शिक्षा

    Showing ८०१-८१० of १,९२३ items.
  • हिसान एन्फा कप फुटबलको उपाधी पूर्वाञ्चल र क्रिकेटमा बिश्वआदर्श च्याम्पियन

    सुनसरी– हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल कलेजले जितेको छ । इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सुस्मा कलेजमाथी १–० गोलको जीत निकाल्दै पूर्वाञ्चलले उपाधी जितेको हो । पूर्वाञ्चललाई उपाधी जिताउन सिजल राईले दोस्रो हाफको ५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । उपाधीसंगै पूर्वाञ्चलले नगद ३० हजार रुपैया र शिल्ड हात पारेको छ । उपबिजेता बनेको सुस्मा कलेजले १५ हजार रुपैया पाएको छ । फाइनल खेलको म्यानअफद म्याच पूर्वाञ्चलका कैलाश भुजेल भए । उनले नगद १ हजार रुपैया पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोल

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ५०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान फुटबलको उपाधि कलेजलाई

    विराटनगर/  विराटनगरको कान्तिपुर कलेजले हिसान फुटबलको उपाधि जितेको छ । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार विराटनगरको शहिद मैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र फुटबलको फाइनल खेलमा कान्तिपुर कलेजले पथरीको रेड स्टार कलेजलाई १–०  गोल अन्तरले पराजित गरि उपाधि जितेको हो । कान्तिपुरको जितमा मध्यान्तर पछिको १४ औं मिनेटमा गौतम चौधरीले निर्णायक गोल गरे । फाइनल खेलको प्लेयर अफ द फाइनल कान्तिपुरका शिवनारायण चौधरी घोषित भए । हाई स्कोरर कान्तिपुरका गौतम चौधरी, उत्कृष्ट गोलकिपर कान्तिपुरका जिवन चौधरी, उत्कृष्ट डिफेन्स कान्तिपुरका आदित्

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ४७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान सुनसरीको भलिबल प्रतियोगितामा बिश्वआदर्श र धरान आदर्शलाई उपाधी

    सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत भलिबल प्रतियोगिताको उपाधी छात्र तर्फ इटहरीको बिश्वआदर्श र छात्रा तर्फ धरान आदर्शले जितेको छ । इटहरीको तरहरा स्थित पूर्वाञ्चल कलेजको कोर्टमा सम्पन्न फाइनल खेलमा छात्र तर्फको फाइनलमा बिश्वआदर्शले पूर्वाञ्चल कलेजलाई ३–१ को सेटले पराजित गर्दै उपाधी जितेको हो । पहिलो सेट ३०–२८ ले जितेको बिश्वआदर्शले दोस्रो सेट २२–२५ ले हारेको थियो । तेस्रो सेट २८–२६ ले जितेको बिश्वआदर्शले चौथो सेटमा २५–२३ को पुनरागमन जीत हात पार्दै उपाधी जितेको हो । गत बर्ष पनि बिश्वआदर्शले उपाधीमाथी कब्जा जमाएक

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ६४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान सुनसरीको ११ औ स्पोर्टस मिट

    बिकास चाम्लिङ राई(तस्वीर सहित)धरान । हिसान सुनसरीको ११ औ स्पोर्टस मिट अन्तर्गत पुरुष तर्फ धरान मेघा हिमालयन र धरान उच्च सेमिफाइनल प्रवेश गरेका छन ।वुधवार भएको खेलमा धरान मेघा हिमालयन कलेजले धरान आर्दश कलेजलाई ३०–२३ र धरान उच्चले सुस्मा गोदावरी कलेज इटहरीलाई ३०–२१ अंकले पराजित गर्दै सेमि फाइनल प्रवेश गरेका हुन । धरान मेघा र धरान आर्दशले प्रत्येक क्वाटरमा १४–२, ६–५, ३–६ र १६–१० अंक जोडेका थिए । सोहि दिन भएको पुरुष तर्फको दोस्रो खेलमा धरान उच्च र शुस्मा गोदावरीले प्रत्येक क्वाटरमा १०–४, २–५, ४–८ र १४–४ अंक जोडेका थिए । जित निकाल्दै सेमि

    • प्रकाशित मितिः माघ १६, २०८१
    • ६७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नर्सिङ पेशामा लागेकाहरु हरेक बर्ष पलायन भएर जाने क्रम बढ्दै

    धरान । मंगलबार राष्ट्रिय नर्सिङ दिवस । धरानमा समेत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत नर्सहरुले भव्यसताका साथ मनाएका छन् । विहान प्रभातफेरि पछि उनीहरुले प्रतिष्ठानको उपकुलपतिको प्रांगरणमा एक कार्यक्रमको आयोजना गरी नर्सिङ दिवस मनाएका हुन् । नर्सलाई सुरक्षित र सम्मान जनक काम गर्न पाउनुपर्छ भन्ने नाराका साथ आज यो दिवस मनाइएको हो । कार्यक्षेत्रमा काम गर्दै नर्सहरुले व्यस्थताका बाबजुद उनीहरुले आफ्नो पेशालाई मर्यादित र सुरक्षित बनाउन राज्यलाई झक्झक्याउनकै लागि यो दिवस मनाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स निर्मला बास्तोलालेले बताइन् । उनले नर्सहरुरुले से

    • प्रकाशित मितिः माघ १६, २०८१
    • ४९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा हिसान बास्केटवल सुरु

    बिकास चाम्लिङ राईधरान ।धरानमा पनि मंगलबार हिसान बास्केटवल प्रतियोगिता सुरु भएको छ । अग्रज बास्केटवल खेलाडि एवं सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीको प्रमुख आतिथ्यमा संपन्न उद्धघाटन खेलमा महिला तर्फ धरान उच्च माविले धरान मेघा कलेजलाई १७–१६ अंकको झिनो अन्तरले पराजित गरेको छ । अन्यन्तै प्रतिश्पर्धात्मक भएको खेलमा धरान उच्च र धरान मेघाले प्रत्येक क्वाटरमा २–५, ७–४, २–४ र ६–३ अंक जोडेका थिए । प्रमूख अतिथि सुवेदिले रेफ्रिलाई वल हस्तान्तरण गरेपछि खेल सुरु गरिएको थियो ।सोहि दिन भएको पुरुष तर्फको खेलमा मेघा कलेजले एम्स एकेडेमिलाई ६६–३६ अंकले पराजित गरेको छ

    • प्रकाशित मितिः माघ १५, २०८१
    • ७२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान एन्फा कप फुटबलमा ज्ञानदर्पण, बिश्वआदर्श, कोशीसेन्टजेम्स र इम्पेरियल बिजयी

    सुनसरी– हिसान स्पोर्टस मिट अन्तर्गत हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको सोमबारको खेलमा ज्ञानदर्पण, बिश्वआदर्श, कोशीसेन्टजेम्स र इम्पेरियल कलेज बिजयी हुदै अघिल्लो चरणमा प्रवेश गरेका छन । सोमबारको पहिलो खेलमा ज्ञानदर्पण एकेडेमीले सियोन स्कुल धरानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा बिश्वआदर्श कलेजले लर्डबुद्ध इन्टरनेशनल स्कुललाई ५–० गोल अन्तरले पराजित गरेको छ । तेस्रो खेलमा कोशीसेन्टजेम्सले नास्ट कलेज धरानलाई ४–० ले पराजित गर्दा अन्तिम खेलमा इम्पेरियल कलेजले प्रिमियर कलेजलाई सडेन डेथमा पराजित गरेको प्रतियोगिता संयोजक एव

    • प्रकाशित मितिः माघ १४, २०८१
    • ४०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा क्यान्सर तथा जलन भएका विरामीलाई सहज उपचार

    धरान/  क्यान्सर तथा जलन भएका विरामीहरुले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहज रुपमा उपचार पाउने भएका छन् । .प्रतिष्ठानको हाताभित्र फार्मेसीसहित क्यान्सरका विरामीलाई लक्षित गरी अंकोलोजी विभाग र जलन भएका विरामीहरुलाई लक्षित गरी वर्न सेन्टर नया भवनमा सञ्चालनमा आएसँगै विरामीहरुले उपाचारका लागि अन्त्रयन्त्र भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको हो ।प्रतिष्ठानमा दुईवटा सेवा एकै भवनबाट दिने उद्देश्यले भवन समेत निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै क्यान्सर तथा जलन भएका विरामीहरुले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हँटेर गएको हो । उपचारसँगै रिसर्च सेन्टरको रुपमा तीन ब

    • प्रकाशित मितिः माघ १४, २०८१
    • ६२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान खेलसप्ताह: सगरमाथ, कान्तिपुर, विभिएम, अरनिको, अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड विजयी

    विराटनगर/ उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् । शनिबार भएको फुटबलको पहिलो खेलमा सगरमाथा कलेजले जेभियर्स स्कुललाई २–० को गोल अन्तरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच सगरमाथाका प्रसान्त राई घोषित भए । दोस्रो खेलमा कान्तिपुर कलेजले होलीचाइल्ड कलेजलाई २–० को गोल अन्तरले पराजित गरेको छ । कान्तिपुरको जित प्लेयर अफ द म्याच गौतमकुमार चौधरी घोषित भए । शनिबारनै वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा व

    • प्रकाशित मितिः माघ १३, २०८१
    • ४९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छोरा युवराजले बुवाको नाममा अक्षयकोष स्थापना गरे

    धरान/ बुवाको नाममा अक्षयकोष स्थापना गरिएको छ ।  बिहीबार धरान १५ का युवराज शंकर र मिलन शंकरले आफ्ना स्वर्गीय बुवा सुरज शंकर (सुय) को वार्षिक पुन्य तिथिका अवसरमा ५१ हजार रुपैयाँ अक्षयकोष विश्वकर्मा कल्याण सेवा समितिमा स्थापना गरेका हुन् । नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय समिति सुनसरी १ (क) का सचिव युवराज शंकरले आगामि दिनमा पनि अक्षयकोष थप गर्दै जाने जानकारी दिए । मिलन शंकरका अनुसार यसअघि ५ हजार १ सय रुपैयाँ अक्षयकोष राखिएकोमा वार्षिक पुन्य तिथीका अवसरमा ४५ हजार रुपैयाँ ९ सय थप गरी ५१ हजार पुर्याइएको हो ।

    • प्रकाशित मितिः माघ १३, २०८१
    • ६८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved