धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिने आधारभूत पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । महाविद्यालयमा कक्षा १० मा अध्ययनरत् विद्यार्थीहरुका लागि आयोजित सो कार्यशालामा चारओटा सेक्सनका गरी १३२ जना विद्यार्थी सहभागी भएका थिए । राष्ट्रगानबाट सुरु भएको कार्यशालाको उद्घाटन महाविद्यालयका प्राचार्य रवीन्द्र थापा, महाविद्यालयका व्यवस्थापकीय अधिकृत एवम् प्रमुख सेनानी शान्तकुमार थापा र प्रशिक्षक राजेश विद्रोहीले संयुक्त रुपमा गरेका थिए । उनीहरूले पानसमा दीप प्रज्ज्वलन गरी सरस्वती देवीको तस्विरमा माल्यार्पण गरेका थिए । कार्यशालाका क्रममा प्रशिक्षक एवम् कोशीपत्र दैनिकका सम्पादक विद्रोहील
धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीमा रहेको नरसिंह भगवानको मन्दिरमा रहेको जग्गा मन्दिरकै नाममा कायम गर्नको लागि माग गरेको छ । विजयपुर क्षेत्र धार्मिक क्षेत्र संरक्षण समन्वय समितिका अध्यक्ष जुद्ध लोहनी, सनातन धर्म संरक्षण र जागरण समिति अध्यक्ष डा. चन्द्रमणी नेपाल र विजयपुर आध्यात्मिक मञ्च धरानका महासचिव उद्धव अधिकारीले प्रेस विज्ञप्ति मार्फत मन्दिरको जग्गा मन्दिरकै नाममा कायम गर्न माग गरेका हुन् । आग्रहलाई बेवास्ता गरी मन्दिरको जग्गा व्यक्तिको नाममा सार्ने प्रपञ्च गरिए त्यसका विरुद्ध कठोर र निर्मम भएर प्रस्तुत हुने स्मरण कुरा विज्ञप्तीमा उल्लेख छ । समितिले विज्ञप्ती जार
विराटनगर/ विराटनगर महानगरपालिका सहकारी शाखाको आयोजनामा मंगलबारदेखि लेखा तथा पल्र्स तालिम सुरु भएको छ । तालिमको महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले उद्घाटन गर्नुभयो । पाँचदिनसम्म सञ्चालन हुने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरु, अन्तिम खाता, पल्र्सको उपयोग, पल्र्सको परिचय, पल्र्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइने महानगरको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिनुभयो । महानगरको नियमन क्षेत
धरान/ धरान वडा नं ८ को वरगाछीमा खुलेको १५ बेडको धरान सिटी अस्तालले औपचारिक रुपमा शुक्रबारदेखि विरामीको उपचार सेवा शुरु गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङ राईले रिबन काटेर अस्पतालेको उद्घाटन गरेका थिए भने अस्पतालकी अध्यक्ष वरिष्ठ स्त्री तथा प्रसुती रोग डाक्टर खुश्बु अग्रवालका अनुसार १५ बेडको सुविधा सहित उपचार सेवा शुरु गरेको वताइन् । आँखा र दाँत बाहेकका बिशेषज्ञ डाक्टरहरुबाट ओपिडी सेवा पनि उपलब्ध हुने उनले बताइन् । दैनिकरुपमा ओपिडी सेवा हुन्छ भने चौबिसै घण्टा २ जना डाक्टरसहित इर्मजेन्सी सेवा उपलब्ध रहने उनले बताइन् । ‘हामीले इर्मजेन्सी सेवा दिने ह
धरान/ मंगलबार श्री सम्यक शिक्षा आधारभूत विद्यालय धरान १७ उदय टोलले आफ्नो २५ औं बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । १७ नं वडा कार्यालयका वडा अध्यक्ष श्री सूूर्यबहादुर (मनोज) भट्टराई ज्यूू प्रमुख अतिथि रहेको थिए । सो कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कृत हुनेहरुमा क्रमश: एल.के.जी. मा बेबो राई, विपिसा राई र दिप्सन राई, कक्षा एकमा एलिसा राई, आयुुसा धामी, सोनिम गुरुङ, कक्षा दुुईमा आहाना राई, रेशम वि.क., रेवन वि.क., कक्षा तीनमा आस्थान् राई, आशिष कुँवर छन् । त्यसैगरि सोया तामाङ, कक्षा च
वराहक्षेत्र/ सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ स्थित कोशीपारी श्रीलंका टप्पुका बिद्यार्थीहरु कक्षा ९ पढ्न मुल कोशी तरेर चक्रघट्टी , राजाबास तथा कोशीको भङ्गालो पार गरेर वेलकाको भागलपुर वा रामपुर पुग्नु पर्ने बाध्यता रहेको थियो । गाउमा रहेको जनता आधारभुत , कौशीका आधारभुत र वालसेवा आधारभुत बिद्यालयहरुमा कक्षा ८ र कक्षा ५ सम्म पढन पाठन हुने भएकाले कक्षा ८ पास गरे पछि त्यहाका बिद्यार्थीहरु घण्टौ हिडेर तथा कोठा भाण्डामा लिएर चक्रघट्टी , राजाबास , भागलपुर र रामपुरका बिद्यालयमा पढ्न जाने गर्देथे । तर अब भन्ने त्यहाका बिद्यार्थीहरुले त्यो बाध्यता अन्त्य हुने भएको छ । नगरपालिकाले व
धरान/ धरान–१२ स्थित सुनाखरी एकेडेमिका बिद्यार्थीहरुले तेश्रो कोशी प्रदेस स्तरीय आमन्त्रण खुला कराते च्याम्पियनशिप–२०२४ मा ३ गोल्ड मेडल र ३ सिल्भर मेडल जित्न सफल भएका छन। झापा स्थित शिबसतासि सितोरियो कराते एकेडेमिले गत बैशाख १४ र १५ गते आयोजना गरेको प्रतियोगीतामा सुनाखरीका बिद्यार्थीहरुले उक्त उपलब्धी हासिल गरेका हुन। गोल्ड मेडल पाउने बिद्यार्थीहरुमा वर्षा राई, इस्तुम राई र देमछुन राई रहेका छन। त्यस्तै सिल्भर मेडल पाउने बिद्यार्थीहरुमा नीमा डोल्मा तामाङ,साङ्गे डोल्मा तामाङ र चारु राई रहेका छन। बिजेता बिद्यार्थीहरुले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। अतिरिक्त क्रीय
धरान/ पव्लिक मावि धरानमा २०१३ सालमा एसएलसी दिएका पूर्व विद्यार्थी प्रेम चन्द्र गिरीको स्मृतिमा सहपाठी विद्यार्थीहरुले संकलित ९ लाख ६२ हजार रुपैयाँ विद्यालयलाई प्रदान गरेका छन् । स्व.प्रेम चन्द्र गिरी स्मृति कोषका संरक्षक एवं पूर्व बिद्यार्थी श्याम गोविन्द श्रेष्ठ, सुरश कुमार शर्मा र सूर्य शेखर श्रेष्ठले उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक डा. इन्द्र मोहन झालाई हस्तातरण गरेका हुन् । विद्यालयका सहायक प्र.अ. लेखनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्की , शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किराती, साइन्स तथा इलेक्ट्रिकल बिभागमा इन्चार्ज मोहन श्रेष्ठ र लेखापा
धरान// खडेरीको मौसम बढेसँगै देशैभरी आगलागिको घट्ना पनि बढेको छ । आगलागीको कारण ठुलोमात्रमा धनजनको क्षति भएको छ । दुई महिनामा देशभर आगलागीका घटनामा परेर ५० जनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन्। आगालागीका कारण ८५ करोड ५० लाखभन्दा बढीको क्षति भएको छ।नेपालमा हरेक वर्ष विपत्जन्य घटनाबाट ठूलो जनधनको क्षति हुने गरेको भए पनि यसको न्यूनीकरणका लागि राज्यले चाल्नुपर्ने कदम समयमा नै नचाल्दा ठूलो जनधनको क्षति व्यहोर्नुपरेको हो। गत चैत र वैशाख २० गतेसम्म आगलागीका कारण १ हजार १ सय १३ घर पूर्ण रूपमा क्षति पुगेको छ भने ५ सय ५७ घर आंशिक क्षति पुगेको गृह मन्त्रालयअन्तर्गत विपत् पूर्वत
धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिद्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का प्रतिष्पर्धीहरुलाई आगामी चरणहरुका बारेमा आईतवार अभिमुखिकरण गरिएको छ। धरान-१६ स्थित यु.एन.सेमिनार हलमा गायनबाट ३५ र नृत्यबाट २१ गरि छानिएका ५६ जनालाई अभिमुखिकरण गरिएको कार्यक्रम निर्देसक राम बहादुर लिम्बुले जानकारी दिनु भयो। प्रतियोगिताका निर्णायक सङ्गीत प्रशिक्षक/गायक बिनायक राईले आगामी बैशाख -२९ गते हुने क्वाटर फाईनलका लागि लाईभमा गाउदा के के गर्नुपर्छ भन्ने बारे प्रतिष्पर्धीहरुलाई जानकारी गराउनु भयो।यसगरी नृत्यका प्रतिष्पर्धीहरुलाई कल्