शिक्षा

    Showing ११-२० of १,९२३ items.
  • कांग्रेस क्षेत्रीय सभापतिमा युवा नेता बिनोद आले मगरको उम्मेदवारी

    धरान/  नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा क्षेत्रीय सभापति पदका लागि युवा नेता बिनोद आले मगरले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा सक्रिय रहेका आले मगरले युवा पुस्ताको नेतृत्व र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका हुन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं. १ का सचिव, नेविसंघ महेन्द्र क्याम्पस धरानका उपसभापति हुँदै संगठनमा सक्रिय रहेका उनी हाल महेन्द्र क्याम्पस धरानका इकाई सभापतिका रूपमा कार्यरत छन्। २०७९ सालको स्ववियु निर्वाचनमा सभापति पदका उ

    • प्रकाशित मितिः असोज ११, २०८३
    • १९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •  धरानका सबै विद्यालय एक दिन बन्द, मिनपचास बिदाबाट कट्टा हुने

    धरान/ भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका सबै विद्यालय एक दिन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले असोज  ९ गते सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको हो। विद्यालय बन्द हुने दुई दिनको बिदा भने मिनपचास (हिउँदे) बिदाबाट कट्टा हुने जनाइएको छ। धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृतस्तर सातौं उमाकुमारी दाहालका अनुसार मौसम प्रतिकूल बन्न सक्ने सम्भावना र विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरिएको हो। जल तथा मौसम

    • प्रकाशित मितिः असोज ८, २०८३
    • २२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुन्दुम्को अध्ययन र अनुसन्धानका लागि इलाममा खुल्दै ‘मुन्दुम् पाठशाला’

    किरात धर्म, दर्शन र मुन्दुम्को अध्ययन तथा अनुसन्धानका लागि इलाममा ‘मुन्दुम् पाठशाला’ सञ्चालन हुँदैछ। यसै विषयमा कोशी पत्रले युएन नवाेदय कलेजका प्रिन्सिपल तथा  फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाका अध्यक्ष, माङ्गेन्ना माङ्हीम मुन्दुम् पाठशालाका संस्थापक डम्बर तुम्वापापोसँग गरेको विशेष संवादको अंश। मुन्दुम् पाठशाला किन आवश्यक छ ? यसको उद्देश्य के हो र आगामी योजना कस्तो छ ?   पूर्वी नेपालको किरात–याक्थुङ समुदायको मौलिक ज्ञान, दर्शन, संस्कार, संस्कृति र परम्परासँग जोडिएको मुन्धुमको खोज, अध्ययन तथा अनुसन्धानलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यल

    • प्रकाशित मितिः असोज ८, २०८३
    • १,१०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाहुरेको शहर धरानमा ‘पेन्सन पट्टा’को चर्चा, दर्शक भेट्न आए माओत्से

    धरान/  नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनमा आएपछि दर्शकमाझ चर्चा बटुलिरहेको छ। गोर्खा सैनिकको पेन्सन, पारिवारिक सम्बन्ध, आर्थिक अभाव, प्रेम, त्याग र आमाको खोजीलाई कथाको केन्द्रमा राखिएको चलचित्रले सामाजिक यथार्थलाई भावनात्मक ढंगले पर्दामा उतारेको छ। भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रको प्रचार–प्रसार तथा दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन निर्देशक माओत्से गुरुङ बुधबार धरान आइपुगे। धरान पूर्वगोर्खा सैनिक तथा लाहुरेको शहरका रूपमा परिचित भएकाले ‘पेन्सन पट्टा’का लागि धरानलाई महत्वपूर्ण दर्शक बजारका रूपमा हेरिएको छ। धरानमा आयोजित कार्यक्रममा निर्देशक

    • प्रकाशित मितिः असोज ७, २०८३
    • १२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धार्मिक आस्थाको केन्द्र विष्णुपादुका मन्दिर

    धरान/ धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिर पितृश्राद्ध तथा धार्मिक आस्थाको केन्द्रका रूपमा प्रसिद्ध बन्दै गएको छ । प्राकृतिक सौन्दर्यका कारणसमेत छुट्टै पहिचान बनाएको विष्णुपादुका क्षेत्रमा धरान बजारबाट माथि उक्लिँदै जाँदा चिसो हावापानीसँगै गाउँले परिवेशको अनुभूति गर्न सकिन्छ । विशेषगरी मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान् विष्णुले पहिलो श्राद्ध गरेको स्थानका रूपमा विष्णुपादुकालाई लिने गरिन्छ । यहीँबाट श्राद्ध परम्पराको थालनी भएको भक्तजनको विश्वाससमेत रहेको छ । इटहरीबाट पहिलो पटक श्राद्ध गर्न आएका दम्पती निमा तिम्सिना र अविशेक तिम्सिनाले विष्णुपादु

    • प्रकाशित मितिः असोज ७, २०८३
    • ८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रामधुनीमा माउन्ट समिट वर्ल्ड स्कुलद्वारा एकदिने हस्तलेखन प्रतियोगिता सम्पन्न

    रामधुनी/  रामधुनी नगरपालिका वडा नम्बर १, शिव चोकमा रहेको माउन्ट समिट वर्ल्ड स्कुलमा एकदिने नेपाली तथा अंग्रेजी हस्तलेखन (Handwriting) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा लेखन सीपको विकास गराउने र उनीहरूभित्र रहेको सिर्जनात्मक प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा कक्षा ५ देखि १० सम्मका विद्यार्थी भाइबहिनीहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले नेपाली र अंग्रेजी दुवै विधामा आफ्नो कलात्मक हस्तलेखन प्रस्तुत गरेका थिए। कार्यक्रमबारे जानकारी दिँदै विद्यालयका म्यानेजमेन्ट डा

    • प्रकाशित मितिः असोज ६, २०८३
    • ५४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कुलमान घिसिङको संघर्षदेखि राजनीतिक असफलतासम्मको कथा

    धरान/ नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा उज्यालो नेपाल पार्टीका संस्थापक अध्यक्ष कुलमान घिसिङ सोमबार धरान-१६ स्थित सियोन स्कुलमा पुगेर विद्यार्थीहरू र शिक्षक सँग आफ्ना संघर्ष, सफलता र असफलताका अनुभव साझा गर्नुभएको छ।    एक हजारभन्दा बढी विद्यार्थीमाझ आफ्ना जीवनका अनुभव सुनाउँदै घिसिङले सफलताका लागि निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले गाउँमा जन्मिएर खाली खुट्टा करिब डेढ घण्टा हिँडेर स्कुल जानेदेखि राति टुकीको उज्यालोमा पढेको र पछि काठमाडौं पुगेर अध्ययन गरेको अनुभव विद्यार्थीहरूसँग साझा गर्नुभयो। “जीवनमा जुनसुकै क्षेत्रमा लागे पनि पटक-पटक असफ

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ४११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा भारतीय युवक ब्राउन सुगरसहित पक्राउ

    सुनसरी/ सुनसरीको बराहक्षेत्रमा प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। बराहक्षेत्र नगरपालिका–९ स्थित बरपिपल चोकमा लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको बीआर ३८ एपी ०२७७ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकल चालक भारतको अररिया बेलवा ग्राम पञ्चायत बस्ने २० वर्षीय बिपिन कुमार यादवको साथबाट ब्राउन सुगर ०.८३ ग्राम (८३० मिलिग्राम) पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले यादवलाई उक्त पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प

    • प्रकाशित मितिः असोज ४, २०८३
    • २६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाल दिवसमा धरान–११ मा स्वास्थ्य शिविर, १३५ जनाको स्वास्थ्य परीक्षण

    धरान/ बाल दिवसको अवसरमा धरान उपमहानगरपालिका–११ नं. वडा बाल सञ्जालद्वारा आयोजित दन्त तथा सामान्य स्वास्थ्य शिविरमा १३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। ‘स्वस्थ बालबालिका, समृद्ध भविष्य’ भन्ने नारासहित असोज ३ गते मंगलबार धरान–११ वडा कार्यालयमा आयोजित शिविर बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। शिविरमा बालबालिकासहित विभिन्न उमेर समूहका व्यक्तिहरूले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा दन्त तथा सामान्य स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श र उपचार सेवा प्रदान गरिएको थियो। शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. स्मृति क

    • प्रकाशित मितिः असोज ३, २०८३
    • १०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा हिमालयनका सुहाना र सेनिहाङ मिस र ‘मिस्टर फ्रेसर’

    धरान/  धरान मेघा हिमालयन स्कुल/कलेजमा कक्षा-११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरूका लागि आयोजित स्वागत कार्यक्रममा सुहाना लिम्बू ‘मिस फ्रेसर’ र सेनिहाङ राई ‘मिस्टर फ्रेसर’ घोषित भएका छन्।   धरान-१५ स्थित चुम्लुङ भवनमा शुक्रवार आयोजित कार्यक्रममा सुहानालाई ‘मिस प्रोभिन्स आइडल-२०२५’ की विजेता स्वर्णिम थापामगरले क्राउन लगाइदिएकी थिइन्। ‘मिस स्टेट-२०२१’ की विजेता तथा कोरियोग्राफर स्वेता भुजेलले स्यास लगाइदिएकी थिइन्। कलेजका अध्यक्ष राजेश विद्रोही र प्रिन्सिपल दीपक घिमिरेले सुहानालाई फ्लावर बुके तथा ट्रफी प्रदान गरे।   त्यस

    • प्रकाशित मितिः असोज ३, २०८३
    • १५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved