धरानमा तोडफोड र आगजनी गर्ने दुई जना प्रहरीमा

  • भदौ ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । जेनजी समुहको नाममा धरानमा तोडफोड र आगजनी गरेर अराजकता गतिविधी गर्नेलाई धरानका स्थानीयवासीले प्रहरीमा वुझाएको छ ।
मंगलबार इलाका प्रहरी कार्यालय धरानमा स्थानीवासीले नै प्रहरीमा वुझाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले बताए । अनुसन्धानका लागि दुई जना रहेको डिएसपी जवेगुले बताए ।

उक्त घट्नामा संलग्नता भएको भिडियो र तस्वीर सार्वजनिक भएपछि धरानका मिलन राई लगायत तीन जनाले आफुहरुको स)लग्नता रहेको स्वीकार गरि सकेका छन् ।जेनजीको नाममा अराजक गर्नेहरुको पहिचान गरि दोषीलाई कार्वाही गर्न सर्वत्र माग उठिरहेको छ ।प्रहरीले  नाम भने खुलाएको छैन । 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved