कुसुमले पहिरिन् मिस साउथ इष्ट एशिया नोबल क्वीनको ताज

  • कार्तिक १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/इन्डोनेसियाको लमबोक टापुमा आयोजना भएको मिस सुप्राग्लोबल २०२४ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी कुसुम कुँवरले एउटा महत्वपूर्ण उपाधि जित्न सफल भएकी छिन् ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा कुसुमले मिस साउथ इष्ट एशिया नोबल क्वीनको ताज पहिरिन सफल भएकी हुन् । यस अघि आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न मिस ग्राण्ड नेपाल २०२४ मा मिस ग्राण्ड गण्डकीको उपाधि जितेकी कुसुमलाई यस पश्चात् मिस सुप्राग्लोबलमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त भएको हो ।

सो प्रतियोगितामा सहभागि हुनु अघि कुसुमले संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमुखीकरण र प्रशिक्षण प्राप्त गरेकी थिइन् । मिस सुप्राग्लोबल २०२४ मा कुसुम सहित नेपालका लागि राष्ट्रिय निर्देशक लक्की राम के।सी।पनि कार्यक्रम उपस्थित थिए ।

उनले प्रतियोगितामा इन्टरनेसनल जुरीको भूमिका निर्वाह गरेका थिए

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved