कोशी नदीको पानी ल्याउन धरानका लागि ४ करोड विनियोजन

  • असार ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउने योजना कार्यान्वयनका लागि संघीय सरकारले चालू आर्थिक वर्षको बजेटमा ४ करोड रुपैयाँ विनियोजन गरेको छ।

मेयर हर्क साम्पाङले लामो समयदेखि कोशीको पानी धरानमा ल्याउनका लागि पहल गर्दै आएका थिए। केही महिनाअघि उनी रित्तो गाग्री बोकेर काठमाडौँ पुगेका थिए र सिंहदरबारमा सम्बन्धित मन्त्री तथा अधिकारीहरूलाई भेटेर माग राखेका थिए।

त्यतिबेलाको पहल र ध्यानाकर्षणपछि खानेपानी मन्त्रालयमार्फत बजेटको व्यवस्था गरिएको हो।

सरकारले संघीय स्तरबाट कार्यान्वयन हुनेगरी सो रकम छुट्याएको छ। यसले धरानमा खानेपानी समस्याको दीर्घकालीन समाधानतर्फ सकारात्मक संकेत देखिएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved