शिक्षा

    Showing 1,211-1,220 of 1,830 items.
  • पाँच दिन पछि जङ्गलमा भेटिएका चौधरीकोे आर्यामा सफल उपचार

    विराटनगर/  पाँच दिनदेखि धरानको जङ्गलमा छटपटिएका कैलालीको टिकापुर ६ का ४० वर्षीय कैलाश चौधरीको सफल उपचार भएको छ । चौधरीको विराटनगर स्थित आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको हो । लेभर काम गर्ने चौधरी कामको सिलसिलामा भदौको पहिलो साता तेह्रथुम जाने भनेर घरबाट हिँडेका थिए । उनी भदौ १२ गते सार्वजनिक सवारी साधन चढेर धरानबाट उकालो लागे । भेडेटारदेखि मुनिको जङ्गलमा शौच लागेपछि गाडी रोकेको थिए । शौच गर्न गएका चौधरीलाई रिगाटा चलेपछि जङ्गलको भिरबाट खोल्सीमा झरे । भिरबाट झरेपछि उनी बेहोस भए । दुई दिनसम्म होस आएन । भिरबाट लडेको पाँचौँ दिन जङ्गलमा घाँस काट्न गएका स्थानीयले उनी लडेको देखेपछि उद

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • 786 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनद्वारा होटल म्यानेजमेन्टका प्रदेश टपरलाई नगद सहित सम्मान

    धरान/  त्रिभुवन विश्वविद्यालयअन्तर्गत होटल म्यानेजमेन्ट पहिलो सेमेस्टरको बोर्ड परीक्षामा प्रदेशमै उत्कृष्ट हुने विद्यार्थीहरुलाई धरान स्थित युएन कलेजले नगद पुरस्कार सहित सम्मान गरेको छ । बोर्ड परिक्षामा कलेजबाट प्रदेशमै उत्कृष्ट अंक ल्याएर प्रथम, दोस्रो र तेस्रो हुन सफल विद्यार्थीलाई पुरस्कार सहित सम्मान गरेको हो । कलेजमा विद्यार्थी अभिभावकबीच औपचारिक कार्यक्रम आयोजना गरि होटल म्यानेजमेन्टको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा कोशी प्रदेशमै पहिलो हुने स्मारिका श्रेष्ठ, दोस्रो हुने रोजिना राई र तेस्रो हुने सिम्रन तामाङ्गलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार सहि

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • 1,458 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आन्दोलनका कारण बीपी प्रतिष्ठान अस्तव्यस्त विरामीले पाए सास्ती

    धरान/  स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो । उपचारमा थोरै ढिला भए पनि विरामीको ज्यान जान सक्छ । संवेदनशील क्षेत्रमा आन्दोलन गर्न नपाउने सर्वोच्चको आदेशलाई समेत लत्यााउदै शिक्षक कल्याण समाजले गरेको आन्दोलनका कारण अस्पतालबाट हुने सम्पूर्ण सेवा प्रभावित बनेको छ । यसले अध्ययन अध्यापन नहँुदा विद्यार्थी मार्कामा परेका छन् भने प्रतिष्ठानका सम्पूर्ण उपचार सेवामा चिकित्सकहरु सामेल नहुदा विरामीले सास्ती भोग्नुपरेको छ । सात बर्षदेखको वढुवा रोक्का सुचारु नभएको विषयलाई लिएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा चिकित्सकहरुले निरन्तर गरेको आन्दोलनका कारण समग्र प्रति

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 761 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरी दिवसको अवसरमा विद्यालयलाई सहयोग

    धरान/  नेपाल प्रहरी श्रीमति संघले धरान १६ मा रहेको भगवती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गरेको छ । संघकी अध्यक्ष अजिता देवकोटा वास्तोलाको उपस्थितिमा ६८ औ प्रहरी दिवसको अवसरमा विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी एउटा व्याग, तीवटा कपी, एक प्याकेट प्यानसिल वितरण गरेको हो । प्रहरी संगठनको स्थापना २०१२ असोज ३१ गते भएको हो । संगठनको स्थापना भएकै दिन प्रहरी दिवसको रुपमा मनाउने गरिएको छ । सामाजिक कार्यमा सक्रिय यो संघले स्थापनाकालदेखि नै प्रहरी परिवारका महिलाहरुको मात्र नभएर सहाराविहीन, अशक्त, ज्येष्ठ नागरिक र निम्न आए भएका विद्यार्थीहर

    • प्रकाशित मितिः असोज २६, २०८०
    • 824 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक गुणस्तरको जानकारी लिदै वडा नम्बर चौध

    धरान/  सामुदायीक तथा नीजि विद्यालयहरु स्थानीय सरकार मातहत आएपछि स्थानीय सरकारले यसको शैक्षिक गुणस्तर सुधारका लागि धरान उपमहानरपालिका वडा नं.. १४ ले सोही वडामा रहेको दन्तकाली माविको शैक्षिक गुणस्तरको विषयमा जानकारी लिएको छ । नीजि विद्यालयको तुलनामा सामुदायीक विद्यालयको गुणस्तर खस्किएको विषयमा व्यापक जनगुनासो बढिरहेको छ । जनगुनासोलाई आत्मसात गर्दै वडामा रहेका सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरको विषयमा जानकारी लिएको हो । वडाले विद्यालयको भौतिक संरचनाको अवस्था, अध्ययन तथा अध्यापन गर्ने वातावरण, विद्यालयको शैक्षिक गुणस्तरको विषयमा बुझ्ने काम गरेको थियो । वडाध्यक्ष कृष्णप्रसाद भट्टर

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 731 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कविहरूबीच नवआयामबारे विमर्श

     धरान/  शनिबार यहाँ सम्पन्न एक कार्यक्रमका सहभागीहरूले साहित्यलेखनमा नवीन विचार र शैलीहरूको प्रवेश हुनु स्वागतयोग्य भएको धारणा व्यक्त गरेका छन् । ‘नवआयाम–अवधारणा: समयबोध, सिर्जना र सन्दर्भका कुराहरू’ शीर्षकमा भएको अनौपचारिक छलफल कार्यक्रमका सहभागीहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा नवआयामका प्रस्तावक सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । त्यस क्रममा उनले आयामिक अवधारणाअनुसार सिर्जनाको भौतिक संरचना, छनोट गरिने विषय र सिर्जनात्मक बुनोटको रूपसम्बन्धी धारणा राखेका थिए । उनले वर्तमान समयमा मानवीय जीवनको व्यस्तताका कार

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 1,015 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बिद्यालयका विद्यार्थीहरूले उदयपुरगढीको शैक्षिक अवलोकन

    उदयपुर/  ऐतिहासिक महत्त्व बोकेको उदयपुर गढीमा पुगेर इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी माध्यमिक बिद्यालयका विद्यार्थीहरूले उदयपुरगढीको शैक्षिक अवलोकन गरेका छन् । इटहरी वडा नम्बर ६ मा रहेको उक्त बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीले उदयपुर जिल्लाको उदयपुरगढीमा कक्षा ६, ७, ८ का ८० जना बढी विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको हो । बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीको आयोजनामा भएको उक्त शैक्षिक अवलोकन भ्रमणमा बिद्यार्थीहरुले उदयपुर गढी र त्यस क्षेत्रको रहनसहन, भेषभूसा, संस्कृति, जीवनशैली लगायतको अध्ययन गरेका थिए । उक्त भ्रम

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 729 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘मुनामदन’ मञ्चनको समय चार दिन थपियो

    विराटनगर/  महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा चार दिन थप गरिएको हो । अब नाटक असोज २० गतेसम्म मञ्चन हुनेछ ।विराट आदर्श साहित्य मञ्चको आयोजनामा विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा नाटक मञ्चन भइरहेको छ । मंगलबार मात्रै पाँच शो नाटक मञ्चन भएको मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए । मुनामदनको नाट्य रुपान्तरण तथा निर्देशन युवासाहित्यकार कटवाल दीपकले गरेका हुन् । कलेज, विद्यालयहरू र दर्शकको मायाकै कार

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 705 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लर्डबुद्ध र विराट क्षितिज कलेज मर्ज

    विराटनगर/ गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रमा अब्बल सावित भएको विराटनगरको दुई कलेज मर्ज भएको छ । विराटनगरस्थित लर्डबुद्ध कलेज र विराट क्षितिज कलेज मंगलबार बाट मर्ज भएको कलेजले जनाएको छ । शैक्षिक क्षेत्रमा इतिहास बोकेको दुई कलेजहरुले मर्ज गरी बिधार्थीहरुलाई समय सापेक्ष एवम् प्रविधिमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले मर्ज गरिएको लर्ड बुद्ध कलेजका प्रबन्ध निर्देशक राजेश भट्टराईले जानकारी दिए । मर्जर पछिको यस कलेजले प्रदेश तथा राष्ट्रिय स्तरमा अब्बल शैक्षिक संस्थाको रुपमा आफुलाई स्थापित गर्दै अगाडी बढने उनले बताए । २१ आंै शताब्दी सुहाउदो अन्तराष्ट्रिय स्तरको

    • प्रकाशित मितिः असोज १७, २०८०
    • 609 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नमुना कलेजका बिद्यार्थीले गरे म्याजिक फुटवेयरको शैक्षिक अवलोकन भ्रमण

    विराटनगर/ बिराटनगरको मधुमारा स्थित नमुना कलेजका बिद्यार्थीहरुले शैक्षिक अवलोकन भ्रमण गरेका छन । कलेजका कक्षा ११ का बिद्यार्थीहरुले चप्पल उत्पादक कम्पनी म्याजिक फुट वेयरको भ्रमण गरेका हुन। बिद्यार्थीलाई सैद्धान्तिक सगै प्रयोगात्मक ज्ञानको समेत बिकास होस भनेर भ्रमण गराइएको कलेजका प्रधानाध्यापक शिव अधिकारीले जानकारी दिनु भयो । भ्रमणमा चप्पल उत्पादन देखि प्याकेजिङ सम्मको तयारीका बारेमा उधोगका कर्मचारीहरुले जानकारी गराएका थिए । साथै जुत्ता चप्पल भारतमा समेत निर्यात गर्ने , कच्चा पदार्थ प्रयोग पछि बाकी सामाग्री पुन प्रयोग गरिने , गुणस्तरको नियमित चेक जाँच गरिने कम्पनीका कर्मचारीले जानकारी गरा

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 680 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved