मनोरञ्जन

    Showing 221-230 of 526 items.
  • दशैंमा हराउन थाल्यो लिङ्गेपिङ

    ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन् । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो । क्लबका अध्यक्ष लक्ष्मी काफ्ले बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मलाई सामूहिक रूपमा मनोरञ्जन दिने मात्रै नभइ संस्कृतिसँगको सामिप्यता र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले क्लबले पिङ हालेको बताउँछन् । ‘लिङ्गेपिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अङ्ग

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 718 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायिका शिलाको गायक उदय सोताङसँग अलि अलि (भिडियो सहित)

    धरान । सोलो भावको प्रायः एक्लै गीत गाएर दर्शक र श्रोताको मन जित्न सफल चर्चित गायिका शिला राईले यो पटक भने वरिष्ठ गायक तथा संगीतकार उदय सोताङसँग गीत गाएर थप चर्चाको शिखरमा पुगेकी छिन् । नेपाली सांगितिक दुनियाँमा दुईसय भन्दा बढी गीत प्रस्तुत गरेकी गायिका राईले राम राईको प्रस्तुतीमा “अलि अलि” गीत गाएर थप चर्चाको शिखर बटुलेकी हुन् । उक्त गीत भिडियो सहितको दुई दिन अघि मात्रै शिला राई अफिसिय युटुब च्यानल मार्फत सार्वजनिक भएको हो। उनको गीतलाई २४ घण्टा बित्न नपाउँदै चचार्का शिखर चुम्दै २० हजार भन्दा बढी भिअर्सले हेरिसकेका छन् ।उक्त गीतमा शब्द र संगीत दुबै गायक उदयकै रहेको छ भने फिमेल भोकल

    • प्रकाशित मितिः असोज २३, २०८१
    • 1,331 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि सप्तकोशीमा जेटबोट पुनः सञ्चालनमा आयो

    धरान/ सप्तकोशी नदीको जल सहत घट्दै गएपछि आजदेखि बराहक्षेत्रको चतरा स्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा आएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले नदीको जल सतह घट्दै गएकाले आजदेखि जेटबोट पुनः सञ्चालन शुरू गरिएको बताए । चाडवाडको समयमा यात्रुहरू आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा शुरू गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीको भनाइ छ । अविरल बर्षासँगै कोशीमा पानीको बहाब वढ्पछि असुरक्षा हुने भएकाले जेटबोट सेवा बन्द भएको थियो । अहिले सुनसरीको चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुर लगाय

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 839 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयरको समर्थक कुलदीपले प्रहरी समक्ष पत्रकार जनकऋषिसँग माफी मागेपछि छाडियो

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईका समर्थक कुलदीप राईले पत्रकार जनकऋषि राईसग  इलाका प्रहरी कार्यालय धरानमा प्रहरी समक्ष माफि मागेका छन । सामाजिक सञ्जाल र सन्चारमाध्यममा आएको सुम्निमा पारुहाङ साँझ २०८१ को विषयलाई लिएर लेखिएको स्टाटसकै कारण मेयर राईका समर्थक राईले दिउँसो प्रहरी कार्यालयमा गएर माफि मागेका हुन् । इलाका प्रहरी प्रहरी कार्यालय धरानका डिएसपी जवेगुले पत्रकार राईलाई धाक धम्की दिएकाले प्रहरीमा बोलाएर माफि मगाइएको बताए ।उनले भने, “धाकधम्की दिने कुलदिपले आवेगमा आई आफुले गल्ती गरेको प्रहरी समक्षमा स्वीकार गर्दै आइन्दा यस्तो नगर्ने सर्तमा पत्रकार राईसँग माफि

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 2,482 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दृष्टि बिहीन गंगाको समुधुर स्वर, सडकमा गीत गाउँदै छोरा पढाउछिन (भिडियो सहित)

    रणध्वज लोहार  धरान/ धरान ६ पानबारीका संगम पौडेल सडकमा गन्तव्य तर्फ हिँडिँरहेको थिए । सडकमा सुमधुर आवाजको गीत उनको कानमा पनि गञ्जिन पुग्यो । टक्क रोकिए । नजर लगाए । यसो हेर्दा सडकमा गीत गाउनेलाई कतै देखे जस्तो लाग्यो । नजिकै गएर हेरे । ठयाक्कै १५ बर्ष अघि कक्षा ११ र १२मा पढ्दाखेरी सँगै पढेको कक्षासाथी पो थिइन् । हेर्ने वित्तिकै चिने र बोलाए ।   उनी थिइन गंगा भुजेल ,जो सँगै पढेका साथी । झाँगाबाट खसे अनि खुशी पनि भए । १५ बर्ष अघिको साथीलाई सडकमा गीत गाइरेको त्यो अवस्थामा देख्दा र भेट्दा दुख लाग्यो अनि खुशी यस अर्थमा भए कि साथीलाई भेटे ।मनमा अनेकन सोँचाईहरु आए । अनि कुरा गर्दै

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 1,752 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका नृत्यकर्मीद्धारा देउसी रकम बाढीपीडितलाई दिन अनुरोध,

    धरान /धरान नृत्यकला प्रतिष्ठानले यो बर्ष तिहारमा देउसी भैलो खेलर संकलित रकम बाढीपीडितको लागि सहयोग गर्ने भएका छन् ।  प्रतिष्ठानले आयोजना गरेको चाडपर्व विशेष शुभकामना कार्यक्रमका कार्यक्रमको प्रमुख अतिथि चरिया नाचका विज्ञ लक्ष्मी शाक्यले देश शोकमा परेको हुनाले देउसीभैलो कार्यक्रम गर्दा पिडितलाई राहतको प्रावधान मिलाउन अनुरोध गर्दै शुभकामना दिए । बडा दशैं, शुभ दिपावली र छठ पर्बको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो ।  प्रतिष्ठानले बिहिबार फ्ङ्क फ्युजन डान्स एकेडेमीमा कार्यक्रम गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।  कार्यक्रममा संस्थापक अध्यक्ष एव प

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 776 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान स्कुल गायनको च्याम्पियन निम्तेन्जी

    धरान/ बिद्यार्थीहरुको अन्तरनिहीन प्रतिभाको गायन प्रतियोगिता धरानमा सम्पन्न भएको छ । धरान स्कुल सिङ्गिङ च्यालेन्ज २०८१, सिजन १ मा डिपोट सेकेन्डरी स्कुल धरान १८ का निम्तेन्जी तामाङ बिजेता बन्न सफल भए । शनिबार धरानको सदन सभा हलमा सम्पन्न फाइनलमा १४ प्रतिष्पर्धीहरुलाई पछि पार्दै बिजेता भएका निम्तेन्जिले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा नबोदय बिद्यामन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ फष्ट रनर अप बन्दै ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेभने सियोन स्कुलका सोहन श्रेष्ठ सेकेन्ड रनर अप भएसङ्गै ३ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरे।त्यस्तै पब्लिक मा.बि

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 570 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आहा!!!केराबारी ,कास फुल्दा झनै मनमोहक(फोटो फिचर )

    उत्तरी मोरङको एक सुन्दर गन्तव्य केराबारी तस्बिरहरु:  

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 980 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयमा विद्यार्थीको प्रतिभा खोजीको लागि ट्यालेण्ट शो २०८१

    धरान/ धरान १६ स्थित युएन नवोदय कलेजले कक्षा ११ का नयाँ विद्यार्थीहरुको प्रतिभालाई कदर गर्दै आज(शुक्रबार) युएन नवोदय ट्यालेण्ट शो गरेको छ । विहान कलेज परिसरमै उक्त कार्यक्रम गरेको हो ।   कलेजका पिआर राम बहादुर लिम्वूका अनुसार त्यहाँ अध्ययनरत ३ सय १० जना यो वर्षको नयाँ शैक्षिक सत्रको लागि कक्षा ११ मा विद्यार्थी भर्ना भएका छन् । उनीहरुको प्रतिभालाई कलेजले प्लेट फर्म दिएको हो । पढाई अलवा विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभाको कदर गर्दै हरेक बर्ष युएनमा कक्षा ११ मा भर्ना भएका व्द्यिार्थीहरुको प्रतिभाको सम्मानको लागि यस्ता कार्यक्रम गर्दै आएको पिआर लिम्वुले बताए । कक्षा ११को होट

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 1,237 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मेलाको झमेलाः ठीक की बेठिक ?

    धरान/ धरानमा चाडपर्व विशेष मेलाको झमेलमा फेरी शुरु भएको छ । दशैं तिहार अर्थात चाडपर्ब लक्षित मेलाको सवालमा यहाँ विवाद हुँदै आएको हो । मेलालाई कसैले आवस्यक भएको भन्छन् भने कोही पक्ष मेलाले विकृति, अशान्ति ल्याउने भन्दै विरोध पनि हुने गरेको छ । मुलत यहाँका राजनीतिक पार्टीहरु र स्थानीय सरकारवीच नै मतान्तर हुने गरेको छ । गएको बर्ष पनि मेला लगाउने विषयमा मतान्तर भएको थियो । जस्का कारण मेला लाग्न सकेन ।दशै र तिहार नजिँकिँदै गर्दा यतिवेला फेरी मेला लगाउने विषयमा मतान्तर सहितको विवाद शुरु भएको छ । धरानका मेयर हर्कराज राईले भदौ २७ गतेको कार्यपालिका बैठकमा ‘सस्तो दशैं बजार’ लगाउने प्

    • प्रकाशित मितिः असोज २, २०८१
    • 765 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved