अर्थ

    Showing 191-200 of 818 items.
  • मानब तस्कर आरोप लागेका लिलाबल्लब पार्टीबाट निलम्वन

     नेकपा (एमाले)को तर्फबाट मोरङ जिल्लाको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्बाचन क्षेत्र (ख) बाट निर्बाचित प्रदेशसभाका सदस्य तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लव अधिकारीका विषयमा उठेका गम्भीर सवालबारे नेकपा एमाले कोशी प्रदेश कमिटीले ध्यानाकर्षण भएको जनाएको छ । शनिवार प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गदैं मन्त्रीको हैसियतमा केही दिन अगाडी बैदेशिक भ्रमण सम्बन्धीका आवश्यक मापदण्ड तथा प्रक्रियाहरु समेतको बेवास्ता गरी पदिय मर्यादा बिपरीत जापानको भ्रमण गर्नु भएकोमा वहाँलाई पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा गराईसकिए

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • 335 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एक सयमा जीपलाईन चढ्न पाईने

    धरान ।आउने शनिबार धरानमा एक सय रुपैयाँमा जीप लाइन चढ्न पाइने भएको छ । अन्य बेला ५ सय रुपैया तिरेर जीप लाइन चढ्नेले अब एक सय रुपैयाँमा चढ्न पाउने भएका हुन । धरानको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सन्चालित सेछ एडभेञ्चर पार्क चौथो वर्ष पुगेको अवसरमा उक्त छुट सहितको प्याकेज ल्याएको एडभेञ्चर पार्कका निर्देशक बासुदेव बरालले बताए । उनले भने,‘धरानको पर्यटन थप प्रवद्र्धन गर्न छुट सहितको विविध प्याकेज ल्याएका छौ,जस अन्र्तगत यो आउने शनिबारका लागि जीप लाइन गर्न चाहनेहरुले मात्रै एक सयमा जीप लाइनको चढेर मज्जा लिन सक्ने छन्।’ उनका अनुसार चौथो बर्ष पुगेको अवसरमा पर्यटनको नयाँ सिजनका विविध प्य

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • 882 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा फिलुङ्गे खेती (फोटो कथा )

    बराहक्षेत्र-१ स्थित अर्चलेका किसानले लगाएको फिलुङ्गे खेती । फिलुङ्गे भदौमा लगाएर मङ्सिरमा उत्पादन हुने गर्छ ।      

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 415 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरंग र सुनसरीबाट दुई दर्जन बढी जुवाडे पक्राउ को –को पक्राउ परे हुर्नुहोस्)

    विराटनगर । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका-११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिका ११ का ६१ राजन कडेल, ५७ बर्षीय पशुपति भगत, ५० बर्षीय विरेन्द्र साह, बिराटनगर महानगरपालिका-१२का ४१ बर्षीय टुनटुन शर्मा, ४७ बर्षीय सुरेन्द्र ठाकुर, ५० बर्षीय बाबुराम कट्टेल, ४६ बर्षीय लिला सहनी, बिराटनगर महानगरपालिका-३ का ५५ बर्षीय ध्रुव सिग्देल र बिराटनगर महानगरपालिका-५ का ५५ बर्षीय मनिराज प्रसाईलाई

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 379 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी दृष्टि विहीन गंगाको गीत रेकर्ड र घरबास बनाउने तयारी

    धरान ।बिहान बेलुका छाक टार्नको लागि धरानको सडक र गल्लीमा गीत गाएर हिड्ने दृष्टि विहीन धरान १५ कि गंगा भुजेललाई सामाजिक अभियान्ता तथा शिक्षक संगम पौडेलको माध्यमद्धारा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । धरानको सडकमा समुधर गीतको आवाज सुनेर नजिकैं गएर नियालेपछि आफ्नै कलेज अध्ययन गर्दाकी सहपाठी भुजेललाई भेटेपछि धरान ६ पानबारीका पौडेलले आर्थिक सहयाग संकलन सामाजिक सञ्जाल मार्फत आव्हान गरेका थिए । दशै अघि पनि उनले भुजेलको लागि दशैं खर्च सहयोग संकलन मार्फत नै आर्थिक सहायता गरेका थिए ।विहीबार पनि तिहार खर्च पौडेलकै माध्यमद्धारा सहयोग प्राप्त भएको छ । happy tiktok family बाट दश हजार पाँच सय र

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 518 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यस बर्षको पानी सुल्केको उपाधी फेरी राहुललाई,को हुन् राहुल ?

    बराहक्षेत्र। सुनसरीको बराहक्षेमा कार्तिक १६ गते सम्पन्न भएको दोश्रो पानी सुल्के प्रतियोगितामा गत सालको विजेता राहुल लिम्बू बिजयी भएका छन् । दोस्रो स्टोन स्किपिङ च्याम्पियनसिप पानी सुल्के प्रतियोगिता विजयी भएका छन् ।उनी ८८ प्रतिस्पर्धीलाई उछिन्दै लगातार दोश्रो पटक पनि विजेता बनेका हुन् ।इन्ट्री राउण्डमा १२ स्किप गरेका उनले फानल राउण्डमा १४ स्किप गर्दै विजेता बन्न सफल भए । उनले उपाधिसहित २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।दोस्रो उपाधि विजेता रिमबहादुर माझीले फाइनल राउण्डमा १३ स्किप गरे ।तेस्रो उपाधि विजेता गोपी राईले १२ स्किप गर्दै तेस्रो बने । उनीहरूले क्रमशः नगद १५ हजार रुपैयाँ

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 358 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घट्यो

    काठमाडौँ ।.नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आ

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 277 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रको चतरामा पानी शुल्के खेलको तयारी शुरु

    धरान । बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल नेपालीहरुको मौलिक खेल भएकोले यो खेलको प्रवद्र्धनका लागि यस बर्ष पनि धरान हाइकिङ समूहले निरन्तता दिने भएको छ ।आयोजक चतरा हाइकिङ समूहले सोमबार धरानमा पत्रकार सम्मेलनको अयोजना गरी सो प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगिता यही कार्तिक १६ गते शुक्रबार हुने भएको हो ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमश २५, १५ र १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका सयोजक नवराज विष्टले जानकारी दिए । गत बर्ष प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ५, ३ र २ हजार प्रदान गरिएकोमा यो बर्

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चिया उत्पादनमा कमी,अन्तर्राष्ट्रिय बजारमा माग बढी

    इलाम/ इलाममा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् । इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद सुब्बाले यस वर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा उत्पादनमा कमी आएकाले एक हजार पाँच सय किलो चिया मात्र उपलब्ध गराउने सकिने बताए ।‘सुइरोबाट बनाइने तयारी चियाको माग विदेशी बजारमा बढी छ’, उनले भने, ‘उहाँहरुले पहिला नै रकम पठाएर आवश्यकताअनुसार ‘बुकिङ’ गर्नुहुन्छ । उत्पादनमा कमी आएकाले माग

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 225 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तिहारको भन्दा धानको चिन्ता,किसान धान काट्न व्यस्त (भिडियो सहित)

    धरान/ धानखेती गरेका किसानहरुलाई तिहार निजिकिँदै गर्दा आफुले खेतमा लगाएको धानखेतको चिन्ता रहेको छ ।  आकास धमिलो भएर आउँदा किसानहरुको मन भने अमिलो हुने गर्दछ । किन की बर्ष दिनभरी माना खाएर मुरी उव्जाउनको लागि गरेको परिश्रम आकासेपानीका कारण बर्बाद होला की भनेर हिन्दुधमालम्बीको दोश्रो महान चाड तिहार अर्थात दिपावाली नजिँकै आएपनि तिहारको भन्दा धानखेतको चिन्ता र पाकेको धान कसरी बर्षातबाट जोगाउने भन्ने पिरलो रहेको छ । धरान ६ पानबारीका महेन्द्र पौडेल स परिवार नै विहानैदेखि खेतमा जान्छन् र धानको बोट काट्छन् । उनको लगभग डेढ विघा खेत रहेको छ । खेतमा फलेको धानबाटै वर्षदिनभरीको लागि अन्नजोहो ह

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • 378 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved