इटहरीमा २ सय ३२ पुगे कोरोना संक्रमीत

  • भदौ १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 सुनसरी । सुनसरीमा सबै भन्दा बढी इटहरीमा कोरोना संक्रमीत थपिदै गएका छन । शुक्रबार आज थपिएका ८ जना संगै इटहरीमा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार संक्रमण पुष्टि हुनेहरुमा इटहरी १२ का ४१ वर्षीय पुरुष, इलाका प्रहरी कार्यलय इटहरीका २९ वर्षीय पुरुष, शसस्त्र प्रहरी वल पकलीका २७ वर्ष देखि ३६ वर्षीय उमेर समुहका पुरुष रहेको इटहरी अस्पतालले जनाएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved