समाचार

    Showing 6,521-6,530 of 10,040 items.
  • आज ओली इलाममा

    धरान । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली पहिलो पटक इलामको सूर्योदय नगरपालिका आउने भएका छन् । ६ चैतमा आयोजना गरिएको बृहत् जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने भएका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्नेछन् । ओलीले अहिलेसम्म इलामको निर्वाचन क्षेत्र नम्बर १ मा भएको कार्यक्रममा सहभागी भएका छैनन् । ‘उहाँले अहिलेसम्म कुनै पनि हैसियतमा यो क्षेत्रको कार्यक्रममा सहभागी हुनु भएको छैन’, नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले भने,‘चैत ६ गते पहिलो पटक आउन लाग्नु भएको हो ।’ इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 1,184 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • कृषिमा रमाउदै महालक्ष्मीबासी

    धरान । महालक्ष्मी नगरपालिकाका सर्वसाधारण सोचभन्दा बढी आम्दानी हुन भएपनि कृषि पेशामै रमाउन थालेका छन् । कृषि पेशाबाट परिश्रम गरे अनुसारको फल मिल्ने र मनग्गे आम्दानी हुने भएपछि उनीहरु कृषि पेशामा रमाएका हुन् । यहाका सर्वसाधार तरकारी खेतीसँगै पशुपालन व्यवसाय कृषकको दरिलो आम्दानी बनेकै कारण मुख्य पेशाको रुपमा कृषि पेशालाई अंगाल्दै आएका छन् । महालक्ष्मी नगरपालिका १ घुमाउनेका कृषकहरुको मुख्य आम्दानीको स्रोत तरकारी तथा पशुपालन व्यवसाय बनेको छ । सरकारी कर्मचारीदेखि लिएर वडा अध्यक्ष समेत तरकारी खेती तथा पशुपालन व्यवसायमा संलग्न हुन थालेको छन् । महालक्ष्मी नगपालिकाका १ का राम गुरुङ चार वर्ष ससस्

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 1,000 पटक पढिएको
    • " करिष्मा गुरुङ (प्रशिक्षार्थी)"
  • धरानमा पानीको चरम अभाव : जनप्रतिनिधिले किनेर खुवाउँदै

    धरान । सुख्खा मौसम लागेसँगै धरानमा खानेपानीको चरम अभाव भएको छ । अभावकै कारण सर्वसाधारणको दिनचर्या कष्टकर बन्दै गएको छ । अभाव सिर्जना भएसँगै एकगाग्री पानीका लागि दिन माया मार्दा समेत पाउन नसकेका अवस्था छ । धरानका सर्वसाधारणलाई खानेपानी खुवाउने जिम्मा खानेपानी बोर्डले लिएको छ । तर बोर्डले समेत पानी खुवाउन नसक्दा धराने जनता काकाकुल अवस्थामा जीवन विताई रहेका छन् । एक साता अगाडि धरान ९ मा बोर्डले ट्यांकरमार्फत पानी वितरण गर्दा पानीको अभावमा बाँच्न बाध्य सर्वसाधारण पानी थाप्न तछाडमछाड गरेको दृश्यले समेत धरानमा खानेपानीको अवस्था कस्तो छ भनेर भन्नै पर्दैन । ट्यांकर आएर पानी वितरण नगर्दै तछाडमछाड गरे

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 2,713 पटक पढिएको
    • "गोविन्द वस्नेत"
  • युवाहरु लाहुरेमा भविष्य खोज्दै

    धरान । देशको राजनीतिक परिस्थितिका बाबजुद देश नौजवान युवाहरु लाहुरेमा भाविष्य खोज्दैछन् । लाहुरे भएर सम्पत्ति आर्जन गर्ने र भविष्य उज्वल बनाउने उद्देश्य लिएर उमेर रहन्जुलेल पटक पटक लाहुरेमा भिड्ने गरेका छन् । लाहुरेमा भविष्य खोज्नेहरुको पहिलो रोजाई सिंगापुर पुलिस हुने गरेको छ, त्यसमा असफल भए व्रिटिश आर्मी । यसमा पनि असफल रहे इन्डियन आर्मी यी मध्ये कुनैमा पनि सफलता हात नभए नेपाल आर्मी, जनपथ प्रहरी र सशस्त्र प्रहरीमै भएपनि चित्त बुझाउछन् । खोटाङका विनोद श्रेष्ठ अहिले धरानको ट्रेनिङ सेन्टरमा लाहरेमा सम्भावना बोेकेरै तालिम लिइरहेका छन् । भविष्यमा लाहुरे बनेर परिवारलाई सुखसयलमा राख्ने योजना उनको छ

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 1,181 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

    धरान । झापाको बिर्तामोड नगरपालिका ५ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न बिर्तामोड ५ का ४० बर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती राउतले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए । श्रीमानको कुटाईबाट घाईते भएकि खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनर स्थित नोवेल अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकि आफन्तले बिर्तामोड स्थित माईती घर ल्याएकोमा उनको बिहिवार राती साढे १० बजे मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहे

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 1,082 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पानीमा डुबेर बालकको मृत्यु

    धरान । इलामको माई नगरपालिका १ स्थित तेह्र कुने सिमसार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय तेज बहादुर राईका ११ बर्षीय छोरा बर्धन राई रहेका छन् । बिहीबार दिउँसो साढे ११ बजे राई साथीहरुसँग पौडी खेल्ने क्रममा सिमसार पोखरीमा डुबी बेपत्ता भएका थिए । प्रहरी चौकी दानवारीबाट खटिएको प्रहरी टोलीले डुबेर बेपत्ता भएका राईलाई पानीमा डुबेको अवस्थामा मृत फेला पारेको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 1,101 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अस्पतालमै बच्चाको मृत्यु : आफन्तद्वारा अस्पताल तोडफोड

    धरान । अस्पतालको लाबारबाहीका कारण विरामीको मृत्यु भएको भन्दै विरामीका आफन्तले इटहरीस्थित महेन्द्र राजमार्गमा विहीबार प्रदेशन गरेका छन् । इटहरी बरगाछीका साढे ३ बर्षीय सन्देश साहको मृत्यु इटहरीको एपेक्स अस्पतालको लापाबाहीले भएको आरोप लगाउदै पीडितले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा कुनै भौतिक तथा मानवीय क्षति नहोस् भन्नका लागि प्रहरी परिचालन गरिएको थियो । मृतका आफन्तले बच्चालाई पटक पटक सिरिञ्ज लगाएकै कारण मृत्यु भएको आरोप लगाएका छन् । बुधबार विहानदेखि बान्ता भएपछि बच्चालाई एपेक्स अस्पिटल लगिएको थियो । चिकित्सकले फुड पोइजन भएको भन्दै उपचार शुरु गरिएको बताएको छ । उपचारकै क्रममा विहीब

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 1,747 पटक पढिएको
    • "पारस सुवेदी"
  • न्यायिक समितिको सक्रियता बढ्यो : दक्षजनशक्तिको कमी भने अझै यथावत

    धरान । प्रत्येक स्थानीय तहमा न्यायिक समिति हुन्छ । स्थानीय तहबाटै न्याय सम्पादन गर्ने उद्देश्यले स्थापना गरिएको समितिको संयोजक भने उपमेयर रहने प्रावधान रहेको छ । तर पनि न्याय सम्पादनमा केही काम भएपनि खासै काम भएको भने देखिएको छैन । यस्तै समस्या बराहक्षेत्र नगरपालिकामा समेत रहेको छ । न्यायिक समितिमा कानुनको अधिकृत सरहको कर्मचारी चाहिने भएपनि बराहक्षेत्र नगरपालिकामा भने त्यो नहँुदा समस्या हुने गरेको छ । बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगरले शुरुमा आफूहरुको क्षेत्राधिकार थाहा नहुदा समस्या भएपनि अहिले भने न्यायिक समितिमा केही सहज भएको बताउछिन् । अहिले वडावडाबाट न्यायिक सम्पादनको काम हुन

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 1,315 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजारको लागि आएको संघीय बजेट फ्रिज

    धरान । पुरानो टहरा भत्काएर धरान उपमहानगरपालिकाले वडा नं. ३ चिनिया बजारमा रहेको पालिका तरकारी बजारमा नयाँ संरचना बनाउने तयारी गरेको छ । उपमहानगरले भानुसब्जी तथा फलफूल व्यवसायी समितिबीच साझेदारीमा बजारको टहरा भत्काएर नयाँ संरचना बनाउन लागेको हो । केही महिना अघि बजारमा आगलागी भई व्यापारीले क्षति व्यहोर्नु परे पछि धरान उपमहानगरले नयाँ संरचना बनाउने योजना अघि सारेको थियो । ३० लाख रुपैया नगरले बजेट विनियोजन गरिदिए पछि व्यवसायीको २० लाख रुपैया थप लागतमा संरचना बनाउन लागेको हो । बासका भाटा, साघुँरो बाटो, विजुली बत्तीको वाइरिङ व्यवस्थित नहुँदा बजार कुरुप मात्र हैन दुर्घटनाको जोखिम बढ्ने सम्भावना देखेर

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 1,412 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • प्रदेश १ स्तरीय बास्केटवलको दुबै अपाधी धरानलाई

    झापा/ झापा विर्तामोडमा आयोजित प्रदेश १ स्तरीय ओपन थ्री वाइ थ्री बास्केटवल प्रतियोगिताको उपाधि महिला तर्फ धरान मेघा हिमालयन कलेज र पुरुष तर्फ हाम्रो कलेक्सनले जितेको छ । विर्तामोड ५ न. वडा खेलकुद समितिद्वारा बुधबार आयोजित एक दिने प्रतियोगिताको महिला पुरुष दुवै उपाधि माथि धरानको टिमले कव्जा जमाएको हो । महिला तर्फको खेलमा धरान मेघा हिमालयनले विर्तामोड महिला टिमलाई ९–६ र हाम्रो कलेक्सनलले तरहरालाई २१–१९ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएका हुन । महिला तर्फको विजेता टिमले नगद पाच हजार, उपविजेताले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसै गरि पुरुष तर्फक

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 1,143 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved