहानको हत्या आरोपमा पक्राउ पर्नेमा उनकै छोराहरु नागेन्द्र चौहान र रोहित चौहान छन् । प्रहरीका अनुसार शनिबार राति घरायसी विवाद हुँदा छोराले कोदालोले प्रहार गर्दा सीतारामको मृत्यु हुन प

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • १,३१२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापामा एकै दिन २३ जनामा कोरोना संक्रमण

     झापा । झापामा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान १५ जना मा कोरोना संक्रमण देखिएको मा दिउँसो थप ८ जना मा पुष्टि भएको छ । कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको हो । योसँगै कचनकवलमा संक्रमितको सङ्ख्या ३३ पुगेको छ । झापामा संक्रमितको संख्या ३५ पुगेको छ । बाह्रदशी र दमकका संक्रमित भने निको भएर घर फर्किएका छन् ।केही दिनअघि भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेनटाइनमा राखेर उनीहरूको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा थप आठजनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • १,३३५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ढिलै भएपनि कोरोना संक्रमितलाई मात्र बोक्ने धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था

    धरान कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई अस्पताल सम्म पु¥याउन धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको छ । यसअघि हिजो साँझ कोरोना संक्रमण पुष्टि भएको महिलालाई एम्बुलेन्स अभावका करण १८ घण्टा सम्म अस्पताल लान नसकेकोमा आलोचना भएको थियो । सर्वत्र आलोचना भएपछि आज बिहान एम्बुलेन्स चालक संघ , उपमहानगरपालिकाका मेयर रउपमेयरसहितको संयुक्त बैठकले २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा रहने गरि व्यवस्था गर्ने निर्णय गरिएको हो । पहिलाको ४ वटा एम्बुलेन्सलाई कोरोना आशंका भएका व्यक्तिलाई मात्र बोक्ने गरि यथावत राख्ने र थप २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा राखिने उपमेयर मञ्जु

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • १,४९८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमण पुष्टि भएको १८ घण्टा पछि धरान १३की महिलालाई अस्पताल लगियो

    धरान हिजो साँझ कोरोना संक्रमण पुष्टि भएकी धरान १३ की महिलालाई १८ घण्टा पछि अस्पताल लगिएको छ । कुनै पनि एम्बुलेन्सले संक्रमित महिलालाई बोक्न नमाने पछि नेपाल रेडक्रस सोसाइटी सुनसरीको को १ च ९२२१ नम्बर को एम्बुलेन्सले संक्रमितलाई अस्पताल लागेको १३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए ।  

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • १,८५५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापाका थप १० जनामा कोरोना भाइरस संक्रमण, प्रदेश १मा जम्मा संक्रमित ७६

    धरान । प्रदेश नम्बर १ मा बुधबार मात्रै१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सकले साँझ ६ बजे सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार झापाका ५, सुनसरीका १ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सकले राति ११ बजे जारी गरेको अद्यावधीक विवरण अनुसार झापाका थप १० जनामा कोरोना पुष्टि भएको हो । सूचना डेक्सकले जनाए अनुसार प्रदेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप १० जनामा कोरोना पोजेटिभ

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • १,३१९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमित महिला धरान १३ शिवधाराकी ,शिवधारा क्षेत्र सिल गरिदै

    धरान :कोरोना संक्रमण पुष्टि भएकी ५२ वर्षीय महिला धरान १३ शिवधाराकी भएको खुलेको छ । वि पी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनिमा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला हिजो श्रीमानसँगै वीपी प्रतिष्ठान उपचार गराउन गएकी थिइन् । संक्रमित महिलाकी श्रीमानले धरानकै एक सञ्चार माध्यमसँग मोवाइल सम्पर्कमा कुरा गर्दै स्वास्थ्य समस्या नभएको दाबी गर्दै आफुहरु काठमाण्डौं जानुपर्ने भएकोले चेकअप गर्न वीपी गएको बताएका छन् । उनको अन्य  ट्राभल स्ट्रि समेत नभएको घरमै रहेको  बताइएको छ  । प्रहरीका अनुसार उत्त क्षेत्रमा प्रहरी परिचालन गरी सो क्षेत्रला

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • १,५५२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान ,धनकुटा सहित प्रदेश १ का थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    धरान /आज प्रदेश १ का थप ७ जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश १मा संक्रमित संख्या ६६ पुगेको छ । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापका ५ जना , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • १,०६८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ बाट थप ८ जना डिस्चार्ज

    विराटनगर, ७ जेठ । प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान , ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेका छन् । आज डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाईमा र उदयपुरका ३ जनालाई भुल्के पठाईएको कोभिड अस्पतालका जनस्वास

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • १,४५५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमण रोक्न कानेपोखरी तीन दिन बन्द गर्ने निणर्य

    कानेपोखरी विश्वभर महामारकिो रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढेपछि मोरङको कानेपोखरी गाँउपालिकाले गाँउपालिका भित्रका क्रियाकलाप तीन दिन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । कानेपोखरी गाँउपाललिका अध्यक्ष अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा विभिन्न राजनितिक दल, व्यापार प्रबन्ध समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको मंगलबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेपछि तीन दिन लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो । यस अघि बिहान ६ बजे देखि १० बजेसम्म खोलिने विभिन्न खाद्यान्न, सागसब्जीसहितका पसलहरू बन्द गर्ने र कसैले यसको अवज्ञा गरे जरिबाना सहित दण्डित गरिने गाउँपालिकाले जनाएको छ । सातै ब

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • १,६०० पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १० र ११ सिल

    धरान सशस्त्र प्रहरीका एक हवल्दार कोरोना संक्रमण पुष्टि भएपछि बराहक्षेत्र नगरपालिकाले वडा नं १० र ११ सिल गर्ने निर्णय गरेको छ । बराहक्षेत्र नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै अर्को सुचना जारी नभएसम्मको लागि वडा १० र ११ मा अस्पताल, स्वास्थ्य चौकी, मेडिकल, क्लिनिक, औषधी पसलबाहेक सम्पुर्णरुपमा आवागमन रोक लगाउने गरी पूर्णरुपमा शिल गरिएको जनाएको छ । वडा नं ११ मधुवनमा रहेका सशस्त्र हवल्दारको आवतजावत १० र ११ वडामा देखिएपछि थप संक्रमण फैलन नदिन दुवै वडा सिल गरिएको हो ।  

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • १,२१९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved