हिसान सुनसरीको ११ औ स्पोर्टस मिट हिसान बास्केटवलमा धरान मेघा हिमालयन र धरान उच्च मावि सेमिफाइनल प्रवेश

  • माघ १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बिकास चाम्लिङ राई(तस्वीर सहित)
धरान । हिसान सुनसरीको ११ औ स्पोर्टस मिट अन्तर्गत पुरुष तर्फ धरान मेघा हिमालयन र धरान उच्च सेमिफाइनल प्रवेश गरेका छन ।
वुधवार भएको खेलमा धरान मेघा हिमालयन कलेजले धरान आर्दश कलेजलाई ३०–२३ र धरान उच्चले सुस्मा गोदावरी कलेज इटहरीलाई ३०–२१ अंकले पराजित गर्दै सेमि फाइनल प्रवेश गरेका हुन । धरान मेघा र धरान आर्दशले प्रत्येक क्वाटरमा १४–२, ६–५, ३–६ र १६–१० अंक जोडेका थिए । सोहि दिन भएको पुरुष तर्फको दोस्रो खेलमा धरान उच्च र शुस्मा गोदावरीले प्रत्येक क्वाटरमा १०–४, २–५, ४–८ र १४–४ अंक जोडेका थिए ।

जित निकाल्दै सेमिफाइनल प्रवेश गरेका धरान मेघा हिमालयन कलेजले विश्व आर्दश कलेज इटहरी र धरान उच्चले विष्णु स्कुल संग फाइनल प्रवेशका लागि विहिवार प्रतिश्पर्धा गर्नेछ ।
यसै गरि सोहि दिन भएको महिला तर्फको खेलमा धरान उच्चले नस्ट कलेजलाई ४५–२ अंकले सहज जित निकाल्दै समुह विजेता वनेर फाइनलमा अफ्नो स्थान सुरक्षित वनाएका छन । खेलमा धरान उच्च र नास्ट कलेजले प्रत्येक क्वाटरमा १२–२, ८–०, १६–० र ९–० अंक जोडेका थिए ।

फाइनल प्रवेशका लागि दुवै टिम एक एक खेल पराजित भइसकेका धरान मेघा र नास्ट कलेज विच विहिवार प्रतिश्पर्धा गर्नेछ । प्रतियोगिता व्यवस्थापन तथा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघले गरेको छ ।

प्रतियोगिामा महिला तर्फ ३ र पुरुष तर्फ १० टिमले सहभागिता जनाएको छ । वुधवारको खेल महिला तर्फ धरान उच्च र नास्ट केलज र पुरुष तर्फ धरान मेघा र धरान आर्दश र शुष्मा कलेज र धरान उच्च विच प्रतिश्पर्धा हुनेछ ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved