टेम्पोको दोहोरो कर हटाउछु –उपमेयरका उमेद्धार पदम इस्वो

  • वैशाख १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt


धरान । नेकपा एमालेबाट उप प्रमुुखका उमेद्धार पदम इस्वो लिम्बुुले अब मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको बताएका छन् ।

मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको र त्यसको सुुरुवात मजदुर परिचयपत्रबाट गर्ने पनि बताएका छन् । मजदुर दिवसको अवसरमा धरानको भानुुचौकमा आयोजित कार्यक्रममा बोल्दै उनले अब एमालेले मजदुुरलाई मालिक बनाउन सहुुलियत दिने कार्यक्रम तयारी गर्न थालिएको पनि बताएका छन् ।

धरानका टेम्पो मजदुरको दोहोरो कर हटाउने प्रतिबद्धतापनि उनले जनाएका छन् । धरान उपमहानगरपालिकामा एमालेको नेतृत्व हुदा कर घाउदापनि बढायो भनेर भ्रम छरिएको बताउदै उनले अब मजदुुरले दोहोर कर हटाएर बर्षमा एक पटकमात्र तिर्दा पुुग्नेगरि ब्यबस्था गर्ने बताए । उनले धरानका ठाउ ठाउमा मजदुरलाई नुहाउने घरको ब्यबस्था गर्न आफ्नो पहल हुने बताए ।

उनले धरानमा पानीको अभाब नभएको तर अहिलेका नगर प्रमुखले नियोजित रुपमा पानी वितरणमा अबरोध खडा गरेको पनि बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved