हल्ला गरेर एक पटक सिनेमा चल्ला, पैसा कमाइएला तर, सधैँ यसरी हुँदैन राजा ।

  • असोज ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सात गाउँ हल्ला गरेर दर्शकलाई हलसम्म पुर्यायो ।

तर, हल्ला गरेजस्तो छैन सिनेमा । 

नयाँ अनुहार (समिर भट्ट) बाहेक 

नयाँ केही छैन ।

* कथा : दन्त्यकथा भन्दा काल्पनिक (अब यस्ता कथामा दर्शकलाई नझुकयाउँदा राम्रो)

*पटकथा : फेद न टुप्पाको 

* सम्वाद : परम्परागत 

* विषय वस्तु : सामन्तवादी पछौटे समाजको । 

* सन्देश : केही छैन । 

* निर्देशनः कमशल !!

मेरो सुझाव हो हल्ला गरेर एक पटक सिनेमा चल्ला, पैसा कमाइएला तर, सधैँ यसरी हुँदैन राजा ।

_भीम राई ज्वाला 

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved