स्थानीय

    Showing १,७३१-१,७४० of ५,३४६ items.
  • प्रधानमन्त्रीलाई दवाव दिन धरानका दल काठमाण्डौ प्रस्थान

    धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐनमा  लैजाने तयारी गरिहेका बेला धरानका राजनीतिक पार्टीहरु भने त्यसको विरोधमा उत्रिएका छन् । यहाँ रहेका पार्टीहरु नेकपा एमाले,नेपाली काँग्रेस,नेकपा माओबादी र जनता समाजबादी पार्टी नेपालले उक्त छाता ऐनको विरोध गर्दै अविलम्ब सरकारले उक्त ऐनबाट हटाउनको लागि नेपाल सरकारका प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति समेत रहेका केपी शर्मा ओलीलाई दबाव दिने भएका छन् । जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य ताजुव लिम्बु, एमालेका कोशी प्रदेश कमिटी सदस्य भीम ज्वालाराई,नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेल, नेकपा मा

    • प्रकाशित मितिः असार ११, २०८२
    • १,२२१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रिय नृत्य रियालिटी शोमा धरानकी इचिङ्ग्साको चमक

    धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्रियस्तरको नृत्य रियालिटी शो ‘मेरो डान्स युनिभर्स सिजन २’ को उत्कृष्ट १४ प्रतिस्पर्धीमा छनोट भएकी छन्। झापाको विर्तामोडमा आयोजित अडिसन चरण पार गर्दै प्रतियोगितामा प्रवेश गरेकी लिम्बुले हरेक चरणमा प्रभावशाली प्रदर्शन गर्दै अगाडि बढ्दै आएकी हुन्। डुएट राउन्डमा ५४८ अंक हासिल गर्दै उत्कृष्ट १८ मा पुगेकी लिम्बुले त्यसपछि आयोजित अर्को प्रस्तुति चरणमा पनि उत्कृष्ट नृत्य प्रस्तुत गरेकी थिइन्। निर्णायकहरूको मूल्याङ्कनपछि उनी उत्कृष्ट १४ मा स्थान बनाउन सफल भइन्। कार्यक्रमको संरचना अनुसार अडिसनपछिका मेगा अडिसन, कोरियोग्राफी, बेस्ट फुटवर्

    • प्रकाशित मितिः असार ११, २०८२
    • ९१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सन्देश प्रवाह गर्दै महासंघका पूर्व अध्यक्ष राईले मनाए जन्मदिन

    धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले आ आफ्नो ढंगले मनाउने प्रचलन छ । तर पछिल्लो समय जन्म दिन साथीभाईसँग होटलमा जमघट गर्ने केक काटिसकेपछि मदिरासहितको पार्टी गने लगायतका फजुल खर्च गरेर मनाउने प्रचलन छ । विकृतिका बीचमा कसैले भने जन्मदिनमा अनाथ आश्रममा खाना खुवाउने, गरिब असहायलाई सहयोग गरेर मनाउने पनि प्रचलन विस्तारै विकसित हुदै गएको पाइन्छ । तर धरानका एक पत्रकार, साहित्यकारले भने जन्म दिनका दिनमा कविता वाचन गरेर फरक ढंगबाट जन्म दिन मनाइएको छ । जन्म दिन मनाउने आ–आफनो तौरतरिकाबाट फरक उभिएर धरानका पत्रकार एवम् साहित्यकार जनकऋषि राईले आफूसँगै अन्य कवि तथा कवियत्रीलाई सहभागी

    • प्रकाशित मितिः असार ११, २०८२
    • ७६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक सञ्जालमार्फत करोडौं ठगी गर्ने युवक पक्राउ

    धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार रहँदै आएका एक युवकलाई सुनसरीको नेपाल–भारत सिमाबाट प्रहरीले पक्राउ गरेको छ। जिल्ला सुनसरी देवानगन्ज गाउँपालिका–१ घर भइ ठगी अभियोगमा फरार रहेका २० वर्षीय कुशेश्वर मेहतालाई प्रहरीले विशेष सूचनाका आधारमा मिति २०८२ साल असार १० गते बेलुकी ५:१० बजे कोशी गाउँपालिका–८, भण्टाबारीस्थित नेपाल–भारत सिमाक्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलेFacebook Messenger मार्फत “Vanida Suwan” नामक आइडी प्रयोग गरी “Phueng Vanida” नाम बताउँदै आफू थाइल्याण्डको SIAM Commercia मेनेजर भएको झूठो परिचय

    • प्रकाशित मितिः असार ११, २०८२
    • १,१७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५ वर्षदेखि फरार जबरजस्ती करणी अभियुक्त धरानबाट पक्राउ

    धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पाएका सुनसरीका एक फरार प्रतिवादी धरानबाट पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बाङ्गे, सुनसरीबाट खटिएको प्रहरी टोलीले अस्थायी प्रहरी चौकी रेल्वे, धरानसँग समन्वय गरी धरान उपमहानगरपालिका–१७ स्थित रेल्वे लाइन आसपास लुकिछिपी बसेका शुक्र बहादुर नेपाली (सार्की) लाई पक्राउ गरेको हो। बराहक्षेत्र नगरपालिका–७ निवासी ५९ वर्षीय नेपालीलाई उच्च अदालत विराटनगर, मोरङले २०६७ साल वैशाख २० गते जबरजस्ती करणी सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो। सो आदेशअनुसार सुनसरी जिल्ला अदालतको लगत नं. ३०७० मा उनको

    • प्रकाशित मितिः असार ११, २०८२
    • १,५९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा डेरा गरी बस्ने युवकको कोठाबाट ठूलो परिमाणमा लागुऔषध बरामद

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचोकमा डेरा गरी बस्दै आएका एक युवकको कोठाबाट ठूलो परिमाणमा लागुऔषध फेला परेको छ। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको संयुक्त प्रहरी टोलीले १९ वर्षीय सुदीप उर्फ मुन्सन राईको कोठामा खानतलासी गर्दा लागुऔषध लुकाइ राखिएको अवस्थामा फेला पारेको हो। धरान–५ देउरालीचोक घर भई हाल कला खत्रीको घरमा डेरा गरी बस्ने राईको कोठाबाट झोलामा लुकाइ राखिएको अवस्थामा ट्रामाडोल ८ हजार ८७६ क्याप्सुल, मिफेनिक स्पास ७ हजार ८९० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट, स्पारेष्ट २९५ ट्याब्लेट र कोलिवन ३१२ ट्याब्लेट बरामद गरिएको प्रहरीले

    • प्रकाशित मितिः असार ११, २०८२
    • ४,९१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'किसानलाई ऋण होइन अधिकार चाहिन्छ’ झापाको मेचीनगरले ल्यायो क्रेडिट कार्ड योजना

    झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थानीय किसानको जीवन सहज बनाउन ‘किसान क्रेडिट कार्ड’ लागू गर्ने घोषणा गरेको छ। नगरका किसानलाई उत्पादनमा लाग्ने मल, विउँजस्ता सामग्री किन्न सजिलो होस् भनेर आगामी आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रममा क्रेडिट कार्ड योजना समावेश गरिएको हो। मंगलबार सम्पन्न मेचीनगरको दोस्रो नगरसभाको सातौँ अधिवेशनमा उपप्रमुख मीना पोखरेल उप्रेतीले नीति तथा कार्यक्रमसहित १ अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको बजेट प्रस्तुत गर्दै किसानमैत्री यो योजना सार्वजनिक गरेकी हुन्। नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगरका किसानले के उत्पादन गर

    • प्रकाशित मितिः असार ११, २०८२
    • ८८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङ कारागारमा लागुऔषध मुद्दाका कैदीको उपचारका क्रममा मृत्यु

    विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । लागुऔषध मुद्दामा दोषी ठहर भई कैद भोगिरहेका सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको मंगलबार साँझ विराट शिक्षण अस्पताल बुढीगंगामा मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए । ज्वरो र खुट्टा सुन्निने समस्या देखिएपछि उनलाई गत जेठ ३० गते कोशी अस्पताल भर्ना गरिएको थियो । कोशीमा उपचार सम्भव नभएपछि असार ३ गते थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । लामो समयदेखि अस्पतालमा उपचाररत दर्जीको स्वास्थ्यमा सुधार नआएपछि मंगलबार साँझ ७ः५० बजेतिर मृत्यु भएको कारागार प्रशासनले जनाएको छ

    • प्रकाशित मितिः असार ११, २०८२
    • ७६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी उवासंघको चुनाबी सरगमी बढ्यो नेतृत्वको लागि शिवराज र गोपालको चर्चा शुरु

    धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि चुनाबी सरमगी बढ्न थालेको छ । संघका अध्यक्ष विजय श्रेष्ठले नेतृत्व गरेको पदाधिकारीको समय अवधी समाप्त हुने र विधानतह नयाँ नेतृत्व चयन गर्नु पर्ने भएकाले संघले यही असार ३० गते नयाँ नेतृत्वको चुनावको लागि तय सुरु गरि मतदाता नविकरण गर्ने कार्यलाई तीब्रता दिदैं चुनावी तयारी गरेको छ । चुनाबी तयारीसँगै नयाँ नेतृत्वको लागि होडबाजी पनि शुरु भइसकेको छ । बर्तमान कार्य समिति प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ र निवर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको चर्चा सुरु बढेर गएको छ ।यी दुई उम्मेद्धवारवीच नै टकराव हुने लगभग निश्चित छ ।

    • प्रकाशित मितिः असार ११, २०८२
    • १,४८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगर बजेट ल्याउन असफल,कहिले आउँछ नयाँ बजेट ?

    धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि वजेट  ल्याइरहँदा धरान उमपहानगरपालिकाले भने नयाँ बजेट ल्याउन सकेन । मेयर हर्कराज राई र उप मेयर आइन्द्र विक्रम वेघावीचको विवाद नै तोकिएको समय सीमामा बजेट आउन नसकेको हो ।नयाँ वजेट कहिले आउने हो अनिश्चित बनेको छ । धरान उपमहानगरको नयाँ आर्थिक वर्षको बजेट समयसीमामा ल्याउन नसक्दा जनप्रतिनिधी नै असफल भएका छन। राजस्व परामर्श समितिको वैशाख ३० गते भएको बैठकले प्रतिवेदन तयार पारेर वैशाख ३१ मा मेयर साम्पाङलाई बुझाइसकेको छ भने उक्त समितिले धरानमा १ अर्ब ६० करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याउन सकिने अनुमान गरेको थियो । यता बजेट तर्जुमा

    • प्रकाशित मितिः असार १०, २०८२
    • ५९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved