समाज

    Showing 1,981-1,990 of 6,824 items.
  • एसियाली राजमार्ग स्तरोन्नति सुस्त, १५ प्रतिशत मात्र प्रगति

    झापा/  एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टादेखि पाडाजुँगीसम्म निर्माणाधीन पूर्व-पश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वी खण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ। एसियाली विकास बैंक (ADB) को सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डको स्तरोन्नति गरिरहेको हो। एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाए पनि हालसम्म सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले बताए। उनका अनुसार तोकिएको समयअनुसार हालसम्ममा कम्तीमा २० प्रतिशतभन्दा बढी प्रगति भइसकेको हुनुपर्ने थियो। ढिला

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 744 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेस चौतारीको १०औं राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु, नयाँ नेतृत्व चयन हुँदै

    विराटनगर/  नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि विराटनगरमा सुरु भएको छ। विराटनगरको होटल मनास्लु इनमा महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरेका छन्। तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलका अनुसार देशभरबाट ९०० प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुन विराटनगर आइपुगेका छन्। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भए पनि अन्तिम समयमा उनी अनुपस्थित भएपछि महासचिव पोखरेलले उद्घाटन गरेका हुन्। पोखरेल शनिबार नै विराटनगर आइपुगेका

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 516 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भरौल गोल्डकप : द योङ ब्रदर्स इटहरीको ऐतिहासिक उपाधि

    चतरा/ भरौल गोल्डकपको आठौं संस्करणमा द योङ ब्रदर्स क्लब इटहरीले आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सफल भएको छ। नेपाल पुलिस फुटबल क्लबलाई टाइब्रेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै योङ ब्रदर्सले पहिलो पटक प्रतिष्ठित उपाधि उचाल्यो। गोलरहित संघर्ष, टाइब्रेकरमा निर्णय दुवै टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म कुनै पनि टोलीले गोल गर्न सकेन। पेनाल्टी सुटआउटमा नेपाल पुलिस क्लबका खेलाडीहरूको कमजोर प्रदर्शनको फाइदा उठाउँदै योङ ब्रदर्सले ३-१ को सहज जित निकाल्यो। विजेताको गौरवशाली यात्रा उपाधिसँगै योङ ब्रदर्स क्लबले नगद ४ लाख रुपैयाँ, ट्रफी र मेडल हात पार्यो

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 738 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २५ औं गोधुली रनिङ कप : १५ नं. वडा क्वाटर फाइनलमा

    धरान /२५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १५ नं. वडाले विजयी सुरुवात गर्दै क्वाटर फाइनलमा स्थान बनाएको छ। शनिबार धरान रंगशालामा भएको खेलमा १५ नं. वडाले ८ नं. वडालाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो। गत वर्ष अनुशासनको कारबाहीका कारण प्रतियोगितामा सहभागी हुन नसकेको १५ नं. वडाले यस पटक बलियो प्रदर्शन गर्दै पहिलो खेलमै जीत हात पार्‍यो। पहिलो हाफको २५ औं मिनेटमा ८ नं. वडाका एरिक गुरुङले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको ३९ औं मिनेटमा ८ नं. वडाका निवास मगरले आत्मघाती गोल गरेपछि १५ नं. वडाले आफ्नो अग्रता दोब्बर बनायो। खेलमा

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 780 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोलीदेखि विराटनगरमा प्रेस चौतारीको केन्द्रिय महाधिवेशन,अध्यक्षमा पाण्डे र राई भिड्ने संभावना

    धरान । श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ सुरु हुँदैछ । तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको आइतबार ११ बजेपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । चौतारीको अध्यक्षमा लडने भन्दै गणेश पाण्डेले दिए पार्टी जिम्मेवारीवाट राजिनामा अधिवेशनको लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसकेका छन । पार्टीका अतिथिहरू र प्रतिनिधिहरू समेत आज बेलुका र भोलि बिहानसम्म विराटनगर पुग्दैछन् । संगठनले पाहुना

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 681 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा १६३६ किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

    झापा/  झापामा सशस्त्र प्रहरीले १६३६ किलो गाँजा र दुईवटा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रक नियन्त्रणमा लिएको हो। ट्रकमा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि नं. १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापा मातहत सुरक्षा वेश टिमाइबाट खटिएको संयुक्त सुरक्षा फौजले चेकजाँच गर्दा ५७ वटा बोरामा राखिएको १६३६ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजासहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगा

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 497 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली रनिङ कप : १० नं. वडाको सनसनीपूर्ण जित, १२ नं. वडा बाहिरियो!

    धरान/ २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा १० नं. वडाले टाइब्रेकरमा १२ नं. वडालाई पराजित गर्दै प्रिक्वाटर फाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित समयभित्र कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा १० नं. वडाले ४–२ गोल अन्तरले विजयी भएको हो। १० नं. वडाका निमेश लिम्बू, सिसल लिम्बू, शुभम भूजेल र आशिष राई ले गोल गरे भने १२ नं. वडाबाट सञ्जीव राई र सुमन राई मात्र गोल गर्न सफल भए। १२ नं. वडाका सरोज लिम्बूको प्रहार बाहिरियो भने आयुष राईको प्रहार १० नं. वडाका गोलकिपरले रोकिदिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका १० नं. वडाक

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 640 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन-नवोदयका विद्यार्थी र अभिभावकलाई निःशुल्क स्वास्थ्य जाँच सहित औषधी वितरण

    धरान/ धरानको युएन कलेज,नवोदय विद्या मन्दिर स्कुलका विद्यार्थी तथा विद्यार्थीहरुको अभिभावकहरुले एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गरेर स्वास्थ्य लाभ लिएका छन् । शुक्रबार धरान १६ मा रहेको उक्त स्कुलको आयोजना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजक कलेजका एचएम कोर्डिनेटर गगनमान श्रेष्ठले बताए । उनले दिएको जानकारी अनुसार उक्त स्वास्थ्य शिविरमा विद्यार्थी र अभिभावक गरि झण्डै डेढ सयभन्दा बढी विद्यार्थीका अभिभावक सहितले स्वास्थ्य चेक जाँच गरेको श्रेष्ठका बताए । उनले भने,“स्वास्थ्य शिविरमा स्वास्थ्य

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 1,402 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा ढाका महोत्सव, स्थानीय उद्यमीलाई प्रवर्द्धनमा जोड

    मोरङ/ विराटनगरमा नेपाली ढाका कपडाको प्रवर्द्धन र बजार विस्तारलाई ध्यानमा राख्दै ढाका महोत्सव सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति अन्तर्गतको महिला उद्यमी विकास समिति को आयोजनामा जैन भवनमा बिहीबारदेखि सुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ। महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले ढाका तथा घरेलु उद्योगको प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकता दिने बताए। उनले निजामति कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूलाई ढाका तथा घरेलु उत्पादनलाई औपचारिक पोशाकका रूपमा अपनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय महिला उद्यमीको उत्पादनलाई प्रवर्द्

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इष्टर्न कलेज अफ इन्जिनियरिङ्गमा खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

    मोरङ/  इष्टर्न कलेज अफ इन्जिनियरिङ्गद्वारा आयोजित खेलकुद सप्ताह २०८१ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा प्रमुख अतिथिका रूपमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, कोशी प्रदेशका प्रबन्धक ई। नारायण प्रसाद काफ्ले उपस्थित थिए। कार्यक्रमका प्रमुख व्यक्तित्वहरू कार्यक्रमको अध्यक्षता कलेजका प्रिन्सिपल ई. अमित सुराना ले गरेका थिए भने, मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष तथा युनाइटेड स्पोर्टिङ क्लबका अध्यक्ष श्री सचिन घिमिरे र नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, कोशी प्रदेशका वित्तीय विभाग प्रमुख श्री राजेन्द्र दाहाल विशिष्ट अतिथि रह

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 2,301 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved