विपी प्रतिष्ठानको सिनेट बैठक रोक्न सर्वोच्चको आदेश "तत्काल कारवाहीहुने बाट जोगिए पदाधिकारी, २१ दुवै पक्षबिच छलफल हुने"

  • चैत १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चैत्र २० बोलाइएको सिनेट बैठक तत्काल नबस्ने भएको छ ।
दर्तासर्वाेच्च अदालतले आइतबार अल्पकालीन अन्तरिम आदेश दिँदै बैठक नबोलाउन आदेश दिएको हो ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर शाहले गत चैत्र १०मा सिनेट बैठक रोक्न माग गर्दै रिट दर्ता गराएका थिए ।
उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले आईतबार यस्तो आदेश दिएको हो । सर्वोच्चले चैत २० को सिनेट बैठक रोकेर २१ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सर्वाेच्चको यस्तो आदेश सँगै विपीका पदाधीकार त्तकाल कार्वाही हुन बाट जोगिएका छन् । प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले चैत २० का लागि प्रतिष्ठानको ऐन २०४९ को ११ ‘घ’ बमोजिम सिनेट बैठक बोलाएका थिए । ११ घ अनुसारको सिनेट बैठक पदाधिकारीमाथि कारवाही गर्ने प्रयोजनका लागि मात्रै बोलाइन्छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved