स्थानीय

    Showing 1,951-1,960 of 5,050 items.
  • एमाले मोरङका नवनिर्वाचित पदाधिकारी जितेर पनि त्रसित, ऋषिकेश पोखरेलको बधाई बेगर बैधानिक महसुस गरेनन्

    विराटनगर/  भर्खरै सम्पन्न नेकपा एमाले मोरङका नवनिर्वाचित केही पदाधिकारी जितेर पनि त्रसित रहेको पाइएको छ ।  एमाले मोरङको १० औँ अधिवेशनमा पार्टी संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्दै पदाधिकारीमा अनपेक्षितरुपमा प्यानलै निर्वाचित भएपनि पदाधिकारी मध्ये सवैभन्दा बढी त्रसित उपाध्यक्ष सागर थापा रहेको देखिएको छ । उपाध्यक्ष थापाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र एमाले मोरङका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बधाई नदिएसम्म आधिकारीक जित महसुस गर्न नसकेको उनी निकट स्रोत बताउँछ । उनले सवैले बधाई दिएपनि ढकाल र पोखरेलले बधाई नदिएको भन्दै आफु निकट व

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 857 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङ आगलागी: चार वर्षीया बालिकाको मृत्यु, आठ घर जले

    विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–७, कदमा मुस्लिम टोलमा भएको आगलागीमा निधन भएकी चार वर्षीया बालिकाको परिचय खुलेको छ। घटनामा अनित मियाकी छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। साथै, अर्को एक बालकको पनि निधन भए पनि उनको परिचय खुल्न बाँकी छ। प्रारम्भिक अनुसन्धानअनुसार आगलागी विद्युत् सर्टका कारण भएको आशंका गरिएको छ। आगो दिउँसो १२:३० बजेदेखि सुरु भएको थियो। अत्यधिक घाम र हावाका कारण आगो नियन्त्रणमा समस्या हुँदा उक्त टोलका आठ घर जलेका छन्। आगो नियन्त्रणका लागि स्थानीय, प्रहरी तथा रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 532 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टोखाबाट २० करोड सहित पक्राउ, अभियुक्त सुन तस्करीमा संलग्न रहेको खुलासा

    काठमाडौं/  काठमाडौंको टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २० करोडभन्दा बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार भोटेकोशी गाउँपालिका–१ का कुसान लामा सुन तस्करीमा संलग्न रहँदै आएका थिए। उनी २०७३ सालमा ७ किलो सुनसहित पक्राउ परेका थिए र पाँच वर्ष जेल सजाय भोगेपछि २०७८ सालमा छुटेका थिए। तर, उनी पुनः सुन तस्करीमा सक्रिय भएको पाइएको छ। गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उनलाई २० करोडभन्दा बढी रकमसहित पक्राउ गरेको हो। पक्राउ

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङको धनपालथानमा भीषण आगलागी, दुई बालबालिकाको मृत्यु

    विराटनगर/  मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ। मंगलबार (आज)दिउँसो धनपालथान–६, कदमा गाउँमा सुरु भएको आगलागीले अहिलेसम्म ८ घर जलेर नष्ट भइसकेको छ। स्थानीयलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार जलेर मृत्यु हुने बालबालिकाको परिचय खुल्न सकेको छैन। मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार चर्को घाम र हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भइरहेको छ। स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 628 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्ववियु निर्वाचन : पिण्डेश्वरमा सर्वसम्मत ढंगबाट नेतृत्व चयन

    धरान/ चैत्र ५ गते देशभरका आंगिक क्याम्पसहरुमा विद्यार्थीहरुले नयाँ नेतृत्व चयन गर्दैछन् अर्थात देशभरका आंगिक क्याम्पसहरुमा चुनाव हुदैछ । धरानमा रहेका आंगिक क्याम्पसहरु महेन्द्र वहुमुखी क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पसमा चुनावी सरगर्मी बढिरहेको छ । धरानका तीन वटा क्याम्पसका चुनावी सरगर्मी बढिरहेका बेला धरान १४ मा रहेको पिण्डेश्वर विद्या पीठमा भने निर्वाचनकै अघिल्लो दिन सोमबार सर्वसम्मत ढंगबाल नेतृत्व चयन भएको छ । निर्वाचन समितिका संयोजक कृष्ण गोपाल अधिकारीका अनुसार अधिकांश पदाधिकारी नेपाली काँग्रेस आवद्ध नेपाल विद्यार्थी संघ र नेकपा एमाले सम्बद्ध अखिल नेपा

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 564 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अब एकै दिनमा राहदानी

    विराटनगर/ जिल्ला प्रशासन कार्यालय मोरङले राहदानी सेवा प्रवाहका लागि लागू गरेको टोकन प्रणाली हटाएको छ । सेवालाई चुस्त दुरुस्त बनाउँदै राहदानी वितरण प्रक्रियालाई प्रभावकारी बनाउन टोकन प्रणाली हटाइएको कार्यालयले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेले अहिले राहदानीको सेवालाई सहज बनाइएको बताए ।‘यसअघि टोकन प्रणाली लागू गरिएको रहेछ । टोकन प्राप्त गरेका सेवाग्राहीले २ महिनापछि मात्रै ‘बायोमेट्रिक’ गराउन पाउने रहेछन्,’ उनले भने, ‘तत्काल काम नभएपछि सेवाग्राही निराश भएर फर्किनुको विकल्प थिएन । तर, टोकन प्रण

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु,धरानमा कस्ले मार्ला बाजी ?

    धरान/  त्रिभुवन विश्वविद्यालय अन्तर्गत धरानका तीन क्याम्पसमा (स्ववियु) निर्वाचन सुरु भएको छ । महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार), र पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरू स्ववियु नेतृत्व चयनका लागि मतदान गर्दै छन्। महेन्द्र क्याम्पसमा गठबन्धन प्यानल बलियो महेन्द्र क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले निकट अनेरास्ववियुबीच गठबन्धन बनेको छ। गठबन्धनको तर्फबाट प्रसान राई सभापतिको उम्मेदवार छन्। सचिवमा पवन बस्नेत, कोषाध्यक्षमा आलोक लिम्बु तथा प्रत्यक्ष सदस्यतर्फ ज्ञानेश राई, निरज राई, अस्मिन लिम्बु, स्मृति

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 556 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुुईपक्षिय भिडन्तमा कस्ले र्माला बाजी ?

    धरान/ धरान स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले तातिएको छ ।धरानमा रहेका चार वटा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भोली अर्थात चैत्र ५ गते हुदैछ । धरानमा रहेका चार वटा क्याम्पस मध्ये तिन वटामा विभिन्न दल विच गठबन्धन भएको छ ।पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा कसैको पनि गठबन्धन भएको छैन।धरानमा रहेको केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारमा यो पटकको स्ववियु निर्वाचनको माहोल विगत भन्दा फरक भएको छ । केन्द्रिय प्रविधि क्यामपस हात्तिसारमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुु,नेपाली काङग्रेसको विद्यार्थी संगठन नेविसघं र एकीकृत समाजबादी अनेरास्ववियूू सयुक्त प्यानल बनाएर अगाडी बढ

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इन्जिनियरिङ विद्यार्थीबीच पर्यटन प्रोजेक्ट प्रतियोगिता हुँदै

    काठमाडौं/ उद्यमशीलता प्रवद्र्धन र नवप्रवर्तनलाई प्रेरित गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रालिले नेपालमै पहिलो पटक इन्जिनियरिङ विद्यार्थीबीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी वैशाख १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने उक्त प्रतियोगितामा सिभिल तथा आर्किटेक्चर अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्। कन्सेप्ट पेपरका आधारमा छनोट प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीहरूले कन्सेप्ट पेपर पेस गर्नुपर्नेछ। प्राप्त आवेदनमध्येबाट उत्कृष्ट १० वटा कन्सेप्ट छनोट गरी प्रतिस्पर्धामा सहभागी गराइनेछ। आयोजक संस्था एलिसन हस्पिटालिटी प्रालिकी अध्यक्ष एलिना मगरका अन

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 820 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपभोक्ता हितको रक्षा आवश्यक

    मार्च १५ का दिन संसारभरि नै विभिन्न कार्यक्रम गरेर विश्व उपभोक्ता अधिकार दिवस मनाउने गरिन्छ । यस वर्ष पनि चैत २ (मार्च १५) मा ‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ता हित संरक्षणको दिगो आधार’ नाराका साथ यो दिवस विश्वभर मनाइएको छ । सन् १९६२ मार्च १५ मा अमेरिकी कङ्ग्रेसबाट सुरक्षा, छनोट, सुनुवाइ र सूचना चारवटा अधिकार पारित भएको दिनको सम्झनास्वरूप यो दिवस मनाउन थालिएको हो । पछिल्ला वर्षहरूमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन थालिएको छ तर एक दिन दिवस मनाएर मात्र दिवसको उद्देश्य पूरा हुँदैन । मूल विषय त उपभोक्ता अधिकार र हितको संरक्षण हो । उपभोक्ताको मौलिक अधिकारलाई संविधा

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 585 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved