ढिलै भएपनि कोरोना संक्रमितलाई मात्र बोक्ने धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था

  • जेठ ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई अस्पताल सम्म पु¥याउन धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

यसअघि हिजो साँझ कोरोना संक्रमण पुष्टि भएको महिलालाई एम्बुलेन्स अभावका करण १८ घण्टा सम्म अस्पताल लान नसकेकोमा आलोचना भएको थियो ।

सर्वत्र आलोचना भएपछि आज बिहान एम्बुलेन्स चालक संघ , उपमहानगरपालिकाका मेयर रउपमेयरसहितको संयुक्त बैठकले २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा रहने गरि व्यवस्था गर्ने निर्णय गरिएको हो ।

पहिलाको ४ वटा एम्बुलेन्सलाई कोरोना आशंका भएका व्यक्तिलाई मात्र बोक्ने गरि यथावत राख्ने र थप २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा राखिने उपमेयर मञ्जु भण्डारीले बताइन् ।

२ वटा डेडिकेटेड एम्बुलेन्सले कोरोना संक्रमण पुष्टि भएको व्यक्तिलाई मात्र बोक्ने धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved