मनोरञ्जन

    Showing 241-250 of 526 items.
  • मुक्ति समाजको सामुहिक तीज कार्यक्रम

    धरान/ समाजमा अझै पनि देखि रहेको जातीय छुवाछूत तथा विभेद अन्त्य गर्न सस्कार र संस्कृति मनाउने प्रचलन पनि परिवर्तन हुनुपर्छ जसले समाजमा समानता कायम गर्न सकोस, यहि उदेश्य का साथ नेकपा एमाले आबद्ध नेपाल उत्पीडित जातीय मुक्ती समाज र अखिल नेपाल महिला संघ धरान उपमहानगर कमिटीले संयुक्त रुप तिज कार्यक्रमको आयोजना गरेको छ । नेपालीहरुको महान पर्व हरितालिका तिजको अवसरमा मुक्ती समाज र अनेम संघ धरान उपमहानगर कमिटीले संयुक्त रुपमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो । आइतबार नेकपा एमाले धरान उपमहानगर कमिटीको सभाहलमा कार्यक्रम गरेको हो । नेकपा एमालेकी केन्द्रिय सदस्य मन्जु भण्डा

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 706 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा मिसेस तिज प्रतियोगिता,बिजेतालाई २५ हजार पुरस्कार दिइने

    दुहबी/ सुनसरीको दुहबीमा हिन्दूनारी हरुको महान चाड हरितालिका तिजको पावन अबसरमा दुहबी नगरपालिकाका १२ वडा र छिमेकी गढि गाउँपालिका बुढिगंगा गाउँ पालिका महिलाहरुलाइ लक्षित गरि महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले दुहबी जेसिजको आयोजनामा तथा दुहवी नगरपालिकाको संयोजनमा चौथो संस्करणको मिसेस तिज २०८१ हुने भएको छ । संस्कृती जगेर्ना गर्न र भड्किलो हुँदै गएको तिज पर्वलाई बिकृती हुन बाट रोक्न साथै विवाहित महिलाको क्षमता अभिवृद्धि तथा अन्तर निहित प्रतिभाको प्रष्फुटन गराउन उद्धेश्यले दुहवी जेसीजले दुहबी न.पा. का १२ वटै वडा र दुहबी नगरपालिका छिमेकी पालिका महिला दिदीबहीनीहरु लाई एउटै छातामुनी भेला ग

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 769 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भदौ १० गते धरान र इटहरीका शिक्षकहरुको भिडन्त(भिडियो अन्र्तबार्ता सहित)

    धरान/ संस्थागत विद्यालयहरुको शिक्षकहरुबीच भातृत्व ,भाईचारा र स्वास्थ्य मानबजीबनको लागि शिक्षा सन्देश बोर्डिङ स्कुल धरान ६ ले फुटसल प्रतियोगिता शिक्षकहरुबीच गराउँदै आएको छ । आयोजक शिक्षा सन्देशले वि.स.२०७६ सालदेखि फुटसल प्रतियोगिता शिक्षकहरु बीच गराउँदै आएको हो । यो बर्ष पनि तेश्रो संस्करणको तयारी शुरु गरेको छ । धरान ८ स्थित बरगाछीमा रहेको बिग फुटसल खेल मैदानमा यही भदौ १० गते कृष्ण जन्माअष्टमीको दिन हुने भएको छ । प्रतियोगितामा धरान,इटहरीका संस्थागत विद्यालयका शिक्षकहरु सहित १६ वटा स्कुलले प्रतिष्पर्धा गर्ने छ । भदौ २ गते स्कुलहरुले दर्ता गराईसकेका छन् । अव प्रतियोगितामा विजेता हुने टिमल

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 1,311 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिष्णुको शीरमा मिस ग्राण्डको ताज, अरु क–कस्ले ताज लगाए ?

    काठमाडौ/ मिस ग्राण्ड नेपाल २०२४ को उपाधी बिष्ण गुरुङ्ले जित्न सफल भएकी छिन । आईशा गौतम मिस सुप्रा ग्लोबल, बेनिषा शर्माआचार्यमिस और नेपालको ताज हात परेका हुन्। काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट ३ जना सुन्दरीहरुले ताज लगाए। उक्त प्रतियो गीताको जुरी प्यानलमा आस्था शाखका ,ग्रान्ड जजमा राम हरि सिलवाल ,सरोज प्याकुरेल नबराज कोइराला , प्र दिप श्रेष्ठ , ओमप्रकाश उप्रेती जजमेन्टको आधारमा मिस ग्राण्ड नेपालको फरक फरक विद्यामा ३ जना सुन्दरीहरुले ताज जितेका हुन। मिस ग्रान्ड नेपाल २०२४ विजेताले स्कुटर नगदकोसाथै हात पारिन् उदाहरणेसुप्रा ग्लोबल र मिस औरले पनि नगदकोसाथ

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 866 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नृत्य निर्देशक संघ, सुनसरीको उदघोषण तालिम सम्पन्न

    धरान/ नृत्य निर्देशक संघ, सुनसरीको आयोजनामा दुई दिने उदघोषण कला तालिम सम्पन्न भएको छ। शुक्रबार संघका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा संघको कोशी प्रदेश उपाध्यक्ष तथा सुनसरी संयोजक ईश्वरी सिग्देलको प्रमुख आतिथ्यमा उक्त तालिम सुरु भई शनिबार समापन भएको हो। सुनसरीका ३४ जना नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुलाई उदघोषक तथा संचारकर्मी सन्जु राई ९सुमित्रा०ले प्रशिक्षण दिएको संघको सचिव तुलसी घिमिरेले जानकारी गराएका छन्। नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुको व्यक्तित्व र नेतृत्व बिकासको लागि उक्त उदघोषण कला तालिम साउन २५ र २६ गते गरी दुई दिन धरान ९ स्थीत गरिमा डान्स सेन्टरको सभ

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 468 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चिया बगानको भित्रै करोडको लगानीमा ‘स्काई डोम’

    पाँचथर/  पाँचथरको फिदिममा चिया पर्यटनको प्रवर्धन गर्ने उद्धेश्यले ‘स्काई डोम’ निर्माण गरिएको छ । कञ्चनजङ्घा टी स्टेट एन्ड रिसर्च सेन्टर र टी कलेक्टिभिटीले एक करोड रुपियाँ लगानी गरेर स्काई डोम निर्माण गरेको हो । फिदिम नगरपालिका–१ कञ्चनजङ्घा टी स्टेटदेखि १० मिनेट पैदल दुरी यात्रापछि पुगिने एकान्त स्थलमा पाँच वटा डोम निर्माण गरिएको हो । जगमा सिमेन्ट राखिएका प्रत्येक डोममा दस जनाका दरले जम्मा १० जना मानिस बस्न र सुत्न सक्ने कञ्चनजङ्घा टी स्टेटका प्रबन्ध निर्देशक निरानन्द आचार्यले जानकारी दिए । स्काई डोम चिया बगानका माझमा निर्माण गरिएको छ । यसरी निर्माण गरिएका डोम हेर्

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 431 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायक कुशल थलङको “नौतुन माया” सार्बजनिक( भिडियो सहित)

    धरान/ पालाम दर्शन हो,गीतको भिडियोले त्यो दृष्यलाई कैदगरेको छ,गाउँ घरमा लिम्वू जातीले नाँचिने पालमलाई छर्लङ्गै देखाउन खाेजिएको छ,मत निकै यो ओजपूर्णपालम हेर्दागाउँघरमै पुगेको अनुभुति भयो,अहिलेको पुस्ताको लागि  गीतले लिम्वुजातीको पालामको बारेमा बोधगराउँछ र संस्कार संस्कृतिको बारे जानकार गराएको ५। शनिबार चर्चित गायक तथा नायक कुशल थलङले रिलिज गरेको नौतुन मायाको गीतसार्वजनिक कार्यक्रममा प्रमुख अतिथी रहेका खगेन्द्र पन्धाकले उक्त गीतको खुलेर प्रशंसा गरेका हुन्। कार्यक्रम विभिन्न व्यक्तित्वहरु माझ प्रमुख अतिथी पन्धाकले रिलिज गरेका थिए। हेर्ने र सुन्ने अतिथीहरुले उक्त नौतुन मायाको खुलेर प्रश

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 627 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘बर एण्ड बधु’ को ‘तिमी सँग’ सार्वजनिक

    धरान/नेपाली चलचित्रको जगतका लागि ‘बर एण्ड बधु’ नेपाली कथानक चलिचत्र दर्शक माझ आउने भएको छ । यही भदौ १४ गते उक्त चलचित्र प्रदर्शनमा आउने तयारी भइरहँदा उक्त चलिचित्रको पहिलो गीत सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द, अर्जुन पोखरेलको संगीत, प्रताप दास र अन्जु पन्तको आवाज रहेको ‘तिमी सँग’ बोलको गीत आइतबार ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो स।   गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । रोमनियाको बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको ‘बर ७ बधु’ को यो गीत पनि रोमनियामा गरिएको छ । रिलिज भिडियोमा आचल शर्मा र बिबेक कर्मा

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 583 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनद्धारा मिस कोशी फष्ट र फोर्थ रनर अपलाई सम्मान

    धरान/ धरान–१६ स्थित यु.एन.नबोदय कलेजले मिस कोशी फष्ट रनर अप र फोर्थ रनर अपको उपाधी जितेका आफ्ना बिद्यार्थीहरुलाई सोमबार सम्मान गरेको छ। कलेजमा एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो। प्रतियोगिता जय मिडिया म्यानेजमेन्ट प्रा लि. ले आयोजना गरेको हो। शनिबार धरानमा सम्पन्न मिस कोशी सिजन–८ को ग्रान्ड फिनालेमा यु.एन.नबोदयकी निशाहाङमा लिम्बुले फस्ट रनर अपको उपाधिसहित मिस पपुलर,“ब्युटी विथ ब्रेन, मिस इन्टेलेक्चुअल र अर्गनाइजर्स चोइसको सब टाईटल समेत हात पारेकी थिइन। यसैगरि स्वस्तिका राईले फोर्थ रनर अपको उपाधी सहित मिस ब्युटीफुल हेयर र मिस पब्लिक चोइसको सब ट

    • प्रकाशित मितिः साउन १, २०८१
    • 934 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्ण राई एण्ड द दाजुभाइहरुको स्पर्श संगीत सार्वजनिक

    धरान/ पूर्ण राई एण्ड द दाजुभाइहरु ब्यान्डले नयाँ गीत आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेको छ । ब्यान्डले हिजो शनिबार ब्यान्डकै शब्द संगीतमा रहेको स्पर्श संगीत गित सार्वजनिक गरेको हो । पूर्ण राई को शब्द संगीतमा रहेको उक्त गीत उनले आफ्नै ब्याण्डमार्फत सार्वजनिक गरेका हुन्। भिडियोमा आमा र छोरा बीचको माया सद्भावलाई देखाइएको छ साथै धरानमा भएका युवाहरूका गतिविधिलाई भिडियोमा देखाइएको छ । धरानमा भएका युवाहरू कसरी कुलतमा फस्छन्, कसरी लागूदुर्वेसनमा फस्छन् भन्ने कुरालाई समेत झल्काइएको छ । उक्त गीतसंगीतको ड्रममा सुमेक योन्जन गितारमा सुसन कार्की बेस गितारमा दिगोस राई रहेका छन् । पूर्ण राई एण्ड द दाज

    • प्रकाशित मितिः असार २३, २०८१
    • 683 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved