स्वास्थ्य

    Showing 1,401-1,410 of 2,447 items.
  • स्वास्थ्य सेवा व्यवस्थापक सङ्घमा नयाँ नेतृत्व

    धरान÷ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घका केन्द्रीय समिति अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित भएका छन् । हालै सम्पन्न सङ्घको पहिलो केन्द्रीय साधारणसभाबाट वरिस्ठ उपाध्यक्षमा मनिष दवाडी निर्वाचित भएका छन् । २१ सदस्यीय नवगठित समितिका उपाध्यक्षमा इन्दु नेपाल योञ्जन, अभिषेक रोशन, विक्रम अधिकारी, हेमन्त श्रेष्ठ, छमबहादुर अधिकारी, कान्तप्रसाद सुवेदी र कृष्णराज ढुङ्गाना छानिएका छन् । उपाध्यक्षहरूलाई क्रमशः प्रदेश नं.१, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा संयोजकको जिम्मेवारी पनि दिइएको छ । यसैगरी, समितिका महासचिवमा होमप्रसाद अधिक

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 884 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीमा सेवा सुधारिदै

    धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको रुपमा डा. ज्ञानेन्द्र गिरी आएपछि दुई बर्षमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन् । प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको कार्य प्रगति प्रतिवेदनमा दुई बर्षको अवधिमा उल्लेख्य प्रगति गरेको जनाएको हो । २०७६ चैत्रमा नियुक्ति भएका डा. गिरीले २०७८ को हालसम्म उल्लेख्य काम गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नियुक्ति भएर आएलगत्तै विश्वमहामारीको रुप लिएको कोरोना संक्रमणका विरामीलाई सहज रुपमा उपचार गराउन चुनौतिहरु देखिए पनि कोरोना महामारीका विरामीलाई सहज रुपमा उपचारका छुट्टै कोभिड अस्पताल संचालनमा ल्याएको बताएका छन् । उनले भनेका छन्, कोभिड अस्प

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 1,054 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गर्मीले बीपीमा विरामीको चाप बढ्यो

    धरान । पछिल्लो समय बढ्दै गरेको गर्मीका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको अत्याधिक चाप बढेको छ । गर्मीका कारण झाडापाखालाका विरामीहरु बढेको प्रतिष्ठानले जनाएको छ । विरामीको चापकै कारण अहिले विरामीले सहज रुपमा उपचार गराउन नपाइरहेको गुनासो समेत बढिरहेको छ । अत्याधिक बढेको चापका कारण विरामीले विल काट्न नै धौ धौ पर्ने गरेको छ । छालाको समस्या लिएर प्रतिष्ठान आएका सप्तरीका रामेश्वर यादवले उपचार गरेर त्यही दिन फर्किने चाहे पनि उनी फर्किन पाएनन् । विल काट्न नै समय लागेपछि चिकित्सकलाई देखाउन ढिलाई भएपछि भोलिपल्टमात्रै चेकजाच गर्न भ्याएका थिए । उनले भने, ‘विल काट्

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 1,587 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीमा सुधार : आकस्मिक कक्षमा वेड र ट्रली थपियो

    धरान । पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारका लागि विभिन्न चरणमा आन्दोलनहरु चर्किरहेको छ । प्रतिष्ठानको सेवा सुविधा सुधारको माग गर्दै स्थानीय सँगै चिकित्सकहरु पनि आन्दोलनमा रहेका छन् । यसै बिचमा प्रतिष्ठानले प्रतिष्ठानको सेवा र सुविधा सुधार गर्न थालेको छ । बिरामीको चाप बढे सँगै आवश्यक सेवा सुविधाहरु थप गर्न थालेको छ । प्रतिष्ठानले आकस्मिक कक्षमा वेड र ट्रली थप गरेको छ । विरामीको चाप बढे सँगै आवश्यक वेड अभाव हुँदा विरामीले भुईमै उपचार गराउनु पर्ने बाध्यता अब हटेको छ । आकस्मिक कक्षमा विरामी बोक्न प्रयोग गरिने ट्रली पनि थप गरे पछि सहजता हुने विश्वास गरिएको छ । ए

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 1,434 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘परिवर्तनका लागि सामाजिक अभियान वडावडामा’ : मुटुरोगीलाई राहत

    धरान । बरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साह वडावडामा पुगेर ७० बर्ष माथिका मुटुरोगीहरुको उपचार गरिदिदा सर्वसाधारण दंग छन् । अरु बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पालो कुरेर देखाउनुपर्ने अवस्था भएकाहरु वडामा पुगेर यसरी चेकजाच गर्न पाउँदा दंग भएका हुन् । आइतबार र विहीबारमात्र ओपिडीमा बस्ने गरेका डा. प्रशान्त साहलाई उपचार गराउन नपाएका इनरुवाका मेदिनी प्रसाद तिम्सिना सामाजिक सञ्जालमा धरान १३ को कृषि बजारमा डा. शाहद्वारा निःशुल्क उपचार हुदै गरेको थाहा पाएपछि हतार हतार आए । सधै लाइनमा बस्नुपर्ने झन्झट, समयमा चेकजाँच नहुँदा समस्या भोगेका उनी सहज हुने भएपछि इनरुवादेखि धरा

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 900 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा फोहोरबाट मोहर

    धरान । इटहरीको फोहोर व्यवस्थापनको चुनौती हटेको छ । फोहोर व्यवस्थापनका लागि फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याए पछि इटहरीको फोहोर मैला व्यवस्थापनमा सहज हुने भएको छ । अब दैनिक इटहरीले प्रत्येक दिन संकलन हुने ५५ टन फोहोरलाई प्रशोधन केन्द्र मार्फत प्रत्येक दिन ८ सय केजी सम्म ग्यास उत्पादन गर्ने भएको छ । इटहरी वडा नम्वर १० मा निर्माण गरिएको केन्द्रको बिहिबार एमाले नेता एवं प्रदेश नं १ का पुर्वमुख्यमन्त्री भिम आचार्यले उद्घाटन गरेका छन् । इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रर्वधन केन्द्र र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र संचालनमा आएको हो । केन्द्

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 924 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको खातामा आयो ३ करोड ५७ लाख

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खातामा स्वास्थ्य वीमावापतको ३ करोड ५७ लाख रकम जम्मा भएको छ । स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत सेवा दिएवापत दाबी गरेको शोधभर्ना रकम मध्येबाट वीमा बोर्डले ३ करोड ५७ लाख ५१ हजार ७ सय ५४ रुपैया प्रतिष्ठानाको खातामा जम्मा गरेको हो । वीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदार बसौलाले थप रकम एक हप्ताभित्र पठाउने तयारी भएको बताए । वीमा बोर्डका अनुसार वीमा स्वास्थ्य सेवा शुरु भएपछि प्रतिष्ठानलाई हालसम्म ४९ करोड ३५ लाख २१ हजार ६५३ रुपैया भुक्तानी गरिसकेको छ । चालु आर्थिक बर्षमा मात्र १५ करोड ७७ लाख ९० हजार २ सय ९७ रुपैया भुक्तानी भएको बो

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 1,106 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानमा वीमा उपचार सेवा कायम रहने

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य विमा बोर्डले स्वास्थ्य वीमामार्फतको रकम उपलब्ध नगराएको भन्दै वीमामार्फत गरिने उपचार बन्द गर्ने निर्णयलाई थप एक महिना सारेको छ । प्रतिष्ठानले चैत्र १५ गतेदेखि स्वास्थ्य बिमाबाट दिने स्वास्थ्य सेवा रोक्ने निर्णय गरेकोमा व्यापक यसको व्यापक विरोध भएको थियो । यसमा स्वास्थ्यसँग सरोकार राख्ने सबैले चासो राख्दै प्रतिष्ठानलाई स्वास्थ्य वीमालाई कायम राख्न दबाब दिदै आएकोमा प्रतिष्ठानले थप एक महिना अर्थात मंसिर १६ गतेसम्म सञ्चालन गर्ने सूचना प्रकाशित गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सोमबार एक प्रेस विज्ञप्ति जार

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 1,165 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वाेच्चद्वारा तत्तकाल सिनेट नबस्न अल्पकालीन आदेश

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट वैठक रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै अल्पकालीन संकट टरेको छ । सिनेटको वैठकको वहुमत नियर्णयले आफूहरुको पद जाने त्रासले पदाधिकारीहरुले सर्वाेच्चमा रिट हालेका थिए । प्रतिष्ठानको विषयमा छलफल गर्न चैत्र २० गते सिनेट बैठक बोलाइएको थियो । वैठकलाई रोक्न उपकुलपति डा. ज्ञानेन्द्र गिरी र निर्देशक गैरीशंकर शाहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरुको रिटमाथि सुनुवाई गर्दै आइतबार सर्वाेच्च अदालतका न्यायधीश टंक बहादुर मोक्तानको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै बैठक नबोलाउन आदेशसँगै कराण देखाउ आदेश दिएको छ भने च

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 1,204 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठानको सिनेट बैठक रोक्न सर्वोच्चको आदेश

    धरान/ धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चैत्र २० बोलाइएको सिनेट बैठक तत्काल नबस्ने भएको छ । दर्तासर्वाेच्च अदालतले आइतबार अल्पकालीन अन्तरिम आदेश दिँदै बैठक नबोलाउन आदेश दिएको हो । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर शाहले गत चैत्र १०मा सिनेट बैठक रोक्न माग गर्दै रिट दर्ता गराएका थिए ।उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले आईतबार यस्तो आदेश दिएको हो । सर्वोच्चले चैत २० को सिनेट बैठक रोकेर २१ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वाेच्चको यस्तो आदेश सँगै विपीका पदाधीकार त्तकाल कार्वाही हुन बाट ज

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 1,165 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved