विभिन्न कार्यक्रम गर्दै मनायो युएनले १२ औं वार्षिकोत्सब

  • चैत्र २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ होटल म्यानेजमेन्ट अध्य्यनका लागि कोशी प्रदेशमै उत्कृष्ट रहदै आएको धरान १६ स्थित युएन कलेज र युएन नबोदय प्लस टु ले १२औ वार्षिकोत्सब सम्पन्न गरेको छ ।

बिहिबार धरान १५ चुम्लुङ हिममा विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब सम्पन्न गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गड्तौलाको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सब कार्यक्रममा बिएचएमको थर्ड सेमेस्टारको परिक्षामा नेपाल थर्ड टपर बन्न सफल भएकी छात्रा स्मारिका श्रेष्ठलाई नगद सहित सम्मान गरिएको छ । उनलाइ नगद ३० हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यसै गरि बिएचएममै प्रदेश थर्ड बनेकी रोजिना राईलाई पनि नगद १५ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।unn

कार्यक्रममा उत्कृष्ट अंक ल्याएर बेस्ट स्टुडेन्ट अफ द एयर घोषणा भएकि कक्षा ११ मेनेज्मेन्ट तर्फकी मेलिना श्रेष्ठ, होटल मेनेज्मेन्टकी भावना तामाङ, साइन्स तर्फकी इशा राइलाइ पुरस्कार प्रदान गरिएको छ ।

उनिहरुलाइ नगद ५ हजार सहित पुरस्कृत गरिएको हो । त्यसै गरि वार्षिकोत्सबको अवसरमा आयोजना भएको प्रतियोगितामा बिजयी विद्यार्थीहरु तथा बिधालयमा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको छ ।uuuuuuuuuu

कार्यक्रममा कलेजका प्रमुख तथा प्लस टु पृन्सिपल डम्बर तुम्बापोले गुणस्तरीय शिक्षा दिइरहेको बताए ।

उनले भने ञ विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु नेपाल सेकेन्ड टपर बनेका छन, कलेज तथा स्कुलले ब्यवहारिक, ब्यवबसायिक, गुणस्तरीय शिक्षामा नमुना बनेको छ ।

 धरानमा ब्यहारिक र रोजगारी मुलुक शिक्षा प्रदान गर्ने पहिलो कलेज बनेको बताउदै आफ्नै युएन केक एण्द बेकरी संचालन गरेर विद्यार्थीलाई पढ्दै रोजगारमुखी बनाएको उनले बताए । प्रतिभावान विद्यार्थीको रोजाइमा परेको उनको भनाइ छ ।

२०११ सालमा युएन कलेज स्थापना र नबोदय विद्या मन्दिरमा प्लस टु संचालनमा ल्याएको थियो ।uuuuuuuuu

नबोदयमा प्ले ग्रुप देखि प्लस २ सम्म अध्य्यन हुन्छ । प्लस टु मा साइन्स, होटल मेनेज्मेन्ट, कम्प्युटर साइन्स र मेनेज्मेन्ट अध्य्यन हुन्छ । कलेजमा ब्याच्लर अफ होटल मेनेज्मेन्ट र बिबिएसको अध्ययन हुने गरेको छ ।

वार्षिकोत्सब कार्यक्रममा कक्षा १२, बिएचएम, बिबिएसका विद्यार्थीलाई बिदाइ सहित सम्मान गरिएको थियो ।u Untitled

 

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

मे दिवसमा सडक दुर्घट ...

काठमाण्डौं/ यातायात मजदुरहरुलाई सडक सचेतना गराउँदै ...

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved