राजनीति

    Showing 1,521-1,530 of 1,910 items.
  • अनेरास्ववियुद्वारा ग्रामथानमा अनोज खवासको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन

    मोरङ÷ नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ग्रामथानले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जिल्लाका सबै स्थानीयतहरुमा निर्वाचन केन्द्रीत गतिविधि अघि बढाउन जिल्ला कमिटिको अभियान अनुसार नै अनोज खवासको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । जिल्ला कमिटीको निर्णय अनुसार नै स्थानीयतमा निर्वाचन परिचालन कमिटीको निमार्ण गरिएको जिल्ला कमिटी सदस्य एलिश ओझाले जानकारी दिए । जिल्ला कमिटी अध्यक्ष तुलसी घिमिरेले जिल्लाका सबै स्थानीयतहरुमा कमिटीको निमार्ण गरि आसन्न निर्वाचनमा पार्टीलाई बिजय गराउने उद्धेश्यले सबै स्थानीयतहरुमा चैत्

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 1,086 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तह निर्वाचन : धरानको मेयरमा एमालेबाट ११ जना

    धरान । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिकामा आकांक्षीहरु धेरै भए पछि नेकपा एमाले धरान उपमहानगर कमिटीले मेयर पदमा ११ जनाको नाम सिफारिस गरेको छ । सर्वसम्मत उम्मेदवारको नाम सिफारिश गर्ने प्रयास भएपनि सहमति जुट्न नसकेपछि पार्टीको जिम्मेवारीको आधारमा आकांक्षीहरुको नाम राखेर जिल्ला कमिटीलाई सिफारिश गर्ने निर्णय भएको धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङले बताए । एभेङका अनुसार १ केन्द्रीय सदस्य, ७ जना प्रदेश समिति सदस्य, ३ जना जिल्ला सदस्य तथा १ जना पूर्वजिल्ला सदस्यको नाम मेयरको लागि सिफारिस भएको हो । जसमा केन्द्रीय सदस्यसमेत रहेकी उपमेयर मञ्जु भण्डारी सुवेदी

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 982 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीयतह निर्वाचनमा केन्द्रीत हुँदै अनेरास्ववियु मोरङ्ग

    मोरङ्ग/ नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ्ग आउँदै गरेको स्थानीयतह निर्वाचनमा केन्द्रीत भएको छ । गत चैत्र २५ गते शुक्रबार भर्चुल माध्यमबाट बसकेको जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले निर्वाचन लक्षित गतिविधिहरु गर्ने निर्णय गरेको हो । अध्यक्ष तुलसी घिमिरका अनुसार जिल्लमा रहेका प्रत्येक स्थानीयतहमा निर्वाचन परिचालन कमिटी गठन गरि चुनावी गतिविधिहरु अगाडी बढाइने जानकारी दिए । बैठकले पालिका स्तरीय निर्वाचन परिचालन कमिटिको संयोजक समेत तोकेको छ । बिराटनगर महानगरपालिकामा नविन पहाडी, उर्लाबारी नगरपालिका हेमन सुब्बा, रतुवामाई नगरपालिका विरेन्द्र घिमिरे, सुन्दरहरैचा नगरपालिका मनोज लामा कार

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 1,185 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘आयस्रोत खोज्दा पदबाट निलम्बन’

    धरान । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले ४० करोडको आयस्रोत मिलाउने आदेश नमान्दा गभर्नर निलम्बित गरेको बताए । सरकारले आयस्रोत नै नखुली विदेशबाट आएको ४० करोड रकम वैधानिक बनाउनुपर्ने सरकारको आदेश नमान्दा पदबाट निलम्बित गरेको बताएका हुन । गृह जिल्लामा जनवर्गिय सङ्गठन संयन्त्र इलामको विस्तारित भेलालाई संवोधन गर्दे सरकारले राम्रो काम भन्दा पनि नकारात्मक काम गर्नमा अघि बढेको बताए । ८८ दिनमा पूर्णता पाएको गठबन्धन सरकारका एक सय दिनका काम राम्रो गर्ने तर्फभन्दा पनि कसरी नराम्रो गर्ने तर्फ केन्द्रित भएको आरोप लगाए । गठबन्धनको सरकार पश्चात पास भएको आर्थिक विधेयकमा जति रकम भित्र्याए पनि आयस्रोत

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 979 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • ‘राजनिति दुर्गन्धित बन्यो’

    धरान । राजनीतिलाई पेशा व्यवसाय बनाउँने लोभीपापीहरूका कारण राजनीति दुर्गन्धित भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आरोप लगाएका छन् । उनले कमल थापा प्रति लक्षित गर्दै लोभीपापीले पाटी फुटाएको आरोप समेत लगाए । बुधवार विराटनगरमा राप्रपा मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राजनीति गर्नेहरूले ७ पुस्ता सपार्ने व्यापार ठानेका कारण देशको अवस्था बिग्रिएको बताएका छन । उनले भने, ‘राजनीति गर्नेहरूले ओढ्ने, ओछ्याउने बनाए, शौचालय बनाए, भान्सा पनि बनाए, ७ पुस्ता सपार्ने व्यवसाय पनि बनाए, त्यसको असर अहिले हामीले भोगिरहनुपरेको छ ।’ अध्यक्ष लिङ

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 1,160 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तह निर्वाचन :दलहरु गृहकार्यमा

    धरान । धरानमा स्थानीय चुनावको रौनक शुरु भएको छ । आगामी वैसाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी दलहरुले आफ्नो सक्रियता बढाएका छन् । कस्तो उमेद्वारलाई आगामी निर्वाचनमा उमेद्वार बनाउने देखि कुन–कुन दल गठबन्धन गरेर जानेसम्मका छलफलहरु चल्न थालेका छन् । केन्द्रमै सत्ता गठबन्धन गरेका दलहरुले गठबन्धनलाई बलियो बनाउन स्थानीय तहमा पनि गृहकार्य शुरु गरेका हुन् । यसैबीच सत्ता गठबन्धन दलहरुले धरानमा संवाद समिति गठन गरेर गठबन्धन गृहकार्य शुरु गरेका छन् । संवाद समितिमा गठबन्धनका नगर अध्यक्षहरु रहेका छन् । धरान २ मा रहेको काँग्रेसको पार्टी कार्यालयमा भएको संवाद समितिमा नेपाली काँग्रेसको तर्फबाट नगर सभ

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 990 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तह निर्वाचन : प्रमुखमा दाबी गर्दै उपप्रमुख

    धरान । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै स्थानीय तहका महिला जनप्रतिनिधिहरु पनि आफूलाई अपग्रेड गराउने तयारीमा जुटेका छन् । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले आफूहरु नै प्रमुखको पहिलो र स्वाभाविक दावेदार भएको बताएका छन् । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै यो बहसको सुरुवात भएको हो । संघीयताका संस्थापक उपप्रमुखहरुले दोस्रो कार्यकालमा प्रमुख भएर इतिहास रच्छन् त भन्ने प्रश्न पनि उठ्न थालेको छ । हरेकजसो राजनीतिक पार्टीमा महिला नेतृहरुले पहिलो कार्यकालमा उपप्रमुख तथा उपाध्यक्षमा चित्त बुझाएकाहरुले अब प्रमुख भएरै छाड्ने बताउने गरेका छन् । अघिल्लो कार्यक

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 1,024 पटक पढिएको
    • "दिनेश गजमेर"
  • सुनसरीमा एमालेको चुनाव लक्षित आमसभा

    धरान । स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेकपा एमाले सुनसरीले वृहत आमसभा गर्ने भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि चैत ३० गते इनरुवामा वृहत आमसभा गर्ने भएको छ । आमसभामा एमालेका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधामन्त्री केपी शर्मा ओलि सहित उच्च स्तरिय नेताहरुको उपस्थिती हुने भएको विहिबार पत्रकार गरि एमाले जिल्ला कमिटीका अध्यक्ष रेवतीरमण भण्डारीले बताए । स्थानीय तहको चुनाव नजिक आएसंगै पार्टीको धारणा जनता सामु लान र अरु दलका नेता कार्याकर्ताहरु एमाले प्रवेश गर्ने आकाक्षां समेत गरेकाले निर्वाचन लक्षित आम सभाको तयारी गरेको भण्डारीले बताए । भण्डारीका अनुसार स्था

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 860 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनेरास्ववियु मोरङमा तुलसी घिमिरे

    धरान । नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको अध्यक्षमा तुलसी घिमिरे चयन भएका छन् । विराटनगरमा गत पौष १६ र १७ गते भएको २३ औं जिल्ला अधिवेशनले सदस्यहरुको टुङ्गो लगाएर स्थगित भएको जिल्ला कमिटीले बुधबार पूर्णता पाएको हो । बुधबार जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । पार्टी कार्यालयमा अनेरास्ववियुको केन्द्रीय उपमहासचिव भाष्कर खनालको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष सहित अन्य पदाधीकारीहरुको टुङ्गो लगाएको हो । बैठकले उपाध्यक्षमा रुपेश खड्का, हेमन सुब्बा, सचिव विरेन्द्र

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 1,185 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनेरास्ववियु मोरङमा तुलसी घिमिरे

    मोरङ/ नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको अध्यक्षमा तुलसी घिमिरे चयन भएका छन् । विराटनगरमा गत पौष १६ र १७ गते भएको २३ औं जिल्ला अधिवेशनले सदस्यहरुको टुङ्गो लगाएर स्थगित भएको जिल्ला कमिटीले बुधबार पूर्णता पाएको हो । बुधबार जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । पार्टी कार्यालयमा अनेरास्ववियुको केन्द्रीय उपमहासचिव भाष्कर खनालको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष सहित अन्य पदाधीकारीहरुको टुङ्गो लगाएको हो । बैठकले उपाध्यक्षमा रुपेश खड्का, हेमन सुब्बा, सचिव विरेन

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 1,041 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved