धरानमा १२ वर्षीया बालिकाले आत्महत्या प्रयासपछि उपचारकै क्रममा ज्यान गुमाइन्

  • असोज २, २०८२
  • कोशीपत्र/संवाददाता
alt -सांगेतिक तस्बिर

धरान/  धरान उपमहानगरपालिका–५ ठिङवारीकी १२ वर्षीया उपमा चुहानको उपचारकै क्रममा मृत्यु भएको छ।

बुधवार बिहान करिब ९ः३० बजे आफ्नै कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी उपमालाई आफन्तहरूले तत्कालै पासो काटी उद्धार गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पुर्‍याएका थिए।

गम्भीर अवस्थामा रहेका कारण उनलाई थप उपचारका लागि बेलुकी ६ः२० बजे विराट टिचिङ अस्पताल, विराटनगर लगिएको थियो। तर, राति ११ बजे उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ। उपमाको शव अहिले विराट टिचिङ अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved