स्वास्थ्य

    Showing 1,851-1,860 of 1,871 items.
  •  विराटनगरको कोशी कोरोना अस्पतालमा उपचारपछि जाति भएका ६ जना भारतीय नागरिक डिस्चार्ज

    कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद रासीद छन् । उनीहरु अस्पतालमा भर्ना भएको १४ दिनपछि दोस्रो र तेस्रो पटकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ । रिर्पोट नेगेटिभ आएकोले सबैलाई बुधबार नै डिस्चार्ज गरिएको कोशी अस्पतालकी कार्यबहाक मेडिकल सुपरिडेन्डेन्ट संगीता मिश्रले बताएकी छन् । उनीहरु सबै अब विराटनगर रानीको एउटा मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्नेछन् । त्यहाँ १० वटा वेडरुम र १० वटा शौचालय भएको कोठा तयार गरिएको छ । उदयपुरको भुल्केस्थित म

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना मुक्त भएका उदयपुरका ६ जना जमाती डिस्चार्ज

    उदयपुरको एक मस्जिदमा रहेको समयमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ६ जनाको कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ आए पछि डिस्चार्ज गरिएको छ । विराटनगरमा उपचार गराइरहेका ६ जना मुस्लिम धर्म प्रचारक जमातीहरुमा कोरोना संक्रमण नेगेटिभ देखिए पछि आज बुधबार उनीहरुलाई डिस्चार्ज गरिएको प्रदेश १ सामाजिक विकाश मन्त्री जीवन घिमिरेले जानकारी दिए । गत ५ र ६ बैशाखमा अस्पताल भर्ना भएका १३ जना मध्ये भारतीय नागरिक ६ जना डिस्चार्ज भएका हुन् । उनिहरु अस्पतालमा भर्ना भएको १८ दिनपछि कोरोना मुक्त भएका हुन् । डिस्चार्ज हुने सबैलाई हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनिहरुलाई तत्काल विराटनगर–१६ रानीको एक मस्जिद

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 657 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ८ हजार ३५ जनाको कोरोना परीक्षण

    प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण भएको छ । जसमा ६ हजार ३ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरबाट १ हजार ७ सय ७ जनाको नमूना परीक्षणाको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल १ ह

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 437 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालगञ्जका थप ७ जनामा कोरोना संक्रमण, संक्रिमतको संख्या ८२ पुग्यो

    नेपालगञ्जमा सोमबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो। नेपालगञ्जमा शुक्रबार र आइतबार गरि जम्मा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यो सहित नेपालगञ्जमा मात्र संक्रमितको संख्या २३ पुगेको छ। यो सँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ ।  

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,174 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • प्रदेश १ मा सोमबार सम्म जम्मा ७ हजार ७ सय ७४ जनामा कोरोना परीक्षण

    प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट आइतबारसम्म जम्मा ७ हजार ७ सय ७४ जनामा कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार १ सय २२ जनाको नमूना परीक्षण भएको छ । जसमा ६ हजार १ सय ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरबाट परीक्षण गरिएकामध्ये १ हजार ६ सय १३ जनामा कोरोना नभएको पुष्टि भएको छ । यो विधिबाट जम्मा एक हजार ६ सय ५२ जनाको नमूना परीक्षण गर्न ल्याबमा पठाइएको थियो । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबा

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 848 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लाङ्गघाली समुदायिक बनको भवनमा राखिएको सडक मानवहरुलाई सरसफाई सम्बन्धी अभ्यास र सचेतना प्रदान

    धरान ८ स्थित लाङ्गघाली समुदायिक बनको भवनमा राखिएको सडक मानवहरुलाई सरसफाई सम्बन्धी हात धुने र दाँत माझ्ने अभ्यास र सचेतना प्रदान गरिएको छ । वी पी को स्वा विज्ञान प्रतिष्ठानको नर्सहरुबाट उक्त अभ्यास र सचेतना प्रदान गरिएको हो । सोमबार अपाङ्ग पुनस्थापना केन्द्र तथा असाहाय सेवा केन्द धरान ८ ले चार दिनको खाजा र माक्स, सेनिटाइजर, फिनेल र साबुन लगायतका सामग्रीहरु प्रदान गरेको छ । उक्त सामग्र होप धरानका अध्यक्ष निश्चिल मोहन पलिखेलाई सेवा केन्दका अध्यक्ष सुनिल खड्का सहित दाताहरुले हस्तान्तरण गरेको हो ।       धरान उपमहानगरपालिकाले कोरोनाको संक्रमण र लकडाउनको अवस्थामा देखा परेका समस्य

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 661 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ७५ पुग्यो

    धरान /नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार दिउँसोनै नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,209 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • प्रदेश १ मा आइतबारसम्म ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण

    प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट आइतबारसम्म ७ हजार २ सय ७२ जनामा कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ५ हजार ७ सय १ जनाको रिर्पोट नेगेटिभ आएको छ । यो विधिबाट जम्मा ५ हजार ७ सय १६ जनाको नमूना परीक्षण भएको थियो । पिसिआरबाट परीक्षण गरिएकामध्ये १ हजार ५ सय १५ जनामा कोरोना नभएको पुष्टि भएको छ । यो विधिबाट जम्मा एक हजार ७ सय १६ जनाको नमूना परीक्षण ल्याबमा पठाइएको थियो । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 542 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण, संक्रमति संख्या ६९ पुग्यो

    धरान/आज एकै दिन नेपालमा १० जना कोराना संक्रमित भेटिएका छन् । बाँकेको नेपालगञ्जमा आइतबार ९ र वीरगञ्जमा १ जना गरी एकै दिन १० जनामा जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन्र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महा

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 562 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा क्वारेनटाइन र आइसोलेसनमा बस्ने बढे

    विराटनगर । प्रदेश १ को उदयपुर, झापा र भोजपुर जिल्लामा ३१ जनामा कोरोना संक्रमण (कोभिड १९) देखियो । अहिले सबैको कोशी कोभिड अस्पताल विराटनगरमा उपचार भईहेको छ । यतिबेला सर्वसधारणको ध्यान संक्रमितको संख्यामा नै केन्द्रीत भएको पाइन्छ । तर, प्रदेशहरुमा खतराको सूचीमा रहेका मानिसको संख्या पनि उत्तिकै छ । १ नम्बर प्रदेशमा खतराको सूचीमा रहेका संभावित संक्रमितको संख्या दिनानु दिन बढ्दो क्रममा रहेको सरकारको तथ्यांकले नेै देखाएको छ । चिकित्सकीय निगरानीमा आईसोलेसनमा बस्ने र निश्चित नियम पालना गरेर सार्वजनिक क्वारेन्टाइनमा राखिएकाहरुको तथ्यांकको ग्राफ ओर्लनुको साटो उक्लदों अवस्थामा देखिन्छ । यो अवस्था प्रद

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 525 पटक पढिएको
    • "कुमार लुईंटेल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved