स्वास्थ्य

    Showing 1,151-1,160 of 2,446 items.
  • साल्पासिलिछोमा पहिलो पटक विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा

    भोजपुर / विकट मानिने भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकामा पहिलो पटक अत्याधुनिक प्रयोगशाला सहितको विशेषज्ञ स्वास्थ्य सेवा शुरुवात भएको छ । वर्षौ देखी स्वास्थ्य उपचारको समस्या झेल्दै आएका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गाउँपालिकाले मेडिकल अधिकृत सहितको स्वास्थ्य सेवाको सुरुवात गरेको हो । स्थानीयलाई सहज स्वास्थ्य सेवा दिलाउनको लागि आधारभूत स्वास्थ्य अस्पतालमा दर्वन्दी कायम गरी वडा न. २ कुलुङमा मेडिकल अधिकृत डाक्टर महमत बचरुदिन अन्सारीलाई खटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले जानकारी दिए । ‘साल्पासिलिछो गाउँपालिकामा पहिलो पटक मेडिकल अधिकृत

    • प्रकाशित मितिः असार २६, २०८०
    • 1,026 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ह्विलचियर र औषधि वितरण

    धरान । धरान–१४ का सुरेन्द्र घिमिरेले स्वर्गीय बुवा कमलापति घिमिरेको नाममा बि.पि. प्रतिष्ठानका क्यान्सरका बिरामीहरुका लागि ५० हजार रुपैया बराबरको २ वटा ह्वील चियर र औषधि सहयोग गरेका छन । सोमबार बी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ओन्कोलोजी बिभाग क्यान्सर रोग बिशेषज्ञ डा.सोनिया दुलाललाई उक्त सामग्री हस्ताम्तरण गरेका हुन् । घिमिरेका बुवा कमलापतिको गत ज्येष्ठ २४ गते ७२ बर्षको उमेरमा प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । घिमिरेका पिता समेत क्यान्सर रोगबाट मृत्युवरण गरेका थिए । पिताको उपचारका क्रममो व्हील चियरको अभाव र अन्य बिरामीका आफन्तले औषधि किन्न नसक्ने अवस्था समेत रह

    • प्रकाशित मितिः असार २६, २०८०
    • 867 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सार्वजनिक यातायातका सवारी चालक पनि लागुऔषध पोजिटिभ

    धरान । कोशी प्रदेशमा ५० जना चालकहरुमा लागुऔषध सेवन चेकजाँच गर्दा १८ जना पोजिटिभ देखिएका छन् । प्रदेशका विभिन्न जिल्लाका ५० स्थानमा गरिएको चेकजाँचका क्रममा कोशी प्रदेशमा १८ जनाले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको भेटिएको छ । ट्राफिक सप्ताह अन्तर्गत आइतबार कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा प्रदेश भरीनै अभियान संचालन गरेको छ । अभियान अन्तर्गत बस, टेम्पो र सफारीका चालकको कीट मार्फत जाँच गरिएको थियो । किटको ब्यवस्थापन धरान उपमहानगरपालिकाले गरिदिएको थियो । सवारी दुर्घटना न्युनीकरणको लागि लापसे जाँच गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरान

    • प्रकाशित मितिः असार २५, २०८०
    • 1,120 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सेन्ट्रलल लियो क्लब द्वारा लाइफ सपोर्ट तालिम

    बिराटनगर /  सेन्ट्रल लियो कल्ब बिराटनगरले नोबेल मेडिकल कलेजको सहकार्यमा लाइफ सपोट तालिम सम्पन्न गरेको छ ।   नोबेल मेडिकल कलेजमा आयोजित तालिमको उद्घाटन लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ C का डिस्टृक गभर्नर बिजयहरी शर्माले गर्नु भएको थियो । तालिममा नोबेल मेडिकल कलेजका डाक्टर रुपक ,   डाक्टर बन्दना , डाक्टर शुभम , डाक्टर रोशन , डाक्टर पारशमणी , डाक्टर सागर , डाक्टर मोनिका, डाक्टर सन्जय, डाक्टर निलम , डाक्टर शेरिना , डाक्टर शैलेश , डाक्टर राजिब र डाक्टर दिनेश सहितको टोलिले लियोका सद्स्यहरुलाई तालिम प्रदान गर्नु भएको थियो ।   तालिमका बारेमा प्रष्ट पार्

    • प्रकाशित मितिः असार २४, २०८०
    • 1,792 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगर सहित ३ जना पक्राउ

    बिराटनगर/ मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार मोरङको रंगेली नगरपालिका-७ मा लागुऔषध विक्री बितरण भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा कोशी प्रदेश लागुऔषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा रंगेली-६ का २४ बर्षीय शेफ खान र २८ बर्षीय दिपेश अग्रवाललाई समेतलाई ५० ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो । यसै गरी उदयपुरको त्रियुगा नगरपालिका-३ स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहर

    • प्रकाशित मितिः असार २२, २०८०
    • 853 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • च्यारिटी सो गरेर क्यान्सर पीडितलाई सहयोग

    धरान/ दुई जना क्यान्सर पीडित बालकलाई सहयोग गर्न धरानमा नेपाली ऐतिहासिक कथानक चलचित्र १२ नेपाली एक चिहान नामक च्यारिटी सो को आयोजना गरिएको छ । धरान ८ का एक बालक र इनरुवा नगरपालिकाका एक गरी दुई जना बोनमेरो क्यान्सर पीडितलाई बालकलाई सहयोग गर्न च्यारिटी सो को आयोजना गरिएको हो । धरान १९ स्थित अपांग तथा असहाय पुनस्र्थापना केन्द्रको आयोजनामा चलचित्र निर्माता निर्देशक अरुण प्रधानले सहयोग गर्ने उद्देश्यले च्यारिटी सोको आयोजना गरिएको निर्माता निर्देशक प्रधानले जानकारी दिए । उनले सानो अभियानको रुपमा आफूहरुले थालनी मात्र गरेको बताउदै क्यान्सर निको हुनका लागि वोनमेरो परिवर्तन गर्नुपर्ने र त्यसका ला

    • प्रकाशित मितिः असार २२, २०८०
    • 929 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    विराटनगर/  मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । बिहीबार गाउँपालिकामा भएको एक कार्यक्रमको बीच मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । गाउँपालिकाको क्षेत्राधिकार भित्रका सबै बालबालिकाहरूलाई नेपाल सरकारद्वारा तोकिएको १३ प्रकारका खोप गाउँपालिकाका ७ वटै वडाहरूमा लगाइसकिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा पूर्ण खोपको दिगोपनका लागि स्वघोषणापत्रमा हस्ताक्षर समेत गरिएको थियो । गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद शाहको अध्यक्षतामा भएको कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन , प्रमुख प्रशासकिय अधिकृत दुर्गा

    • प्रकाशित मितिः असार २२, २०८०
    • 728 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा डेंगुको विरामी बढ्दै

    धरान /धरानमा डेंगु रोग माहामारीको रुपमा फैलिएको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न निजी अस्पताल तथा क्लिनिकमा चेक गर्न आउनेहरुमा डेंगो रोगका संक्रमण पाइएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले डेंगुका विरामी बढेका छन् । प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि पोख्रेलले प्रतिष्ठानमा कोशी प्रदेश र मधेश प्रदेशबाट डेंगुका विरामी अत्याधिक मात्रामा उपचारका लागि बीपीमा आएको बताए । तराई जिल्लामा मात्र देखिने डेंगु पूर्वी पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ, धनकुटा, इलाम, पाँचथरबाट पनि फाट्टफुट्ट डेंगुका विरामी आएको उनको भनाइृ

    • प्रकाशित मितिः असार २२, २०८०
    • 1,175 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्री कार्कीद्वारा १० हजार सहयोग

    विराटनगर/  बुबाआमानै कारागारमा रहेका सुर्खेतका दुई नाबालकलाइ खाद्यन्न अभाव भएको समाचार प्रकाशन भएपछी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नगद सहयोग गरेका छन् । सुर्खेत स्थित बराहताल– ५ का दुइ जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बिहीबार सहयोग स्वरुप १० हजार रुपियाँ पठाई दिनु भएको हो। गत मङ्गलबार ‘घरमा चामाल सकिएपछि कारागारमा आमाबाबुसँग माग्न पुगेका दिदीभाइ’ शीर्षकको समाचार एक अनलाइनमा प्रकाशित भएपछि मुख्यमन्त्री कार्कीले दुई बालबालिको बारेमा चासो राख्नु भएको थियो । बिहीबार मुख्यमन्त्री कार्कीले उकेरा डटकमक

    • प्रकाशित मितिः असार २१, २०८०
    • 1,037 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपांग तथा असहाय केन्द्रको सहयोग निरन्तर

      धरान/  कतिपय संघ संस्थाहरु मानवीय सहयोग भन्दा पनि आफ्नो स्वार्थका लागि स्थापना भएका हुन्छन्, थोरैमात्र निःस्वार्थ भावनाले अभिप्रेरित भएर सञ्चालन हुने गरेका छन् । यसमध्ये धरान १९ मा रहेको अपांग तथा असहाय पुनस्र्थापना केन्द्र धरान पनि एक हो । यो संस्थाले अपांगता भएका लागि निरन्तर सहयोग गरेर आफूलाई स्थापित गरेको छ । धरान १९ स्थित अपांग तथा असहाय केन्द्र अपांग तथा असहायका लागि सहयोगीको रुपमा विगतदेखि नै प्रस्तुत हुदै आएको छ । यो संस्थाले आर्थिक बर्ष ०७९/ ०८० को असार २० गतेसम्म गरिब तथा अपांगता भएका सैयौलाइ खाद्यान सामाग्री, निःशुल्क स्वास्थ्य विमा, जीविको पाजर्नका लागि अपां

    • प्रकाशित मितिः असार २०, २०८०
    • 988 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved