समाज

    Showing 4,641-4,650 of 6,734 items.
  • आगलागि हुदा १७ लाख बराबरको क्षती

    धनकुटा /  धनकुटा नगरपालिका वडा नम्बर १ स्थित एक घरमा आगलागि हुँदा १७ लाख भन्दा बढीको धनमाल गलेर नस्ट भएको छ । सोमवार बिहान हिले स्थित हरीयालि टोलका भिम बहादुर बस्नेतको घरमा आगलागी भएको थियो । आगलागीमा परेर घरमा रहेको सम्पुर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । त्यस्तै घरमा सञ्चालन गरिएको फर्निचर उद्योग समेत जलेर नस्ट भएको छ । घरमा कोही नभएको अवस्थामा बिहान ७ बजे तिर आगलागि भएको थियो । स्थानियबासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरेपनि समयमै आगो नियन्त्रण गर्न नसक्दा क्षति भएको हो । घरमा काही नभएका कारण घर तथा फर्निचरको सामाग्री निकाल्न नपाईएको पीडित बस्नेतले बताए । बिद्

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘उद्योग क्षेत्रमा देखिएका समस्या तत्काल समस्या हुन्छ’

    मोरङ /  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग क्षेत्रमा भएको लोडसेडिङको समस्या समाधानको लागि पहल गर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा मङ्गलबार आयोजित कोशी प्रदेशका उद्योग सङ्घ र सङ्गठनका प्रतिनिधिहरुसँग छलफलमा बोल्दै उनले उद्योगी तथा व्यवसायीलाई समाधानको पहल गर्ने अश्वासन दिएका हुन् । मुख्यमन्त्री कार्कीले भने ‘ अनियमित लोडसेडिङले उद्योगी तथा व्यवसायीहरुलाई मार परेको छ यसका लागि सङ्घीय उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणका निर्देशकसँग तत्काल छलफल गरेर समाधान गर्ने प्रयास गर्छु ।’ उनले उद्यमीहरुले लिएको ऋणको व्याज दर

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 815 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महानगर पूर्व बजेट छलफलमा करको दायरा बढाउन सुझाव

    विराटनगर / विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सोमबार उद्योग वाणिज्य महासंघ, हिसान, प्याब्सन, अफिन, घरेलु तथा साना उद्योग महासंघ लगायतका प्रतिनिधिहरुलाई बोलाएर बजेटका विषयमा छलफल गरेको छ । छलफलमा सहभागीहरुले करको दर नभई दायरा बढाउनुपर्नेमा जोड दिएका थिए । हाल महानगरले केही क्षेत्रमा दोहोरो कर उठाइरहेको समेत सहभागीहरुले गुनासो गरेका थिए । छलफलमा अफिनका अध्यक्ष डा. शंकर अधिकारी, प्याब्सनका केन्द्

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 676 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिण्डेश्वरको माछा स्थान्तरण गरियो

    धरान / धरान १४ विजयपुरमा रहेको पिण्डेश्व मन्दिर अगाडि रहेको सरस्वती सरोवरमा रहेका माछा धमाधम मर्र्न थालेपछि माछालाई सुनसरीको चतरामा रहेको सप्तकोशीमा स्थान्तरण गरिएको छ । सरस्वती सरोवर (पोखरी) मा भएका ५ सय भन्दा बढी माछा मरेपछि धरान उपमहानगरपालिका वडा नं. १४ वडा समिति र पिण्डेश्वर बाबाधाम समितिले त्यहाँको माछा सप्तकोशीमा स्तान्तरण गरिएको हो । पिण्डेश्वर मन्दिर अगाडि रहेको सरस्वती सरोवरमा सर्वसाधारणले पितृको नाममा माछा चढाउने गरेका छन् । जिउँदो साना साना भुरा पोखरीमा हाल्ने गरेकै कारण यहाँ धेरै माछाहरु रहेका थिए । तर पछिल्लो समय पोखरीमा रहेको माछा धमाधम मर्न थालेपछि वडा समिति र पिण्डे्रश्वर बा

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 819 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शक्ति प्रदर्शन गर्दै धरानका मजदुरहरु

    धरान । बैशाख १८ गते धरानमा मजदुरहरुले प्रदर्शन गर्ने भएको छ । १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरहरुको प्रदर्शन गर्ने तयारी गरेको हो । धरानमा रहेका जिफन्ट सम्बध युनियनका अध्यक्षहरुको भेलाले श्रमिकहरुको अधिकार क्रमशः कटौती हुँदै गइरहेको र राज्य पूँजी पक्षिय बन्दै गइरहेकाले त्यसको खबरदारीका लागि श्रमिक दिवसको अवसरमा प्रदर्शन गर्ने तयारीका साथ मजदुर नेता भीमज्वाला राईको संयोजकत्वमा १३९ सदस्सीय श्रमिक दिवस समारोह मूल समिति निर्माण गरेको छ । समितिमा रंगलाल गिरी र यामकला मग्राती सह संयोजक रहेका छन् । सचिवमा मुक्तिनाथ गिरी रहेका छन् । जिफन्ट सम्बद सदस्

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 853 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नीजि छाडेर सामूदायिकमा विद्यार्थीको आकर्षण

    सुनसरी / इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाईं हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ । नीजि विद्यालयका विद्यार्थी सामूदायिकमा आकर्षित भएका छन् । पछिल्ला वर्ष राष्ट्रिय माध्यमिक विद्यालयले लोभलाग्दो प्रगति हासिल गर्दो छ । राष्ट्रिय माध्यमिक विद्यालयमा बर्सेनि निजी विद्यालय छाडेर विद्यार्थी भर्ना हुन आउने गर्छन् । यस वर्ष त विद्यालयमा भर्ना हुन विद्यार्थीको चाप थामि नसक्ने गरि भएको छ। विद्यालयका लागि नयाँ भर्ना बालविकासदेखि कक्षा ९ सम्म १२४ जनाको कोटा तोकेको छ । त्यसको चार गुण बढी ४५३ जनाले सोमबार प्रवेश परीक्षा दिएका छन् । वि

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 728 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका राजनैतिक दलका प्रतिनिधि सिंहदरबारमा

    धरान / धरानका राजनैतिक दलले धरानको खानेपानी समस्या समाधान गर्न ‘बहुुउद्येशीय योजना’ आवश्यक पर्ने भन्दै त्यसका लागि बजेट विनियोजन गर्न अर्थमन्त्री सँग माग गरेका छन् ।  सोमबार मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाश शरण महतसँग सयुक्त रुपमा भेट गर्दै धरानका राजनैतिक दलका प्रतिनिधिहरुले धरान तमोर सुरुङ मार्गलाई ‘बहुुउद्येशीय योजना’ को रुपमा बिकास गर्न बजेट समेत माग गरेका छन् ।  ‘धरानको विषयमा अहिले जे जस्ता कुराहरु बाहिर आएका छन् ती सस्तो लोकप्रियताका लागि मात्र आएका हुन्’ धरानका पुुर्व नगर प्रमुख तथा नेपाली कांग्रेसका नेता तिलक राईले भने ‘धरानको

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 801 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फेरि बल्झियो धरान र इटहरीको सीमा क्षेत्र

    धरान /युवा संघ इटहरीले धरान उपमहानगरपालिकाले पानी पियामा राखेको सीमा प्राम्भको बोर्ड फालिदिएको छ ।कोशी राजमार्ग अन्तर्गत तरहरादेखि माथि पानी पियामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको टोली पुगेर आइतबार सीमा प्रारम्भ बोर्ड राखेको थियो । तर बोर्ड राख्नसाथ नेकपा एमालेको भातृ संगन राष्ट्रिय युवा संघ इटहरीले उखेलेर फालिदिएपछि मेयर हर्क साम्पाङ सीमानाका विषयमा कानूनी लडाइ लड्ने बताएका छन् । उनले हर्क हर्क साम्पाङ ए रेभुलेसन फेसबुक पेजबाट यसरी कानुनी लडाइ लड्ने बताएका हुन् । उनले सामाजिक सञ्चालमा सोमबार पाँच घण्टा अगाडि ‘हाम्रो साँध सिमानामा घेराबारा गर्ने काम हाम्रो अधिकार हो ! यो अधि

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 1,057 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर सञ्चारद्वारा अभिमुखीकरण

     इटहरी / कार्यक्रममा अनुमतिपत्रका शर्तहरुका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको थियो । सो अवसरमा सेवाको अनुमतिपत्र प्राप्त, सेवा प्रदायकहरुले अनुमतिपत्रका शर्तहरु, दूरसंचार सम्बन्धमा भएका कानूनी ब्यवस्था लगायत तोकिएको मापदण्ड बमोजिम सेवा प्रदान गर्नुपर्ने छ ।  उपभोक्ताको हकहितको संरक्षण गर्ने कसरी गर्ने भन्ने कुराको बृहत चर्चाका विषयमा कार्यक्रमको सहकार्य गरेको पि आर मल्टिपल सोलुसनका प्रबन्धक एवम संचार बिज्ञ सिबी खड्काले बताएका थिए । ईन्टरनेट सेवा प्रदायकहरुसँग भएको अनुमतिपत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधि विज्ञ अमोद पुडासैनीले कार्यपत्र प्रस्तुत गरेका थिए

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 735 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरी प्रमुखबाट पदभार ग्रहण

    धरान / नेपाल सरकार गृहमन्त्रालयको निर्णय अनुसार प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका निमित्त कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले आइतबार पदभारग्रहण गरेका छन् । नेपाल सरकार गृहमन्त्रालयको वैसाख ६ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा वास्तोला पदोन्नति भएका थिए । उनलाई आझै दज्र्यानी चिन्ह समेत प्रदा गरिएको थियो । सो अवसरमा बोल्दै कोशी प्रदेश प्रहरी प्रमुख वास्तोलाले अन्तर आत्मालाई साक्षी राखेर जनताको सेवा गर्न निर्देशन दिएका थिए ।पद बहाली पश्चात भिडियो कन्फ्रेन्स मार्फत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 681 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved