सुनसरी ब्याडमिन्टन संघको अध्यक्षमा प्रतिक श्रेष्ठ

  • साउन ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी जिल्ला ब्याडमिन्टन संघ पुर्नगठन भएको छ । पुर्नगठन कार्यक्रमबाट प्रतिक श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

उक्त समितिको उपाध्यक्षमा सुरेश नियोङ लिम्बू र मणिराज गुरुङ चयन भएका छन् भने सचिवमा सुरेश कार्की र कोषाध्यक्षमा मन्त बहादुर तामाङ चयन भएका छन् ।

यसैगरि, ४ जना सदस्यमा शुभाष कुमार भट्टराई, पहलमान कटुवाल राजेश गौतम र श्याम प्रसाद लो चयन भएका छन् ।

संघको विधान अनुसार १५ जना कार्यसमितिमा रहने व्यवस्था छ । बाँकी ६ जना सदस्य अध्यक्ष एवं कार्यसमितिले मनोनयन गर्ने नवनिवार्चित अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रममा सुनसरी जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक राई प्रमुख अतिथि रहेका थिए भने नेपाल ब्याडमिन्टन संघका प्रतिनिधिको रुपमा केन्द्रिय उपाध्यक्ष चन्द्रशेखर लामा बिशिष्ट अतिथि रहेका थिए ।

पुर्नगठन कार्यक्रममा निर्वाचन अधिकृत अधिबक्ता रेवती रमण भण्डारी रहेका थिए ।

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved