स्थानीय

    Showing 1,251-1,260 of 3,362 items.
  • चिल्ड्रेन ट्यालेन्ट हन्ट –४ को उपाधी आयुषा राई र पोङ्साम लिम्बुले जिते

    धरान/ गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको चिल्ड्रेन ट्यालेन्ट हन्ट –४ को उपाधी सिनियर तर्फ आयुषा राई र जुनियर तर्फ पोङ्साम लिम्बुले जीतेका छन् ।  धरानको सदनसभा हलमा गरिमाका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा सम्पन्न प्रतियोगीताको फाईनलमा सिनियर तर्फ डिपि बिलिभर्स स्कुल धरान ५ की आयुषा र जुनियर तर्फ केके ईन्टरनेशनल स्कुल धरान १५की पोङ्सामले उपाधी हात पारेका हुन् । उनीहरु दुवैले जनही नगद ५० हजार सहित ट्रफी, गरिमाबाट निशुल्क एक वर्ष नृत्य प्रशिक्षणको अवसर पाए । त्यस्तै सिनियर तर्फ जोलसाया एकेडेमी धरान ११ की निनाम राई र जुनियर तर्फ सुनाखरी एकेडे

    • प्रकाशित मितिः असार ११, २०८१
    • 695 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय सरकारमा पशु सेवा शाखा, कृषकले भने अभाष गर्न नै पाएका छैनन्

    धरान/  देशमा संघीयता आएसँगै धरानस्थित पशु सेवा शाखा स्थानीय तह मातहत सञ्चालन भएको छ । सर्वसाधारणको सहजताका लागि कृषकको जीवन स्तर उकास्न विभिन्न कार्यक्रम पनि ल्याएको छ । तर कृषकले स्थानीय सरकारले सञ्चालन गरेको आभाष भने गर्न पाएका छैनन् ।पशुमा लाग्ने रोगको निराकरणसँगै पशुपालक कृषको जीवन स्तर उकास्ने उद्देश्यले स्थापना भएको पशु सेवा शाखाले धरान उपमहानगरपालिकाभित्र रहेका पशु कृषकलाई पर्ने समस्याको समाधान गर्दै आएको छ । विगतमा संघीय सरकारमार्फत सञ्चालित पशु सेवा शाखा अहिले स्थानीय सरकार मातहतमा सञ्चालन भइरहेको छ । पशु सेवा शाखा केही बर्ष अगाडि संघीय सरकार मार्फत धरान ८ बगरगाछीमा सानो क

    • प्रकाशित मितिः असार ११, २०८१
    • 253 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको समग्र विकासमा ध्यान दिन मेयर राईलाई काँग्रेसको ध्यानाकर्षण

    धरान/ नेपाली काँग्रेस धरान उपमहानगर समितिले धरानको समग्र विकासमा मिलेर अगाडि बढ्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ध्यानाकर्षण गराएका छन् । सोमबार उपमहानगरपालिकाकाका प्रमुख राईलाई ध्यानाकर्षण बुझाउदै काँग्रेस नगर समितिले ध्यानकर्षण गराएको हो । नगरका सभापति श्याम पोख्रेलेको नेतृत्वमा मेयर राईलाई ध्यानकर्षण बुझाउदै धरान आफ्नो श्रम, सीप लगानी र मेहेनतले निर्माण गरेको शहर भएकोले विगतदेखि नै जनसहभागिताको सहरको रुपमा चिनिएको बताएका थिए । उनीहरुले धार्मिक सद्भाव कायम गर्न राजनैतिक, सामाजिक, शैक्षिक एवम् धार्मिक रुपमा सद्भाव कायम गर्दै भाईचारा, भातृत्व र विकास निर्माणको उदाहरण बन्न मे

    • प्रकाशित मितिः असार १०, २०८१
    • 401 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र नगरपालिकाले ल्यायो ९३ करोड ९३ लाख २ हजारको बजेट , शिक्षा, स्वास्थ्य , कृषि, पर्यटन प्रवद्बन र पूर्वाधारमा जोड

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ०८१/०८२ का लागि ९३ करोड ९३ लाख २ हजारको बजेट सार्वजनिक गरेको छ । सोमवार नगरपालिकाले १४औं नगर सभा मार्फत स्वास्थ्य , शिक्षा ,कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । सभामा नगत प्रमुख रमेश कार्कीद्बारा प्रस्तुत नीति तथा कार्यक्रमको पहिलो बुँदामै 'समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार' भन्ने नारा तय गरिएको छ । कृषि र पर्यटन मार्फत रोजगारी सृजना गर्ने नगरपालिकाको लक्ष्य प्रस्ट भएको छ । स्वास्थ्यलाई पहिलो प्रथामिकता दिईएको नीति तथा कार्यक्रममा नगर अस्पतालको सुबिधा सम्पन्न भवन निर्माणकोलागि

    • प्रकाशित मितिः असार १०, २०८१
    • 879 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पादकीय, वराहक्षेत्रको सकारात्मक काम

    वराहक्षेत्र नगरपालिकाले किसानहरूलाई चार्जेबल टु इन वान स्प्रेयर ट्याङ्की, साना सिँचाइ स्यालो ट्युब वेल तथा पानी तान्ने विद्युतीय मोटर वितरण सुरु गरेको समाचार प्रकाशमा आएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई चार्जेबल टु इन वान स्प्रेयर ट्याङ्की वितरण सुरु गरेको हो । नगरपालिकाको कृषि विकास शाखामा किसानहरूले दिएको निवेदनका आधारमा आर्थिक विकास समितिको बैठकले टु इन वान स्प्रेयर ट्याङ्कीका लागि ९ सय ८८ जना किसान छनोट गरेको हो । सोही बैठकले ७८ जनालाई साना सिँचाइ स्यालो ट्युब वेल र ४४ जनालाई पानी तान्ने विद्युतीय मोटर वितरण गर्ने निर्णय गरेको समाचारमा उल्लेख छ । वराहक्षेत्र नगरपालिकाको यो

    • प्रकाशित मितिः असार १०, २०८१
    • 237 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिला पत्रकारको चिन्ता : पेशाबाट विस्थापितको पीडा

    विराटनगर/ महिला पत्रकारहरूलाई पत्रकारिता पेसामा टिकाई राख्न सरकारले विशेष पहल गर्नुपर्ने एक कार्यक्रममा सहभागीहरूले बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चारीका समूह कोशी प्रदेशले आयोजना गरेको पत्रकार महिलाहरूको क्षमता विकास अभिमुखीकरण कार्यक्रमका सहभागीले महिला पत्रकारको रोजगारीको ग्यारेन्टी गर्नु पर्ने बताए । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सञ्चार ऐन छिट्टै ल्याई पत्रकारहरूको हक, हित र सूचनाको अधिकार स्थापित गरेर जाने प्रतिबद्धता जनाए । अहिले पत्रकारिता अप्ठ्यारो अवस्थामा रहेको बताउँदै अधिकारीले त्यसको लागि सबै क्षेत्र लाग्नु प

    • प्रकाशित मितिः असार १०, २०८१
    • 213 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकार : मुख्यमन्त्री र मन्त्रीको प्रतिपक्षद्धारा चर्को आलोचना

    मोरंग/ कोशी प्रदेशको बजेट छलफलमा मुख्यमन्त्री र मन्त्रीहरुकोे चर्को आलोचना भएको छ। शुक्रवार रातीसम्म चलेको कोशी प्रदेश सभाको बैठकमा प्रतिपक्षी सांसदले भन्दा सत्ता पक्षीय सांसदले बजेटको आलोचना गरेका छन् । ७ घण्टा बढी चलेको प्रदेश सभाको बैठकमा सांसदहरूले सरकारले ल्याएको बजेट मन्त्रीका क्षेत्रमा मात्र केन्द्रित भएको बताएका हुन् । कोशी प्रदेश सभामा सबै भन्दा लामो बैठक शुक्रवार नै चलेको थियो । बजेट माथिको छलफलमा बोल्ने अधिकांश सांसदले सरकारले ल्याएको बजेट कुनै पालिका लक्षित, मन्त्रीको घर वरिपरि र आफ्नो कार्यकर्ता रिझाउने गरी आएको भन्दो आलोचना भएको हो । पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले

    • प्रकाशित मितिः असार १०, २०८१
    • 217 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान विजयपुरमा स्वास्थ्य शिविर

    धरान/ शनिबार धरान–१४ विजयपुरमा पेटको रोग सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । उक्त  शिविरमा १०४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।शिविर नेवाः पत्रकार राष्ट्रिय दवू र नेवार एकता समाज महिला समितिले आयोजना गरेको हो । शिविरमा डा.सन्दीपराज बज्राचार्यले स्वास्थ्य परीक्षण गरेका थिए । उनले नियमित ३ महिनामा चेकजाँच गर्दा बेलैमा रोग पत्ता लाग्ने बताउँदै समयमा ध्यान नदिँदा क्यान्सर सम्म हुने उल्लेख गरे । धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले वडावासीलाई पेटरोग सम्बन्धी विशेष सेवा प्रदान गरेकोमा डा. बज्राचार्य लगायत सबैलाई धन्यवाद दिए । समाजका केन्द्रीय अध्यक्ष महेश

    • प्रकाशित मितिः असार १०, २०८१
    • 373 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दिप प्रज्वलन गरेर अग्रजको सम्मान

    धरान/ पञ्चायती शासन व्यवस्थाका समय ज्यानको बाजी थापेर संगठन निर्माण गर्ने अग्रजहरुको सम्मान र इतिहासको सम्झना गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार सांझ देशव्यापी दिप प्रज्वलन गरेकोछ । धरानमा पनि सांझ ७ बजे भानुचोकमा संगठनको ४५ औं स्थापना दिवसको सन्दर्भ पारेर दिप प्रज्वलन गरेको हो । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा सयौँको संख्यामा मजदुरहरुको सहभागीतामा दिपप्रज्वलन गरि अग्रजहरुको सम्मान र इतिहासको सम्झना गरिएको हो । धरानको मुख्य चोकमा रहेको भानुभक्तको शालिक अघि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको लोगोलाई रंगीविरंगी अविरको सहायतामा कलात्मक लोगो बनाइ दिप

    • प्रकाशित मितिः असार १०, २०८१
    • 296 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा फेरी २५० घर भत्काउने तयारी

    इटहरी/ सुनसरीको इटहरीमा फेरी दुई सय ४८ घर भत्किने भएको छ । इटहरीलाई डुबाउनबाट जोगाउन टेँग्राखोला सफाइ गरेको उपमहानगरपालिकाले खेती खोलाको सीमा छुट्टाउने नाप जाँचलाई तीव्रता दिएको छ । उपमहानगरद्धारा गठित अध्ययन कार्यदलले खेती खोलाको क्षेत्राधिकार भित्र पर्ने जग्गा र निजी जग्गा छुट्टाउन प्राविधिक जाँचलाई तीव्रता दिएको हो । इन्जिनियर, अमिन, सर्भेयर र प्रशासनका कर्मचारी सहितको नाप जाँच टोली एक महिना देखी इटहरी ४ मा रहेको नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरको दक्षिणी क्षेत्र र उत्तरी क्षेत्रमा खटिएका छन् । टेँग्राखोला सफाइको काम अपेक्षाकृत रूपमा सफल भएको दाबी गरेको उपमहानगरपालिकाले सोही शैली

    • प्रकाशित मितिः असार १०, २०८१
    • 308 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved