कराते च्याम्पियन वर्षा राईसहित विद्यार्थीलाई सुनाखरी एकेडेमीको सम्मान

  • असोज २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ भारतको कालेम्पोङमा सम्पन्न चौथो इन्डो–नेपाल कराते च्याम्पियनसिप २०२५ मा पदक विजेता बनेका आफ्ना विद्यार्थीलाई धरान–१२ स्थित सुनाखरी एकेडेमीले मंगलबार सम्मान गरेको छ।

सुनाखरीकी छात्रा वर्षा राईले प्रतियोगितामा दुई स्वर्ण पदक जित्दै बेस्ट फाइटर उपाधि हात पारिन्। त्यस्तै, चारु राईले एक स्वर्ण, र देम्चुङ तामाङले एक कास्य पदक प्राप्त गरे।

उनीहरुलाई विद्यालयका निर्देशक प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई र प्लस–टु को–अर्डिनेटर तपकुमार राईले अबिर र खदा लगाएर सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै प्रिन्सिपल राईले देश–विदेशका प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नियमित सम्मान गरेर प्रोत्साहित गर्ने विद्यालयको लक्ष्य रहेको बताए।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved