अर्थ

    Showing 1,001-1,010 of 1,043 items.
  • सहुलियतमा आधारित कृषि कार्यक्रममा जोड

    विराटनगर । प्रदेश १ सरकारका बहुवर्षे योजना कटौतीमा पर्ने भएका छन् । सरकारले यस्ता योजनाको पुनः प्राथमिकीकरण गर्ने भएको हो । स्रोत अभावका कारण यस्ता योजनालाई कसरी संचालन गर्ने भन्ने छलफल हुने प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् । बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा प्रदेशसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैं मन्त्री आङ्बोले वहुवर्षे योजनाको बारेमा सरकारले निर्णय लिन सक्ने बताए । उनले कोभिड १९ का कारण राजश्व, रोजगारी र उत्पादन जस्ता क्षेत्र प्रभावित हुने भएकोले प्रदेश सरकारलाई स्रोतको दबाब परेको सदन समक्ष जानकारी गराउँदै भने,“स्रोत स

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 942 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनको स्वरुप बदल्न होटल तथा पर्यटन व्यवसायीको सुझाव

    धरान । लकडाउनको अवधि पनि थप बढ्दै गए पछि चिन्तीत रहेका होटल तथा पर्यटन व्यवसायीहरुले लकडाउनको स्वरुप बदल्न सुझाव दिएका छन् । सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा स्थानीय सरकार सँगको छलफल कार्यक्रममा होटल तथा पर्यटन व्यवसायीहरुले कोभिड–१९ को त्रासमा बस्नुभन्दा अवसर खोजिनु पर्ने सुझाव दिएका छन् । पर्यटन व्यवसायी बासुदेव बरालले कोभिड–१९को त्रासमा बस्नुभन्दा अब अवसर खोज्दै व्यवसायीहरुको आत्मविश्वास बढाउने काम गर्नु पर्ने बताए । उनले भने, “पहिले उपमहानगरपालिकालाई राहत उपलब्ध गराएको थियो, अब हामी व्यवसायीलाई अनुदान उपलब्ध गराउनु पर्दछ, त्यसको लागि ५० प्रतिशत घरभाडा छुट दिनल

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 842 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेटको आकार घट्यो, १४ खर्ब ७४ अर्ब ६४ करोड

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७ल०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ । चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरेको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरेको छ । यस्तै खर्चको स्रोत तर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ । सरकारले विनियोजन

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 909 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १८ वडा कार्यालयले वी.पी. अस्पतालको भागवत धर्मशालामा रहेका २८ विरामी र कुरवाहरुलाई राहत वितरण ग¥यो ।

    0धरानको १८ नं. वडा कार्यालयले भागवत धर्माशालाका २८ विरामी तथा कुरुवाहरुलाई राहत वितरण गरेको छ । वि.पी.अस्पतालमा किड्नीको डायलोसिस एवं उपचार गरिरहेको विरामी तथा विरामीका कुरुवाहरु लक डाउनका कारण अति नै समस्यामा परेका थिए । राहतमा १० केजी चामल, १ केजी नुन्, १ केजी दाल, १ लिटर तेल र १ केजी चना वितरण गरिएको थियो । सोमबार धरान १८ को वडा कार्यालयमा वडाध्यक्ष नरेन्द्र कुमार (प्रविण) राई, वडा सदस्य जमुना मोक्तान त्रिखत्री, दिनकुमारी राई, टंक गुरुङ्ग, जगदिप सुनुवार र कर्मचारी भक्ति राई लगायतले राहत वितरण गरेका थिए । स्थानीय समाजसेवी बुवा टेक बहादुर गुरुङ्ग, आमा प्रेम कुमारी गुरुङ्गले छोरा विक

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 1,446 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड अस्पतालमा बसेका मुस्लिम युवाहरुलाई ईद–उल–फित्रको अवसरमा खाना

    धरान । मुस्लिम समुदायको धार्मिक पर्व ईदमा सामुहिक रुपमा मिठो खाएर, राम्रो लगाएर, मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणका कारण खुलेर पर्व मनाउन सकिएको छैन् । 'तथापि मुस्लिम समाजहरुले पर्वको अवसरमा कोरोना संक्रमणका कारण अस्पतालमा बसेका हुन् वा रोजगारी गुमेका कारण आर्थिक समस्यामा परेका हुन् उनीहरुलाई राहत स्वरुप खाद्यान्न तथा तबरुक रात वितरण गरिरहेको छ । यसै बिच धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बसेका २५ जना मुस्लिम युवाहरुलाई ईद–उल–फित्रको अवसरमा बिरयानी खुवाएको छ । धरान मुस्लिम समाजको अगुवाईमा उनीहरुलाई खाना खुवाएका हुन् । समाजका संयोजक

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १८ समाज हङकङद्वारा वडालाई आर्थिक सहयोग

    धरान । कारोना राहत कोषका लागि भनेर १८ नम्बर वडा कार्यालयलाई धरान १८ समाज हङकङले आर्थिक सहयोग गरेको छ । सहयोग रकम हङकङ वस्दै आइरहेका १८ न. वडावासि महाप्रसाद राई, दिनेश लिम्वु, रन्जन राई र निरज राईको सक्रियतामा संकलन गरि पठाएको नगद २ लाख ३१ हजार २ सय रुपैया शनिबार एक कार्यक्रमको आयोजना गरि वडाअध्यक्ष प्रविण राईलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम समाजको धरान प्रतिनिधि दया राई र धु्रव राईले वडाध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए । आधिकारीक रुपमा संस्थाको स्थापना नभइसके पनि उनिहरुलाई जानकारी गराई धरान १८ समाज हङकङको व्यानरमा कार्यक्रमको आयोजना गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रम सँगै आधिकारिक

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 1,151 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुस्लिम समाजको तेस्रो चरणको राहत ४० जनालाई

    धरान । धरानमा मुस्लिम समुदायको शुरु गरेको राहत वितरण अभियान अन्र्तगत तेस्रो चरणमा ४० जनालाई राहत वितरण गरेको छ । धरान मुस्लिम समाजले शुक्रबार तेस्रो चरणको राहत अभियान अन्र्तगत ४० जना सिङ्गल टेलरिङ्ग मजदुरहरु सहित मुस्लिम समुदायका विपन्न परिवारलाई राहत प्रदान गरेको हो । सिङ्गल टेलरिङ मजदुरहरुलाई १३ सय मुल्य बराबरको राहत वितरण गरिएको छ भने १० घर मुस्लिम परिवारलाई १९ सय बराबरको राहत वितरण गरिएको नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका उपाध्यक्ष समेत रहेका मुस्लिम संगठन धरानका उपाध्यक्ष फिरोज अलीले बताए । अभियानका लागि मुस्लिम सेवा समितीका कार्यवाहक अध्यक्ष समिम सोहन, नेपाल जुट गारमेन्ट टेक्सटाई

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 1,040 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वास्थ्य सामग्री सहित आवश्यक सहयोगका लागि धरान उपमहानगरपालिकाको प्रदेश सरकारलाई आग्रह

    धरान । कोरोनाको संक्रमित बढ्दै गए पछि आन्तरिक स्रोत र साधनले नभ्याउने भन्दै आवश्यक सहयोग तथा समन्वयका लागि धरान उपमहानगरपालिकाले प्रदेश सरकार सहित स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । धरान उपमहानगर क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य तथा संघीय संसदहरु मार्फत प्रदेश नम्बर १ का मुख्यमन्त्री र स्वास्थ्य मन्त्रालयलाई कोरोना संक्रमणबाट बच्न र बचाउदै आवश्यक सहयोगका लागि आग्रह गरेको हो । नगर प्रमुख तिलक राईले प्रदेश सभा सदस्य चन्द्र प्रसाद श्रेष्ठलाई आग्रह पत्र बुझाएका हुन् । पत्रमा कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारको लागि आवश्यक पर्याप्त स्वास्थ्य जनशक्ति, सुरक्षाकर्मी, स्वास्थ्

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर महानगरपालिकाभित्रका बैंक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खाल्ने निर्णय

    विराटनगर । विराटनगर महानगरपालिकाभित्रका बैंक तथा वित्तीय हरेक दिन संचालनमा ल्याइने भएको छ । हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दिनको ४ घण्टा सेवा दिने गरी खोल्ने निर्णय भएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार लकडाउनका कारण पर्न जाने आर्थिक समस्यालाई मध्यनजर गर्दै विकल्पसहित आइतबारदेखि बैंक तथा वित्तीय क्षेत्रको व्यवस्थापन गर्न खोजिएको हो । उनले भने,‘‘बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसंग आज छलफल गरी दैनिक चार घण्टा खोल्ने निर्णय गरेका छौं ।’’ अहिले विराटनगरमा बिहान ११ बजेदेखि २ बजेसम्म जम्मा ३ घण्टामात्र बैंकले सेवा प्रवाह गर्दै आएका

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,936 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योगी व्यवसायीको पीडा बैंकलाई

    सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आज जेष्ठ ७ गते धरानका उद्योगी व्यवसायी र बैंकर्सहरुबीच छलफल कार्यक्रमको आयोजना गरिएको छ । संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उद्योगी व्यवसायीका तर्फबाट धरानका बैंकका प्रमुखहरुको उपस्थिति रहेको थियो । अध्यक्ष सापकोटाले यस छलफल कार्यक्रमबाट प्राप्त सुझावहरुलाई सम्बन्धित बैंकहरुले केन्द्रीय कार्यालयमा सुझावका लागि प्रेषित गर्न र संघले समेत सहजिकरण गर्ने बताए । धरान उपमहानगरपालिकाका उद्योग प्रवद्र्धन समितिका संयोजक कृष्णकुमार अग्रवालले हाल बैंकहरुले तरलतालाई मध्य नजर गर्नुपर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत धरान उपमहानगरपालिक

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 869 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved