प्रतिष्ठानको शैक्षिक डिनमा प्राडा शिवेन्द्र झालाई नियुक्त

  • भदौ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी भदौ १७/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक डिनमा प्राध्यापक डाक्टर शिवेन्द्र झा नियुक्त भएका छन् ।

झालाई प्रतिष्ठानको नियमावली, २०५५ को नियम २०.४ को उपनियम (१) बमोजिम प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिले बुधबार शिवेन्द्र झालाई डीन नियुक्त गरेका हुन् ।

प्रतिष्डानका शिक्षाध्यक्ष प्राध्यपाक डाक्टर गुरुप्रसाद खनालको सिफारिशमा फरेन्सिक विभाग प्रमुख समेत रहेका प्राडा झा शैक्षिक डिनको रुपमा उपकुलपतिले नियुक्त गरेको प्रतिष्ठानका प्रवक्ता प्राध्यपक डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार प्राडा झा संकाय तर्फका परीक्षा बाहेक सम्पूर्ण शैक्षिक कार्यक्रमहरु संचालनार्थ प्रतिष्ठानको डीन (शैक्षिक) पदमा नियुक्त भएका हुन् । नियुक्ति सगै उनले कार्यभार संहालेका प्रा.डा झादले यस अघि दुई कार्यकाल प्रतिष्ठानको सहायक परिक्षा डिन भएर काम गरिसेका छन् ।

नियुक्ति सगै कोरोना महामारीका कारण शेैक्षिक क्यालेण्रमा केही परिवर्तन भए पनि प्रतिष्ठानको शैक्षिकस्तर घट्न नदिने प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठानको एनाटोमि विभागका प्रमुख समेत रहेका शैक्षिक डिन प्राध्यापक डाक्टर सिवी झाको भदौ १ गते ३ वर्ष कार्यकाल सकिए सगै डिन पद खाली रहेका थियो ।

 

 

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved