समाचार

    Showing 6,391-6,400 of 8,627 items.
  • विराटनगरमा ‘अर्काे अर्थ नलागेमा...’ मञ्चन हुने

    विराटनगर । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा...’ विराटनगरमा मञ्चन हुने भएको छ । चैत १७ गतेदेखि २० गतेसम्म आरोहण–गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा साँझ ५ बजे नाटक मञ्चन हुने भएको हो । लेखक तथा भाषाविद् शरदचन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्काे अर्थ नलागेमा...’ नाटकमा रुपान्तरण गरी १० जना निर्देशकले निर्देशन गरेका छन् । यसअघि काठमाडौंमा २० दिन मञ्चन भएको नाटक विराटनगरमा मञ्चन गर्न लागिएको आरोहण गुरुकुलले जनाएको छ । नाटकमा ज्ञ का १० जना विद्यार्थीहरुले निर्देशन गरेको नाटकमा ज्ञ कै ३७ जना विद्यार्थीहरुल

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 1,061 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा पत्रकारसंग रिसाए देउवा

    विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा जाने विषयमा एउटै प्रश्न दोहो¥याएपछि पत्रकारसँग रिसाए । तत्कालीन देउवाको कार्यसमितिमा नेविसंघ उपाध्यक्ष रहेका कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना दिन मंगलबार विराटनगर आइपुगेका देउवालाई विमानस्थलमा पत्रकारहरुले ‘कांग्रेस सरकारमा कहिले जान्छ ?’ भन्दै प्रश्न गरेका थिए । पत्रकारको पहिलो प्रश्नमा देउवाले भने, ‘कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन ।’ त्यसपछि पत्रकारले ‘सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव कहिले लैजान्छ ?’ भन्दै प्रश्न सोधेका थिए । त

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 985 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनतानै मालिक हुन् : देउवा

    धरान । देशको सार्वभौमसत्तानै जनता भएकाले ठुलो शक्ति पनि जनतानै रहेको बताउँदै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशको मालिकनै जनता भएकाले सबै किसिमका निर्णय उनीहरुले नै गर्ने बताए । धरानमा मंगलबार ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा पहिलो दिनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले जुकुसुकै जातीका जनता भए पनि उनीहरुको भोट कांग्रेसले लिन सक्नुपर्नेमा जोड दिए । उनले भने, दलित जनता, होस्, आदिवासी, महिला, थारु जनता सबैको साझा पार्टी कांग्रेसनै हो, दलित जनतालाई आरक्

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 1,298 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपचार अभावमा मानसिक अस्वस्थ पविमाया

    इलाम । मानसिक अस्वस्थता देखिएकी इलामको माई नगरपालिका १० की पविमाया तिम्सिनाको आर्थिक अवश्था नाजुक भएकै कारण उपचार नपाउँदै झन झन समस्या बढ्दै गएको छ । मानसिक अस्वस्थ्यका कारण उनी जंगलमै गएर बस्ने गरेकी छिन् । चिसापानि लुम्बककी पविमाया सुत्नका लागि साँझमा घर आउने गरे पनि बिहान सबेरै देखि घर नजिकैको अम्लिसो भएको जंगलमा बस्ने, उतै खाना पकाउने र खाने गरेकी छिन् । धनमायाँ तिम्सििनाकी कान्छी छोरी पविमायामाले उपचार नपाएको कारण दिन प्रतिदिन समस्या बढ्दो रहेको छ ।बोलाउँदा सानो स्वरले बोल्ने र जे सोध्यो त्यसको एक वाक्यमा उत्तर दिने पविमायालाई उपचार अभावका कारण समस्या बढ्दै गएको हो । परिवारले पकाएर दिएक

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 1,251 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • चालिस वर्ष पछि भारतीय जेलमुक्त इलामका दिपक

    इलाम । भारतीय जेल जीवन बिताइरहेका दिपक तिम्सिना शनिबार जेलमुक्त भएपछि आईतबार इलाम आईपुगेका छन । कोलकातास्थित ‘दमदम सेन्ट्रलमा रहेका दिपक ४१ वर्ष पछि घर आईपुगेका छन । इलामको फाकफोकथुम गाउँपालिका पूख्यौली घर भई हाल माईनगरपालिका १० का दिपक ४० वर्ष देखि भारतमा जेल जिवन बिताएर घर फर्किएका हुन् । घर आईपुगेका दिपक आमाको अगाडी केही बोल्न सकेनन । ४१ वर्ष पछि छोरो भेट्दा खुसि बनेकी धनमायाँ छोरो नबोले पछि चकित परिन् । ‘के भएको यसलाई बोल्दैन त’ भन्दै आमा रुन थाले पछि भाई प्रकाशले गाडीमा आएकाले विरामी भएको भनेर आमालाई थम्थमाए । तर दिपक गाडिको आएको कारण नभई मानसिक समस्या भएकाले बोल्न र हि

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 798 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • स्कुटी चोरीमा बालकको संलग्नता : कारवाही गर्न प्रहरीलाई चुनौती

    धरान । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका बालबालिकाहरुलाई कारवाही गर्न प्रहरीलाई चुनौतीपुर्ण बनेको छ । धरानमा केही समय यता स्कुटी चोरीमा संलग्न रहेका बालकहरुलाई कारवाही गर्न चुनौतीपुर्ण बनेको हो । पछिल्लो समय धरानका विभिन्न वडाबाट स्कुटी चोरीका घटनामा बालबालिकाहरु संलग्न हुने गरेको पाइएको छ । करिब ११ वर्ष देखि १३ वर्ष उमेरका बालकहरु चोरीका घटनामा संलग्न भएका पाइएको हो । घर अगाडि पार्किङ गरि राखिएका स्कुटी चोरी गर्ने र स्कुटीका पार्टसहरु बिक्रि गर्ने गरेका छन् । उनीहरुलाई पक्राउ गरे पनि कानुनी प्रक्रिया अनुसार कारवाही गर्न समस्या देखिएको छ । इलाका प्रहरी कार्यालयका अनुसार स्कुटीका चोरी

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 1,045 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फेरी कोरोना संक्रमण भिडभाड हुने कार्यक्रम नगर्न सरकार आग्रह

    सुनसरी । छिमेकी देशमा कोरोनाको संक्रमण बढ्दै गए पछि सरकारले भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । सभा, जुलुस, गोष्ठी लगायतका भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो । भारतमा पुनः कोरोना संक्रमण बढ्न थाले पछि नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन् । उनले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका छन् । उ

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 1,679 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीको पत्रकारमा चुनावी चहलपहल बढ्यो

    धरान / पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघमा चुनावी सरगर्मी बढ्दै गएको छ । महासंघको केन्द्रले चैत्र २५ गते चुनावको मिती घोषणा गरेसँगै सुनसरीमा पनि पत्रकाहरुलाई चुनावी सरगर्मी बढेको हो । चैत्र २५ गते केन्द्रका पदाधिकारीसँगै प्रदेश र जिल्ला समितिको निर्वाचन हुँदैछ । कोरोनाका कारण ढिलाई भएको महासंघको चुनाव चैत्र २५ गतेलाई तोकिएको हो । विभिन्न राजनीतिक दलसंग निकट रहेका पत्रकार संगठनहरु अहिले महासंघ सुनसरीको नेतृत्व लिने दाउमा रहेका छन् । सांगठिक रणनीति सहित चुनाव जित्ने माहोल बनाउन आ–आफ्नो ढंगले अगाडी बढेका छन् । सुनसरीमा विशेष गरी नेपाली कांग्रेससंग सम्बद्ध प्र

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 931 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा आफ्नै श्रिमति, छोरी र छिमेकीलाई खुकुरी प्रहार गरी श्रीमानले गरे आत्महत्या

    इलाम इलाम नगरपालिका वडा नं। ३ पुवामझुवाका एक पुरुषले श्रीमती, छोरी र छिमेकी किशोरलाई मरणाशन्न हुने गरी खुकुरी प्रहार गरी झुण्डिएर आत्महत्या गरेका छन् । पुवामझुवाका ५२ वर्षीय देउराम राईले शनिबार ४ बजेतिर ४४ वर्षीया श्रमिती कमला राई, १२ वर्षीया छोरी प्रनिषा राई र छिमेकी १५ वर्षीय अनुप राईलाई अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । टाउँको, हात, जीउमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि घरबाट अन्दाजी दुई सय मिटर तल देउराम झुण्डिएको अवस्थामा फेला परेका थिए । घाइतेहरुको उपचार हाल विर्तामोडस्थित बिएण्डसीमा उपचार भइरहेको वडाध्यक्ष तीर्थ गुरुङ्गले जानकारी दिए । श्रीमती कमला राईको अवस्था गम्

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 878 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिद्यार्थी आन्दोलन: कहाँ चुक्यो कलेज प्रशासन ?

    इटहरी । इटहरीमा सञ्चालित निजि कलेजको ज्यादती बिरूद्ध पहिलो पटक बिद्यार्थीहरू सडकमा उत्रिएका छन । समयमै जायज मागको सुनुवाइ नहुँदा र पटक पटक कलेज सञ्चालकहरूले बेवास्था गरेपछि बिद्यार्थीहरूले स्थानीय सरकार देखि राष्ट्रिय राजमार्ग नै अवरूद्ध गर्न बाध्य बनेका छन । कोरोना संक्रमणसंगै मुुलक लकडाउन हुँदा कलेजहरूले सो समयको पनि शुल्क तिर्न लगाएपछि बिद्यार्थीहरू आन्दोलित बनेका हुन । उनीहरूले लकडाउनको समयको कुनै शुल्क नलिन कलेज सञ्चालकहरूसंग आग्रह गर्दा वेवास्था गर्दै आएका थिए । इटहरी स्थित कस्तुरी कलेजबाट सुरू भएको बिद्यार्थी आन्दोलन अहिले अधिकांस निजि कलेज प्रवेश गरिसकेको छ फलस्वरूप शयौको संख्यामा अध

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 978 पटक पढिएको
    • " तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved