भदौ १० गते धरान र इटहरीका शिक्षकहरुको भिडन्त(भिडियो अन्र्तबार्ता सहित)

  • भदौ ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ संस्थागत विद्यालयहरुको शिक्षकहरुबीच भातृत्व ,भाईचारा र स्वास्थ्य मानबजीबनको लागि शिक्षा सन्देश बोर्डिङ स्कुल धरान ६ ले फुटसल प्रतियोगिता शिक्षकहरुबीच गराउँदै आएको छ ।

आयोजक शिक्षा सन्देशले वि.स.२०७६ सालदेखि फुटसल प्रतियोगिता शिक्षकहरु बीच गराउँदै आएको हो । यो बर्ष पनि तेश्रो संस्करणको तयारी शुरु गरेको छ ।

धरान ८ स्थित बरगाछीमा रहेको बिग फुटसल खेल मैदानमा यही भदौ १० गते कृष्ण जन्माअष्टमीको दिन हुने भएको छ । प्रतियोगितामा धरान,इटहरीका संस्थागत विद्यालयका शिक्षकहरु सहित १६ वटा स्कुलले प्रतिष्पर्धा गर्ने छ ।

भदौ २ गते स्कुलहरुले दर्ता गराईसकेका छन् । अव प्रतियोगितामा विजेता हुने टिमले नगद २० हजार नगद सहित ट्रफि र प्रमाण पत्र अनि उप विजेताले नगद १२ हजार नगद सहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिक्षा सन्देश बोर्डिङ स्कुल धरान ६ का अध्यक्ष चन्द्र बहादुर सुवेदीले बताए ।

प्रस्तुत छ: सुवेदीसँग कोशीपत्रले गरेको कुराकानी:

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved