स्थानीय

    Showing 3,081-3,090 of 5,055 items.
  • नरसिंह मन्दिर जग्गा प्रकरण : छानवीन समितीले कहिले प्रतिवेदन वुझाउँछ ?

    धरान/ नरसिंह भगवान मन्दिर धरान–१४ स्थित दुई धारेमा रहेको मन्दिरको जग्गा धरान ५ स्थित पानबारीको वास्तविक छानविन गर्नको निम्ति एक हप्ता अघि छानविन समिती वनेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक हप्ताको समयावधी दिएर इलाका प्रशासन कार्यालय धरानका प्रमुखको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति समेत गठन गरीसकेको छ । मकरध्वज आचार्यले स्थापना गरेको नरसिंह भगवान मन्दिरको जग्गा सुनसरीका विभिन्न स्थानमा छन् तर पानबारीमा रहेको जग्गा भने विवादित वन्न पुगेको छ । हाल नरसिंह भगवान मन्दिर संरक्षण समितिको अध्यक्ष धरानका टोमप्रसाद आचार्य छन् । मन्दिरका संस्थापक मकरध्वजका पनाती हुन् टोमप्रसाद । अर

    • प्रकाशित मितिः जेठ ११, २०८१
    • 494 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुद्ध जयन्ति धरानमा पनि धुमधाम मनाइँदै

    धरान/ शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो।  बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। ‘अहिंसा नै शान्ति र मैत्रीको आधा

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले सुनसरीमा अधिवेशनमा खनालको प्यानल नै विजयी

    धरान/ नेकपा एमाले सुनसरीको आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा निलम खनालको प्यानलै विजयी भएको छ। वुधबार सम्पन्न भएको निर्वाचनको मत परिणामबाट खनाल सहितको प्यालन विजयी भएको हो ।   खनालले तीन सय ८७ मत ल्याएर निर्वाचित भए।खनाल र खेमराज पोख्रेलवीच प्रतिष्पर्धा भएको थियो । पोखरेलले दुई सय ८७ मत प्राप्त गरे । खनाल र पोख्रेलवीच एक सय मत अन्तर रहेको छ । उपाध्यक्षमा परशुराम यादवले तीन सय ३२ मत ल्याएर विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नन्द बस्नेतलाई तीन मतको झिनो अन्तरले पराजित गरेका छन् । यादवले तीन सय ३२ ल्याउँदा बस्नेतले ३ सय २९ मत ल्याउन सफल भए । सचिवमा राम कोइराला विजयी भएका छन्

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • 563 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुरको सौन्दर्यीकरणमा संघीय वजेटः काम सुचारु

    धरान/ धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरको सडक विस्तारमा संघ, प्रदेश र स्थानीय सरकारले महत्व दिएका छन् ।  पछिल्लो समय संघीय सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयबाट धरान १४ विजयपुरको सौन्दर्यकरण शीर्षकमा २० लाख बजेट विनियोजन भएपछि जीर्ण सडक निर्माण शुरु भएको छ । धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरलाई संघ, प्रदेश र स्थानीय सरकारले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । विजयपुरमा ऐतिहासिक महत्व बोकेको झण्डै दुई दर्जनभन्दा बढी मठ मन्दिर छन् तर जीर्ण सडक, प्रचारप्रसारको अभाव लगायत विविध कारणले पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिरमात्र चर्चामा छ । छ

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • 604 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका आशिष पोख्रेल अमेरिकी संसदको उम्मेदवार

    इटहरी/ सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) यतिखेर भर्जिनिया १० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् । निर्वाचनको नियमअनुसार एक हजार जनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् । कुनै पनि उम्मेदवारलाई यती संख्यामा हस्ताक्षर पुर्याउन ठूलो चुनौती हुन्छ । उनले उक्त चुनौति छोटो समयमै पार गरेर अहिले चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएका छन् । १४ वर्ष अमेरिकी सेनामा काम गरेका अमेरिकी सेनाका पुर्व कप्तान पोख्रेलले विश्वकै शक्तिशाली गुप्तचर संस्था केन्द्रीय खुफिया एजेन्सी (सीआईए) मा ६ वर्ष काम गरिसकेका छन् । कुनैपनि नेपाली मुलका व्यक्तिले

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • 676 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई स्पिकरको दोस्रो चरण सम्पन्न

    धरान/ कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘एसईई स्पिकर–२०८१’ को दोस्रो चरणबाट १९ जना सहभागी छनोट भएका छन् ।  दोस्रो चरणका लागि ‘वातावरण संरक्षण र विकास’ तथा ‘विद्यार्थी र राष्ट्रियता’ गरी दुईवटा शीर्षकहरू दिइएका थिए । प्रतियोगीहरूलाई यीमध्ये कुनै एक शीर्षक छानेर बोल्न दिइएको थियो । दोस्रो चरणबाट छानिएका विद्यार्थीहरू तेस्रो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरणपछि अन्तिम प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही र सहिद स्मृति माविका शिक्षक टङ्क भट्टराई रहेका थिए

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 570 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकको भ्यू टावर’ तयार,पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

    झापा/ राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माण गरिएको ‘भ्यू टावर’ को पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । हस्तान्तरणको प्रक्रियामा रहेको यो भ्यू टावर यहि जेठ १० गते ११ बजे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले झापाका सचिब तुलसी कार्कीले जानकारी दिए । दमक नगरपालिका–३ स्थित दापगाछीमा झण्डै डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण सम्पन्न भ्यू टावर १८ तललाको रहेको छ भने यो १०० मिटर अग्लो छ । भ्यू टावरको हस्तान्तरणको प्रकृया थालिएको सघन शहरी तथा भवन निर्माण आ

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 702 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धन कमाउन हिडेकी धनमाया १८ वर्षदेखि वेपत्ता

    धरान । एक श्रीमान,५ छोरी र २ छोराकी आमा धनमाया विश्वकर्मा १८ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । धरान ६ पानबारीकी धनमाया धन कमाउन भनी विदेश हिडेकी थिइन् । जहान परिवार ठुलो,आर्थिक अभाव,छोरी छोरीका लालन पालन र शिक्षा दिक्षा धान्न धेरै गाह्रो पर्दै गयो । परिवारको लालन पालनको लागि मजदुरी गरेर भएपनि विहान वेलुकीको छाक टार्दै गर्दा धन कमाउन परिवारलाई खुशी दिन्छु भन्ने मनसायले विदेश लाग्ने सोच वनाइन् । तिनै परिवारको खुशी हेर्न विदेश जान्छु भनी हिडेकी धनमाया यतिका वर्ष सम्म पनि नफर्किएपछि परिवारमा पीडा माथि पीडा थपिएको छ । उनले छाडेर गएका छोरी छोरी पनि अहिले ठुला भइसके । सानैमा छोरा छोरीलाई

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 1,517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडलमा उत्कृष्ट १०/१० प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश

     धरान/  कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को सेमि फाईनलबाट गायन र नृत्यमा १०/१० जना उत्कृष्ट प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश गरेका छन । फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा धरान-१६ स्थित यु.एन. सेमिनार हलमा सनिबार सम्पन्न सेमि फाईनलबाट गायनमा १० र नृत्यमा १० गरि२० जना सहभागीहरु फाईनलमा प्रबेस गरेका हुन। गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन-२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू, सङ्गित प्रशिक्षकरगायक बिनायक राई र गायिका जमुना राई थिए। त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियो

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 966 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा आगामी बर्षको बजेट घटाउन प्रस्ताव

    धरान /धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेट घटाउनको लागि प्रस्ताव गरिएको छ ।  वास्तविक धरानको धरातलमा रहेर आर्थिक वर्ष २०८१/०८२ को बजेट घटाउनको लागि राजश्व परामर्श समितिले मेयर हर्क साम्पाङलाई सोमबार प्रतिवेदन बुझाएको हो । प्रतिबेदन समितीका संयोजक समेत रहेका उप मेयर आइन्द्र विक्रम वेघा सहितको टोली वुझाएको छ । प्रस्तावित आम्दानी १ अर्ब ६७ करोड ८४ लाख ९६ हजार मात्र बनाउन प्रस्ताव गरेको छ भने चालु आर्थिक बर्षको बजेट भन्दा २.५९ प्रतिशत कमी वजेट प्रस्ताव गरिएको उप मेयर वेघाले बताए । समितीले धरानको यथार्थमा आधारित बजेट बनाउन पनि प्रतिवेदनमा सुझाएका छन,उनले भने वजेट मात्र वढाएर

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved