शिक्षा

    Showing ७७१-७८० of १,९२४ items.
  • सुनसरीका एसपीलाई आयो यस्तो खुल्ला पत्र (हेनुहोस्)

    एसपी सुमन कुमार तिम्सिना ज्यु।हजुरको जिम्मेवार ओहोदाको स्थान आफ्नो ड्युटी हुनेछ ।जस्को सम्मान गर्नुपर्छ। तर एसपी साब ।।।।एउटा निजि कम्पनी चलाउने ब्यापारीको फाइदा दिलाउन,जस्को सुरक्षा गर्न, जनताहरुको बलिदान बाट स्थापित लोकतान्त्रिक गणतन्त्र राष्ट्र नेपालको संविधानको बर्खिलाप गर्दै कानुनी उपहास गरेर प्रहरी सुरक्षाकर्मीको दुरुपयोग गरि निशस्त्र सर्बसाधरण नागरिक माथि गोली हान्न आदेश दिने तपाईं शाषक र जनप्रतिनिधिहरुको हैसियत के हो त ? देशको राष्ट्रिय समुदाय सांस्कृतिक सभ्यता माथिको हिंसा दबाब मात्रै होईन नागरिक माथि खुलेआम गुन्डागर्दी गराउँदै दिन डाहाडै प्रहरी घेरा भित्र सर्बसाधरण श्रमजीवी नागरिक

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • १,४५५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपांग तथा असहाय केन्द्रमा पुगे महावीर पुन

    धरान/  बीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारखानाको पुन: सञ्चालनका लागि पुस्तक विक्रीका लागि देश दौडाहामा निस्किनु भएका नेपालका चर्चित वैज्ञानिक महावीर पुनले धरानमा पुनले पुस्तक वितरण अभियानलाई तिब्रता दिनुभएको छ । अभियानकै क्रममा पुन धरान १९ स्थित रहेको अपांंग तथा असहाय केन्द्रमा पुग्नु भई देशको अहिलेको विषम परिस्थितिको तीतो यथार्थ पोखे ।पुनले आफ्ना्े कथामा आधारित महावीर पुन (सम्झना, सपना र अविरल यात्रा) नामक पुस्तक विक्री अभियानलाई धरानमा अगाडि बढाउने क्रममा केन्द्रमा पुगेका हुन् । सो अवसरमा उहाँले केन्द्रमा रहेका अपांग तथा सहायहरुलाई भेटघाट गरेका छन् । भेटघाटपछि उहाँले सरकारले यु

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • ७२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिवरात्रीमा चौकीबारी साँझः चर्चित पप स्टार धिरज र सिंगर धिरेन्द्रको प्रस्तुती

    धरान । चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक सांगीतिक कार्यक्रम गरि धरान १९ नम्बर वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न खेलमा स्वर्णपदक विजेता खेलाडीहरु र वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने भएको छ । “खेलाडी र कलाकारहरुलाई प्रोत्साहन, जेष्ठ नागरिकहरुलाई अभिनन्दन” भन्ने उदेश्यका साथ यही फागुन १४ गते शिवरात्रीको अवसरमा “चौकीबारी साँझ २०८१” को आयोजना गरि धरान १९ बाट स्वर्णपदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान, ८५ वर्ष उमेर माथिका वडा जेष्ठ नागरिकहरुलाई अभिनन्दन र दुव्र्यसनबाट पीडित विपन्न ३ जना युवाहरुलाई सुधारकेन्द्रमा लाग्ने शुल्क प्रदान गर्ने र ३० घर परिव

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • ८२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भिक्टोरीले डा. महावीरलाई भव्य सम्मान गर्यो(भिडियो सहित हेर्नुहोस् )

    धरान । सोमबार नेपाली विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा क्रान्ति ल्याएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक डा. महावीर पुनलाई धरानमा भव्य स्वागत तथा सम्मान गरिएको छ।   धरान ११,कल्याण चौकस्थित भिक्टोरी आवासीय माध्यमिक विद्यालय ले विशेष कार्यक्रम आयोजना गरी पुनलाई सम्मान गरेको हो।विद्यालयका डाइरेक्टर विनोद राईका अनुसार, विद्यालयका तर्फबाट पुनलाई सम्मान गर्दै उहाँको जीवनकथा समेटिएको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ को १२९ प्रति खरिद गरिएको बताउनु भयो ।     विद्यालयका सन्चालक समितीका सदस्य एबम् श्री सुच्चा राई कल्याणकारी समाजक

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • १,४०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी एक्सिलेन्स अवार्डमा धरानका ज्वाला सम्मानित हुने

    धरान । इटहरीमा फागुन ७ गते नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी तीव्र पारेको छ । प्रदेश खबर दोस्रो वर्ष पूरा गरेर तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा इटहरीमा भव्य कार्यक्रम गरी कोशी प्रदेशमा पहिलो पटक कोशी एक्सिलेन्स अवार्डको तयारी गरेको हो भने अवार्ड र सम्मानको लागि छनोैट गर्ने कार्य तीब्र भई रहेको मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले बताए । सम्मानित हुनेमा धरानबाट अग्रज पत्रकार एवम् मजदुर नेता भीम राई ज्वाला पनि छनौट भएका छन् । सम्मानित हुने  राई यातायात मजदुरबाट उदाएर पत्रकारिता हुँदै हाल केन्द्रिय स्तरका

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ६८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको जरा अभियानका लागि अभिमुखिकरण उद्घाटन

    इटहरी । आगामी निर्वाचनहरु मार्फत देशको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि नेकपा ९एमाले० ले सञ्चालन गरिरहेको तीनमहिने जरा केन्द्रीत अभियानमा परिचालन गर्ने पार्टीका नेता कार्यकर्ताहरुलाई एमालेले इटहरीमा अभिमुखिकरण गर्दैछ । आज (आइतबार) इटहरीस्थित लायन्स क्ल्ब इटहरीको सभाहलमा जिल्लाभरका करिव १ हजार २ सय अभियन्ताहरुलाई राखेर अभिमुखिकरण गर्न एमाले उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गरिसक्नुभएको एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी गराउनुभयो । प्रमुख प्रशिक्षकका रुपमा अभिमुखिकरण गर्नुहुने ज्ञवालीसंगै कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ४८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा हात्तीको त्रास

    प्रत्येक वर्ष हिउँद याम लाग्नासाथ बराहक्षेत्र नगरपालिकाका बासिन्दाहरूलाई एउटै पीरले सताउँछ– जंगली हात्तीको आतंक । भारतबाट मेची नदी पार गरी झापा हुँदै मोरङका जंगल पार गरेर सुनसरीका विभिन्न क्षेत्रसम्म आइपुग्ने हात्तीहरूले बराहक्षेत्रका गाउँहरूमा त्रासको माहोल सिर्जना गर्ने गरेका छन् । यस क्रममा हात्तीले जंगल छेउका गाउँहरूमा प्रवेश गर्दा बाली नष्ट गर्ने, गोठ भत्काउने र जनधनको क्षति पुर्‍याउने घटना बारम्बार हुने गरेका छन् । पछिल्लो तिन वर्षमा मात्रै जंगली हात्तीले दुई स्थानीयको ज्यान लिइसकेको छ भने केही स्थानीयहरु घाइते समेत भएको पाइन्छ । बराहक्षेत्रमा जंगली हात्तीको आक्रमणबाट २०७९ म

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ८१३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुमेधा वक्तृत्वकला: धरान-मेघाकी क्याथरिन योन्जन चम्किँदा शिक्षा सन्देशकी देवका कार्की दोस्रो

    धरान/ सुमेधा वक्तृत्वकला प्रतियोगिताको फाइनलमा धरान-मेघा हिमालयनकी क्याथरिन योन्जन प्रथम भएकी छन्। उनले नगद रु. १५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारिन्। र्याडिकल लाइट नेपाल प्रा.लि., धरानले धरान-८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा आयोजना गरेको प्रतियोगितामा शिक्षा सन्देश सेकेन्डरी बोर्डिङकी देवका कार्की दोस्रो भइन्। उनले नगद रु. ८ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। तेस्रो स्थानमा एम्स एकेडेमीकी अदिति झा रहँदा उनले रु. ४ हजार नगदसहित ट्रफी र प्रमाणपत्र जितिन्। सान्त्वना पुरस्कार पब्लिक मा.वि., फुस्रेका बालकुमार राईलाई प्रदान गरियो, जसले रु. २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ७४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयका विद्यार्थीहरुलाई निशुल्क ब्रान्डेड ल्याप्टप वितरण

    धरान/सुनसरीको धरानमा रहेको युएन नवोदयबाट प्लस टु पास गरी हाल  बि एच एम प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई निशुल्क डेल ब्रान्डका ल्यापटप बितरण गरेको छ।  कलेजले शुक्रबार कलेज परिसरमा भव्य कार्यक्रमको आयोजना गरि उक्त ल्यापटप वितरण गरेको हो । कलेजका निर्देशक ज्ञानेश्वर झा,कलेज प्रमुख डम्बर तुम्बापो,एचएम प्रमुख गगनमान श्रेष्ठ,नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले सहितले विद्यार्थीलाई बधाई तथा शुभकामना सहित प्रदान गरेका हुन् । ल्यापटप वितरण पछि विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदैं कलेृज प्रमुख तुम्बापोले अबको समय सुचना र प्रविधि, च्याट जि पि टि, ए आई र डिप सिकको समय

    • प्रकाशित मितिः फागुन २, २०८१
    • १,१९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश प्रिमियर लिगःपाँचथर अन्तिम चारमा, लोहरुङ बाहिरियो

    धरान । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समुह ए बाट समुह विजेता हुँदै पाँचथरको पाँचथर युनाइटेड अन्तिम चारमा प्रवेश गरेको छ ।बिहीबार धरान रंगशालामा भएको खेलमा संखुवासभाको लोहरुङ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पाँचथर समुह विजेता बनेको हो । समुह बिजेताभएसँगै पाँचथर लिगको अन्तिम चारमा प्रवेश गरेको छ । पाँचथरका लागी विजयी गोल सन्तोष सम्बाहाम्फेले गरेका थिए । खेलको म्यान अफ द म्याच पाँचथरका बेघम गुरुङ घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो । समुह ए मा दुई टिम मात्रै भएकोले एकै खेलबाट समुहबिजेताको टुंगो लागेको थियो । पराजित भएको लोहरुङ भने प्

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ६९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved