युएन नवोदयका विद्यार्थीहरुलाई निशुल्क ब्रान्डेड ल्याप्टप वितरण

  • फागुन २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरानमा रहेको युएन नवोदयबाट प्लस टु पास गरी हाल  बि एच एम प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई निशुल्क डेल ब्रान्डका ल्यापटप बितरण गरेको छ। 

कलेजले शुक्रबार कलेज परिसरमा भव्य कार्यक्रमको आयोजना गरि उक्त ल्यापटप वितरण गरेको हो ।

कलेजका निर्देशक ज्ञानेश्वर झा,कलेज प्रमुख डम्बर तुम्बापो,एचएम प्रमुख गगनमान श्रेष्ठ,नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले सहितले विद्यार्थीलाई बधाई तथा शुभकामना सहित प्रदान गरेका हुन् ।

ल्यापटप वितरण पछि विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदैं कलेृज प्रमुख तुम्बापोले अबको समय सुचना र प्रविधि, च्याट जि पि टि, ए आई र डिप सिकको समय भएकोले विद्यार्थीहरुलाई अध्ययन साथै अनुसन्धानमा सहयोग पुगोस भन्ने उदेश्यले निशुल्क ल्यापटप वितरण गरिएको बताए ।

उनले भने,युएन नवोदय कलेजमा पढ्ने विद्यार्थीलाई निशुल्क ब्राण्डका ल्यापटप वितरण सुरु गरेका हौं,त्यो अवसर प्राप्तीका लागि उत्कृष्ट नतिजा ल्याउन मेहनेत गरेर पढ्नुहोस् ,अनि नि:शुल्क ल्यापटप पुरस्कार पाउनुहोस्।

साथै युएन नवोदय कलेज धरानले ८ वटा सेमेस्टरमा नेपाल टप गर्ने विद्यार्थीलाई ४ लाख पुरस्कार दिने घोषण यस अघि नै गरेको पनि बताए ।  

 कार्यक्रममा स्वागत मन्तव्य गगन श्रेस्ठ र कार्यक्रम को अध्यक्षता ज्ञानेश्वर झा ले गर्नु भएको थियो।

तस्बिरहरू :

received_1342908896724440 received_999102202076749 received_1574909589879043 received_1138574030850257 received_1325728561898436 received_609729685200927

received_1970003643528420 received_1842539139869536 received_615007028170866 received_1398309841545796 received_982302377179581

received_9217998978288960 received_948637424034285 received_1325087905577672 received_1132239678597473 received_2017625842048837

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved