समाज

    Showing 941-950 of 5,376 items.
  • सामाजिक सञ्जालले बिथोलेको नेपाली समाज

    नेपालमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालले हाम्रो जीवनशैलीलाई सहज बनाएको छ। सूचनाको आदानप्रदान, विश्वव्यापी सम्पर्क, र सिर्जनात्मक अभिव्यक्तिका लागि यसले महत्त्वपूर्ण भूमिका खेलेको छ। तर, यसको नकारात्मक प्रभावले समाज, संस्कार, र सम्बन्धलाई गहिरो रूपमा प्रभावित गरिरहेको छ। सामाजिक सञ्जालको अनुचित प्रयोगले नेपाली समाजमा धेरै समस्याहरू सिर्जना गरिरहेको छ, जसले हाम्रो सांस्कृतिक र सामाजिक संरचनालाई चुनौती दिएको छ। १. पारिवारिक सम्बन्धमा दरार सामाजिक सञ्जालको अत्यधिक प्रयोगले परिवारभित्रको आत्मीयता र संवादमा कमी आएको छ।परिवारका सदस्यहरू एकअर्कासँग समय बिताउनुभन्दा मोबाइल स्क्रिनमा व्यस्त देखिन

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 392 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदिवासीहरुको पवित्र स्थल थान अतिक्रमणको चपेटामा

    विराटनगर । कोशी प्रदेशका आदिवासी जनजातिहरूले आस्था र विश्वासका साथ मान्ने थान संस्कृतिको संरक्षणको लागि प्रदेश सरकारले ऐन बनाउने भएको छ ।प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले संस्कृति नीति बनाउँदै थान संरक्षण ऐन निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेशमा बसोबास गर्ने थारु,राजवंशी,धिमाल, सन्थाल,मेचे, कोचे, राई, लिम्बु गन्गाई, झाँगड लगायतका आदिवासीहरूले थान संस्कृति मान्दै आएका छन् ।कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले थान संस्कृति लोप हुँदै गएकाले प्रदेश सरकारले ऐन बनाएर थान संस्कृतिको संरक्षण गर्ने बताए ।प्रदेश संवाद समूह कोशीले आयोजना गरेको थान संस्कृत संरक्षण सम्बन्धी

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 304 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सविन राई, ज्योति मगर, आस्था राउत लगायत आउने (भिडियो )

    धरान/ यही पुस ७ गतेदेखि १७ गतेसम्म धरानमा संगीत जात्रा सांस्कृतिक महोत्सव हुने भएको छ । “गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन” भन्ने मूल नाराका साथ हुने महोत्सवमा मौलिक र जातीय भेषभुषा सहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकार सहितको अग्र्यानिक खाद्यान्न महोत्सव हुने छ । नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजनामा धरान १५ स्थित बगरकोट, एभरेष्ट लाइनमा आयोजना हुने महोत्सवको सह आयोजक त्रिवेणी महिला समुह धरान १५ रहेको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबका अध्यक्ष कृष्ण राईले महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 467 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिउँदे सिचाईका लागि कोशीमा डाइभर्ट

    चतरा । हिउँदमा सप्तकोसी नदीको जलस्तर र वहाव कम भएकाले चतरा नहरको न्युइन्टेकमा पर्याप्त पानी जान नसक्दा नदी डाइभर्ट गरिंदै । सुनसरी मोरङका ६८ हजार हेक्टर खेतीयोग्य जमिन चतरा नहरले सिंचित गरेको छ ।  

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 258 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धान नाच संरक्षणमा जुटे लिम्बु जाति

    धरान/  लिम्बुहरुको संस्कृति झल्किने नाच धान नाच पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न नसक्दा लोप भएर जाने हो भन्ने चिन्ता लिम्बु जातिका अग्रजहरुले व्यक्त गर्न थालेका छन् । लिम्बुहरुले यो नाच विगतमा मेला, उत्सव तथा लिम्बुहरुको मौलिक चाड पर्वमा नाच्ने चलन भए पनि अहिले यो नाच उनीहरुले मनाउदै आएको उद्यौली तथा उभौलीको अवसरमा आयोजना गरिने चासोक तङ्नाममात्र देख्न र हेर्न पाइन थालेको छ । विगतमा पहाडी तथा हिमाली भेगमा बसोबास गर्ने लिम्बुहरुले मेला तथा उत्सवका समयमा सात दिन सात रात धान नाच्ने प्रचलन रहेको थियो । यसरी रातभरि धान नाच्दा उनीहरुको पालम (गीत) सँगै केटा र केटी हात समातेर धान नाच्ने चल

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 202 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको व्यापार दिनप्रतिदिन चौपट, चलायमान बनाउन ‘विजनेश एक्स्पो २०८१’

    धरान/ धरानको व्यापार व्यवसाय दिनप्रतिदिन डामाडोल बन्दै व्यवसायी नै विस्थापित हुदै गएकोप्रति उद्योगी तथा व्यवसायीहरु चिन्तित बनेका छन । व्यवसायलाई चलायमान बनाउन हरसम्भव प्रयासरत उद्योगी व्यवसायीहरुको प्रयास कसैको साथ सहयोग नपाउँदा निराश बनेका छन् । धरान धार्मिक पर्यटकीय क्षेत्रमात्र हैन विगतमा पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र थियो । कोरोना सक्रमणपछि धरानको व्यापार व्यवसायी चौपटमात्र हैन भविष्य नै धरापमा पर्दै गएपछि व्यापारी व्यवसायीहरु अन्यत्र विस्थापित हुने क्रम रोकिएन । व्यापारी व्यवसायीहरुको व्यापारिक प्रवद्र्धनका लागि समय समयमा मेला उत्सव आयोजना हुने गरेका छन् । तर यस्तो प्र

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 378 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका डिएसपी जबेगु सर्वोत्कृष्ट प्रहरी घोषित

    धरान/ इलाका प्रहरी कार्यालय धरानका डिसपी प्रकाश जबेगु कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भई सम्मानित भएका छन् । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले डिएसपी जबेगुलाई मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरि सम्मानित गरेको हो । प्रहरी नायब उपरीक्षक जबेगुले धनकुटाबाट धरान आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेट लगाइएको दुईवटा गाडीमा लागुऔषध गाँजा सहित मङ्सिर १८ गते धरान–१३ अमरहाटमा पक्राउ गरेका थिए । चेकजाँच गर्न रोक्दा बा १ झ ५१२७ नम्बरको गाडीका चालकले तीव्र गतिमा सवारी चलाएको हुँदा ४ राउन्ड गोली फायर समेत गरी उक्त गाडिलाई नियन्त्रणमा लिएर दुवै गाडिबाट

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 506 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा ए, सियोन, होलिल्याण्ड र टावर टेम्पल झापा सेमिफाइनल प्रवेश 

    सुनसरी/ धरान मेघा कलेजको आयोजनामा आयोजित  धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा ए, सियोन स्कुल, होलिल्याण्ड स्कुल र टावर टेम्पल स्कुल झापा सेमिफाइनल प्रवेश गरेको छ ।    बुधवार भएको क्वाटरफाइनल खेलमा धरान मेघा ए टिमले धरान आदर्श कलेजलाइ ४९-४३,  सियोन स्कुलले बिजयपुर स्कुललाइ ५१-१५, होलिल्याण्ड स्कुलले डिपो स्कुललाई ५१-३० र टावर टेम्पलले कार्मेल हाइ स्कुललाइ ९६-२७ फराकिलो अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका छन ।   प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलको प्रत्येक क्वाटरमा धरान मेघा ए र धरान आदर्शले  प्रत्येक क्वाटरमा १८&ndas

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 434 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदानबाट तमोर नदीमा काठे पुल

    ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो। फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ । गाउँका विभिन्न बस्तीलाई जोड्न नदी पार गर्नुपर्ने बाध्यता छ । सबै स्थानमा एकै पटक स्थायी पुल निर्माण गर्ने बजेट अभाव भएकाले अस्थायी काठे पुल निर्माण गरिएको हो । तापेथोक र छिरुवामा तमोर नदीमाथि काठेपुल निर्माण गरिएको छन् । अन्य ठाउँमा समेत आवश्यक हेरेर अस्थायी काठेपुल निर्माण गर्न

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 238 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा जेसीजको राष्ट्रिय महाधिवेशन,प्रधानमन्त्री ओली आउने

    इटहरी/ इटहरी जेसीजको आतिथ्यतामा नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन यही पुस ६ गतेदेखि सुरू हुँदैछ । पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंगलबार पत्रकार सम्मेलन गरी महाधिवेशनबारे जानकारी दिइयो । ५१ औँ राष्ट्रिय महाधिवेशनमा करिब पाँच हजार जना सहभागी हुने तयारी रहेको महाधिवेशन निर्देशक दीपक ढकालले बताए । उनका अनुसार देशैभरका एक सय ७८ शाखाबाट जेसीजका सदस्यहरू सहभागी हुुनेछन् । महाधिवेशनबाट सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुनेछन् ।पुस ६, ७ र ८ गते इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा महाधिवेशन हुनेगरी तयारी अन्तिम

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 181 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved