स्थानीय

    Showing ४,७७१-४,७८० of ५,३६५ items.
  • एमालेको वडाध्यक्ष बाबु लाल लामाको ५ वर्षः सडक निर्माण देखी विपन्नलाई स्वास्थ्य बिमासम्म

    धरान । नेपालको नयाँ संविधान २०७२ जारी भएसँगै देश संघियतामा गयो । लामो समय देखि जनप्रतिनिधी विहिन रहेको स्थानीय तहमा प्रतिनिधीहरु निर्वाचित भए । जसले गर्दा आम जनताहरुमा नयाँ उत्साह विकासको तिब्र आकांक्षा पलाएको छ । जनताबाट अनुुमोदन भएर आएका जनप्रतिनिधिहरुले आफ्नो एक कार्यकाल बिताएर विदा हुनै लागेका छन् । जस अनुसार ७४ सालको स्थानीयतहको निर्वाचनबाट धरान उपहामनगरपालिका वडा नं ११ मा नेकपा एमालेको तर्फबाट बाबु लाल लामा निर्वाचित भए । उनको एक कार्यकाल बिताएर विदा हुनै लागेका छन् । प्रदेशका १ का अन्य शहरको तुलानामा विकशित उदयीमान शहरको रुपमा रहेको धरानमा एमालेबाट निर्वाचित भएर आएका लामाले ५ वर्षे कार

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १,१२६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १३ मा एमालेको चुनाबी घरदैलो अभियान शुरु

    धरान । आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिका वडा नं. १३ मा नेकपा एमालेले घर दैलो अभियान सुरुवात गरेको छ ।नेकपा एमाले धरान १३ नं. वडा कमिटिले आजदेखी चुनाबी घर दैलो अभियान सुरु गरेको हो । कोलेनी मार्गस्थित पार्टी कार्यलयबाट सुरु भएको चुनाबी घर दैलो अभियान जिरो पोइन्ट, जानकी चोक, देबी मार्ग, भृकुटी मार्ग, लक्ष्मी चोक, कृषि बजारहुँदै अमरहाट चोकमा पुगेर टुङगीएको नेकपा एमाले चुनाब प्रचार प्रसार समिति धरान १३ नं. वडा कमिटिका सचिब विष्णु चौलागाईले जनाए । २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यधिक मतका साथ विजयी बनेका नेत्र प्रसाद काफ्ले यस पटक पनि वडाध्यक्षका उमे

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १,८४५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अर्को पार्टीवाट उम्मेद्वारी दिने काँगेसका दुईजनाको सदस्यता खारेज

    धरान/  नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीवाट उठ्ने २ जनाको साधारण सदस्यता खारेज गरेको छ । नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव विरेन्द्र साहले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ (१) अनुसार कारवाही भई उनीहरुको साधारण सदस्यता खारेज भएको बताएका छन् । कारवाही पर्नेमा राप्रपावाट वडा अध्यक्षका उम्मेदवार बनेका धरान १ का निवर्तमान वडा अध्यक्ष रोशन अधिकारी र राप्रपावाटै वडा अध्यक्षका उम्मेदवार बनेका धरान १४ का निवर्तमान वडा अध्यक्ष कृष्ण भट्टराई रहेका छन् । उनीहरुले पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित कार्य गरेको, पार्टीको विधान, नियमावली व

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १,०११ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मजदुरबाट वडाअध्यक्षको उम्मेदवार

    धरान । नेकपा एमालेको तर्फबाट वडा नम्बर ८ को वडाअध्यक्षको उम्मेदवार हुन् धन बाहादुर राई । विगत २८ बर्ष देखि जनताको सेवा तल्लिन छन् । वडा अध्यक्षमा जतताले विस्वास गरेर पठाए ५ बर्ष अवधिमा वडाको विकाशमा जनताको सेवक भएर काम गर्ने उद्देश्य लिएका छन् । यातायात मजदुरको रुपमा विगत १२ बर्ष देखि काम गर्दै आएका छन् । मजदुरहरुको हकहितका लागि आन्दोलन गर्दै २०३६ साल देखि २०४५ साल सम्म निरन्तर जन्ताकै सेवामा लागेर काम गरि रहेको धेरै अनुभव बटुलेका छन् । जतताको सेवा गर्दा गर्दै उनी राजनितिमा लागे । उनले वडाभरिको समस्या नियालेका छन् । त्यस्ता समस्यालाई कसरी न्युनिकरण गर्ने र वडाको विकासलाई कसरी अगाडि बढाउने उनल

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १,३०० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टेम्पो र सफारी कर घट्छ: भण्डारी

    धरान । धरानमा टेम्पो र सिटिसफारीबाट उठाउने कर घटाउने मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले प्रतिबद्धता जनाएकी छिन् । धरान उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवारी दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य भण्डारीले मजुदर दिवशको शुभकामना दिदै टेम्पो तथा सिटिसफारी दैनिक २५ रुपैयाका दरले तिरिरहेको कर ३ रुपैयामा झार्ने बताईन । उनले बार्षिक रुपमा ९ हजार १ सय २५ रुपैयमा तिर्दै आइरहेको कर धेरै भएको भन्दै घटाउने बताईन् । नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भानुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको छ । कार्यक्रमको विशिष्ट अतिथि नेपाल यातायात स

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १,५१६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टेम्पोको दोहोरो कर हटाउछु –उपमेयरका उमेद्धार पदम इस्वो

    धरान । नेकपा एमालेबाट उप प्रमुुखका उमेद्धार पदम इस्वो लिम्बुुले अब मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको बताएका छन् । मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको र त्यसको सुुरुवात मजदुर परिचयपत्रबाट गर्ने पनि बताएका छन् । मजदुर दिवसको अवसरमा धरानको भानुुचौकमा आयोजित कार्यक्रममा बोल्दै उनले अब एमालेले मजदुुरलाई मालिक बनाउन सहुुलियत दिने कार्यक्रम तयारी गर्न थालिएको पनि बताएका छन् । धरानका टेम्पो मजदुरको दोहोरो कर हटाउने प्रतिबद्धतापनि उनले जनाएका छन् । धरान उपमहानगरपालिकामा एमालेको नेतृत्व हुदा कर घाउदापनि बढायो भनेर भ्रम छरिएको बताउदै उनले अब मजदुुरले दोहोर कर हटाएर बर्षमा एक प

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • १,३१५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जसपाले धरानमा एक्लै लड्ने

    धरान । पाचदलीय सत्ता गठबन्धनको निर्णय विपरीत धरानमा जनता समाजवादी पार्टीले एकल उमेद्वार दर्ता गराउदै निर्वाचनमा होमिएको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धनले छुट्टै उमेद्वारी नदिन ह्विप जारी गरे पनि सत्ता गठबन्धनबीच पटक पटक सहमति नभएपनि जसपाले एक्लै उमेद्वारी दिएका थिए । उमेद्वारी दर्ता पश्चात जसपका नेता उपेन्द्र यादवले उमेद्वारी फिर्ता गरेर सत्ता गढबन्धनसँग तालमेल गरेर चुनाव लड्न यादवले निर्देशन दिए पछि यस विषयमा सत्ता गठबन्धन दलबीच छलफल समेत चलेको गठबन्धनका एक शीर्षस्त नेताले जानकारी दिए । धरानमा जनमोचाबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • ९६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विकासको सवालमा शसक्त नेता आइन्द्रविक्रम बेघा

    धरान/ बैशाख ३० गते हुनगइरहेको निर्वाचनमा चार दलिय गठबन्धनबाट उपमेयरका उम्मेदवार आइन्द्रा विक्रम बेघा धरानेहरुका लागि नौलो नाम होइन् । धरानको राजनीतिमा कृयाशील वेघा धरानको विकाशका मुद्धामा स्पष्टवक्ता, इमान्दार युवा नेताका रुपमा परिचित छन् । संघीय गणतन्त्रका लागि भएको माओवादी आन्दोलनमा भूमिगत जीव्न समेत विताएका वेघा जेल जीवन विताएका नेता हुन् ।माओवादीको परिवर्तनकारी एजेन्डा अनुसार मुलुकमा संघीय गणतन्त्र आएकोमा कसैको दुइमत नहोला । त्यही परिवर्तनकारी शक्तिका युवा अगुवा वेघा यसपालीको स्थानिय चुनावमा धरान उपमहानगरपालिकाको उपमेयरका उम्मेदवार छन् । २०७४ सालको चुनावमा मेयरको प्रत्याशी हुँदा ११ हज

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • ९३० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चुनावी विश्लेषण: ‘धरानमा मन्जु भण्डारी सहितको उम्मेद्वारको जित सुनिश्चित’

    ● धरानमा स्थानीय तहको निर्वाचनलाई कसरी विश्लेषण गर्नु हुन्छ ? अहिलेको चुनाव एकदमै महत्वपुर्ण रहको छ । धरान भनेको एक किसिमको कम्युनिष्टहरुको गढ भनिन्थ्यो । उप निर्वाचनमा कम्युनिष्ट भनिएको धरानको विरासत ढल्यो । एमालेबाट उठेका मेयरका प्रत्यासी उम्मेद्धवार प्रकास राई पराजित भए । यसका थुप्रै कारणहरु छन प्रसङ आयो भने म भनौला । ● यहाँको विश्लेषणमा गुमेको साख एमालेले स्थानिय निर्वाचनबाट फर्काउछ ?फर्काउने सम्भावना केहि कारणले छ । धरानले पहिलो पटक ऐतिहासिक अवसर पाएको छ । मानिसहरु आम नेपालीहरु धरानेहरु मात्र हैन सम्पूर्ण नेपालकाले समावेशी भन्छन् समानुपातिक भन्छन्, महिलाको कुरा गर्छन् । यहाँको महिलाहरु स

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • २,६१८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेका वडाअध्यक्ष गिरीको ५ वर्ष :सडक विस्तार देखि नागरिकलाई निशुल्क स्वास्थ्य बिमा

    धरान । स्थानीयतहमा जनप्रतिनिधिहरु निर्वाचित भएको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीयतहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । २० वर्षपछि स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि देख्न पाए सँगै जनातामा विकास आकांक्षाहरु तिब्र रहेको देखियो । जनप्रतिनिधिहरु एक कार्यकाल समय बिताएर विदा हुने समय आइसकेको छ । केही ठाउँका जनप्रतिनिधिहरुले जनताको आर्शिवाद, स्याबासी पाएर हर्षका साथ विदा हुँदैछन् त केही ठाउँमा जनप्रतिनिधिहरु निराशा सहित बिदा हुँदैछन् । धरान पूर्व नेपालको अन्य स्थानका तुलनामा एक विकसित उदयीमान शहर हो । जनसहभागिताको शहर, विकाश निर्माणले तिब्रता पाएको शहरको रुपमा परि

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १,५३१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved