कोरोना संक्रमित महिला धरान १३ शिवधाराकी ,शिवधारा क्षेत्र सिल गरिदै

  • जेठ ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान :कोरोना संक्रमण पुष्टि भएकी ५२ वर्षीय महिला धरान १३ शिवधाराकी भएको खुलेको छ ।

वि पी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनिमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएकी महिला हिजो श्रीमानसँगै वीपी प्रतिष्ठान उपचार गराउन गएकी थिइन् ।

संक्रमित महिलाकी श्रीमानले धरानकै एक सञ्चार माध्यमसँग मोवाइल सम्पर्कमा कुरा गर्दै स्वास्थ्य समस्या नभएको दाबी गर्दै आफुहरु काठमाण्डौं जानुपर्ने भएकोले चेकअप गर्न वीपी गएको बताएका छन् ।

उनको अन्य  ट्राभल स्ट्रि समेत नभएको घरमै रहेको  बताइएको छ  ।

प्रहरीका अनुसार उत्त क्षेत्रमा प्रहरी परिचालन गरी सो क्षेत्रलाई शिल गर्ने तयारी भएरहेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved