धरान/ तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा सियोन स्कुल र प्रभात इङ्गिलस वोड्रिङ्ग स्कुल फाइनलमा भिड्ने भएका छन । आइतवार वर्षाको कारण धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भएको पहिलो सेमिफाइनल खेलमा सियोन स्कुलले लोटस इङ्गिलस वोड्रिङ्ग स्कुललाई र दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले दिल्लि पव्लिक स्कुललाई २६–२० अंकको अन्तरले पराजित गर्दै फाइनमा प्रवेश गरेका थिए । पहिलो सेमिफाइनल खेलको प्रत्येक क्वाटरमा सियोन स्कुल र लोटस स्कुलले ७–४, ८–२, ७–८ र १०–३ अंक जोडेका थिए । यसैगरि दोस्रो सेमिफाइनल खेलमा प्रभात स्क
धरान/ धरानमा खेलकुदका गतिविधि धेरै हुन्छन्। फुटबल, भलिवल, टेवलटेनिस, बास्केटबल लगायतका खेलकुदका गतिविधिहरु हुने गर्छन्। धेरै खेलहरु तीन तहकै सरकारको सहयोग प्राप्त हुने गर्छ तर धरानमा हुने गरेका बास्केट वल प्रतियोगिताहरु विद्यालय स्तर तथा बास्केटबल सम्बन्धी संघसंस्थाको प्रयासमा हुने गरेका छन्। नेपालमा बास्केट बलको सुरुआत धरानबाट भयो। धरानमा ब्रिटिशको प्रवेशसँगै बास्केट बल पनि प्रवेश भयो। नेपालमा बास्केट बलको जति विकास भयो, उति ठूलो श्रेय धरानले पाउँछ। तर पनि धरानले ‘बास्केट बलको ब्राण्डिङ’ गर्न सकेको छैन । धरान बासकेट बलसंघ, नेपाल बास्केट बलसंघ दर्ता हुनुभन्दा अगाडिको
धरान ।सुनसरीको धरान उपमहानगरपालिकाम वडा नम्बर ६ मा रहेको एभरेष्ट चिल्ड्रेन होम स्कुलले वि.सं २०६३ सालदेखि निजी क्षेत्रको शिक्षाप्रेमी स्थानीयहरुको लगानीमा सञ्चालित स्कुल हो । गाउँका अभिभावकको छोराछोरीलाई अंग्रेजी माध्यमबाट अध्ययन र अध्यापन गराउन सहज र सर्वसुलभ बनाएर स्थानीयको पहलमा नै जग्गा खरिद गरि शुरु गरिएको स्कुलले अभिभावक र विद्यार्थीको मन जितेर आजको मिति सम्म आइपुगेर १७ औं बार्षिक उत्सब मनाउन सफल भएको छ । एभरेष्टले त्यहाँ अध्ययन गर्न आउने विद्यार्थीका अभिभावकहरु,शैक्षिक सरोकार राख्नेहरु,स्थानीय सरकारका प्रतिनिधी , प्रदेश सभा सदस्य र विद्यार्थीसँग १७ औं बार्षिक उत्सव मनाएको हो ।कोशी प
दुहबी/ ६० औं राष्ट्रिय बालदिवसको अवसरमा सुनसरीको दुहबी नगरपालिका वडा न.४ मा रहेको महेन्द्र मेमोरियल बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम सहित बालदिवस मनाएको छ। “बालबालिका लगानी ःसुनिश्चित भविष्यको थालनी ”भन्ने मूल नाराका साथ विद्यालय परिवार र अभिभावक साथै अन्य बुद्धिजीवीहरुको उपस्थितिमा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित दिवस सम्पन्न गरिएको थियो। कार्यक्रममा विभिन्न कला प्रदर्शनी गर्ने उत्कृष्टलाई प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटी सदस्य पत्रकार चन्दन रौनियार र अनुशासन विभागका इन्चार्ज कृष्ण योन्जनले विभिन्न बिद्यामा प्रथम,दोस्रा,तेस्रो हुनेहरुलाई संयुक्तरूपमा पुरस्कर बि
सुनसरी/ तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा लोटस विद्या मन्दिर, सियोन स्कुल, दिल्लि पव्लिक र प्रभात वोडिङ्ग स्कुल सेमिफाइनल प्रवेश गरेको छ । विहिवार भएको क्वाटर फाइनलको पहिलो खेलमा लोटस विद्या मन्दिरले सुनाखरि स्कुललाई २५–१४, दोस्रो खेलमा सियोन स्कुलले विष्णु मेमोरियललाई ४१–१६, तेस्रो खेलमा दिल्लि पव्लिक स्कुलले समिट स्कुललाई ४४–२७ र चौथो खेलमा प्रभात स्कुलले हिमशिखर स्कुल तरहरालाई २६–२१ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । पहिलो खेलमा लोटस र सुनाखरि स्कुलले प्रत्येक क्वाटरमा ३–०, ४–०, ९–६ र ९&nd
धरान/ विहिवार देखि सुरु भएको तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको पहिलो दिन सुनाखरि, लोटस, प्रभात र दिल्लि पव्लिक स्कुल विजयी भएको छ । प्रतियोगिताको पहिलो खेल सुनाखरि स्कुलले काम्रेल स्कुललाई ३२–१९, लोटसले धरान मेघा हिमालयनलाई ३९–१४, प्रभातले डिपो स्कुललाई २३–२१ अंक र दिल्लि पव्लिकले प्याराडाइस स्कुल तरहरालाई ३९–२६ अंकले पराजिता गरेको छ । पहिलो खेलमा सुनाखरी र काम्रेल स्कुलले प्रत्येक क्वाटरमा ८–३, ५–६, १०–८ र ९–२ अंक जोडे । दोस्रो खेलमा लोटस स्कुल र धरान मेघाले प्रत्येक क्वाटरमा ४–१, १०–२, १
धरान/ कोशी प्रदेशमा पहिलो पटक महेन्द्र बहुमुखी क्याम्पस धरानमा मानविकी र कानुन अन्तरगतको ‘बिए एलएलबी’ पढाई हुने भएको छ । क्याम्पसले पत्रकार सम्मेलन गरी उक्त विषय पढाई हुने बारे जानकारी गराएको हो । क्याम्पस प्रमुख चन्द्रकुमार राईले प्रवेश खुला गरिएका बताएका छन् ।उनले भने,“प्रवेश खुल्ला गरिएको छ, एलएलबी पढ्नका लागि प्रवेश परीक्षा आवेदन अनलाइन मार्फत भर्न सकिन्छ।” महेन्द्र क्याम्पस धरानमा २०६६ सालदेखि नै बिए एलएलबी सङ्काय ल्याउन प्रयास गरिएको थियो । बल्ल आएर स्वीकृति भएपछि पठनपाठन शुरु हुने भएको हो । क्याम्पस प्रमुख राईका अ
गगनमान श्रेष्ठ यु एन कलेज कोअर्डिनेटर (नेपाली खाना खोज र अनुसन्धानकर्ता ) केहि बर्ष देखि म पुर्वी पहाडको खाना ( राई,लिम्वू,याख्खा,सुनुवारको खाना ) को बारेमा खोजि गर्दै छु। खानाको परिभाषामा,प्रत्येक जाती,समुदायको खाना त्यहाँको भौगोलिक, सामाजिक र आर्थिक अवस्था ले फरक फरक हुन सक्छ्। अर्थात सामाजिक,आर्थिक रुपमा सम्पन्न र बिकसित जातीको खाद्य सामाग्री , पकाउने तरिका र भाँडाकुडा, चुलो पनि अलि बिकसित हुन्छ र कम बिकसित समुदायको खान साधारण,एउटै मात्र या थोरै सामाग्री प्रयोग गरेर बनाइएको खाना हुन्छ अर्थात खानाको बनावट हेरेर त्यो समाजको आर्थिक सामाजिक अवस्था अन्दाज गर्
धरान/ धरान नगरस्तरीय ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१’ (सिजन–१) को मंगलबार सम्पन्न दाेश्राे अडिसनबाट उत्कृष्ट १५ जना प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश गरेका छन। -याडिकल लाईट नेपाल प्रा.लि.धरानले बाल दिवसका अवसरमा सहिद स्मृति मा.बि.को सभाहलमा आयोजना गरेको दोश्रो अडिसनबाट फाईनलमा प्रबेश गर्नेहरुमा हिबिस्कस इङ्लिश बोर्डिङका निवा प्रेमि लिम्बु ,नबोदय बिद्या मन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ, सियोन स्कुलका सोहन श्रेष्ठ रहेका छन। यसैगरी सुनाखरी एकेडेमीका जेशिका राई ,ज्ञानकुन्ज रेशिडेन्सियल स्कुलका स्मृति बस्नेत, शिक्षा सन्देस सेकेण्डरी बोर्डिङ्का स्मृति राई र लोब्युस धमल
विराटनगर/ मोरडको बुढीगंगा गाउँपालिका ४ मा रहेको मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षामा सधै अब्बल हुदै आएको छ । गुणस्तरिय पठनपाठन गराएर दक्ष जनशक्त्ति उत्पादन गर्न सफल भएपछि सरकारबाट चार पटक पुरस्कृत भैसकेको मनमोहन पोलि प्राविधिक शिक्षाका लागि देशकै अब्बल शिक्षालय बनिरहन सफल भएको हो । यो शिक्षालय २०७३ / २०७४ मा प्रदेश भरिको र २०७५ / २०८० मा देशरिकै उत्कृष्ट शिक्षालयका रुपमा पुरस्कृत भैसकेको छ । औजार उपकरणले मात्र नभै भौतिक पुर्वाधारले सम्पन्न यो शिक्षालयमा प्रविधिक शिक्षाका लागि विद्यार्थीहरुलाई आवश्यक पर्ने सबै खाले आधुनिक प्रयोगशाला र लाईब्रेरी छन । अनुभवी दक्ष शिक्षकहरु भएक