समाचार

    Showing 3,461-3,470 of 8,471 items.
  • दुई हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा

    सुनसरी /  इटहरी उपमहानगरपालिकाले आफ्नो नगरका २ हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगरलेख अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको हो । जस अनुसार अधिकांशको निःशुल्क विमा पाईसेकेका छन् । इटहरीमा हेमकर्ण पौडेल मेयर निर्वाचित भएसँगै सबैका लागि सँधैका लागि स्वास्थ्य भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्दै लैजाने नीति तथा कार्यक्रम अन्तरगत बीमा कार्यक्रम सुरु गरेको हो । अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरी बीमा कार्यक्रम सुरु गरिएको हो । साधारण स्वास्थ्

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 540 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बहिरा संघलाई सहयोग गर्ने प्रतिबद्धता

    मोरङ /  बहिरा तथा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको कोशी बहिरा संघलाई स्थानीय तहका जनप्रतिनिधिहरुले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संघले बहिरा तथा अपाङ्गताको क्षेत्रमा सयौ काम गर्दै आएको छ । संघले गरेका कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र रिजल्ट दिन सफल भएको भन्दै स्थानीय तहका प्रमुखहरुले यसखाले प्रतिबद्धता जनाएका हुन् । विराटनगर महानगर उपमेयर शिल्पा निराला कार्कीले बहिरा संघले गरेका कामबाट आफूहरु पनि प्रभावित भएको र संस्थालाई सहयोग निरन्तर रहीरहने प्रतिबद्धता जनाइन् । महानगरले अपाङ्गताका क्षेत्रमा सक्दो सहयोग गरिरहेको र यसमा कुनै पनि कन्जुस्याई नगरिने उनको धारणा

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 437 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

    विजयपुर /  भारतको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त युनाइटेड कस्र्याङ फुटबल क्लब (युकेएफसी) लाई हराउँदै झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) धरानमा जारी २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ । बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसीले फाइनलमा स्थान सुरक्षित गरेको हो । जारी सिजनमा सर्लाही गोल्डकपमा आयोजकसँग पराजित भएको युकेएफसी दार्जिलिङको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त टिम हो । जितका लागि केएफटिसी झापाका तर्फबाट खेलको २२ औं मिनेटमा जर्सी नम्बर २३ का खेलाडी

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 661 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • घना बस्तीकै छेउमा मापदण्ड विपरीत उद्योग

    दुहबी /  सुनसरीको दुहबी ८ स्थित सोनापुरको घना बस्तिकै छेउमा मापदण्ड विपरीत उद्योग निर्माण कार्य भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । सोनापुर, छाताबेली र बीरगाउँ स्थित पुरानो वस्तीको छेउमा उद्योग स्थापना गर्न खोजेको भन्दै स्थानीयहरुले बिरोध गरेका छन । बस्तीलाई छोएर उद्योग स्थापना गर्दा भोलिको दिनमा उद्योगबाट अत्यधिक धुलो धुवाँ ध्वनि प्रदूषण हुने मात्र हैन, उद्योगबाट निस्कने बिषादी रासायनिक पानी , धुवाँ, धुलोले बालबालिका तथा वृद्धहरुको स्वास्थ्यमा धेरै असर पर्न सक्ने भन्दै वातावरणीय प्रभाव मूल्यांकन(आइइइ) र स्थानीयहरुको मुचुल्का सार्वजनिक गर्न माग राख्दै तत्काल उद्योग निर्माणकार्य र

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 529 पटक पढिएको
    • "चन्दन रौनियार"
  • प्रदेश १ को नाम कोशी बहुमतले पारित : प्रदेश सरकारले दियो सार्वजनिक बिदा

    मोरङ/प्रदेश नंं १ को नाम ‘कोशी’ बहुमतले पारित भएको छ । पहिलो कार्यकालमा प्रदेशको राजधानीको टुंगो लगाए पनि नामकरण भने गर्न सकेको थिएन । प्रदेश नं. १ मा पहिलो कार्यकालमा शेरधन राई, भिम आचार्य र राजेन्द्र राई मुख्यमन्त्री हुँदा समेत प्रदेशको नाम टुंगो लाग्न सकेको थिएन । अन्य ६ वटा प्रदेशको नामकरण भइसक्दा पनि प्रदेश नंं १ को नामकरणको टुंगोे नलाग्दा प्रदेश १ सरकारको आलोचना भएको थियो । तर बुधबार बेलुका भने प्रदेश १ को नाम बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले प्रदेशको नाम कोशी प्रदेश राख्ने प्रस्तावलाई पारित गरेको हो ।कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरे

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 584 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एकीकृत पाठ्यक्रमका लागि सुनसरीको बराहक्षेत्र र रामधुनीमा अभियान

    सरकारले लागू गरेको एकीकृत पाठ्यक्रमबारे कार्यान्वयन गर्न सवै शिक्षकसामु धारण बसाउन सकेको छैन् । सरकारले शैक्षिक वर्ष २०७६ मा कक्षा एक र शैक्षिक वर्ष २०७७ मा कक्षा दुई र तीनमा परीक्षण गरी शैक्षिक वर्ष २०७७ देखि कक्षा एकमा र शैक्षिक वर्ष २०७८ मा कक्षा दुई र तीनमा एकीकृत पाठ्यक्रम लागू गरेको थियो । आधारभूत तहको कक्षा १–३ मा कुनै एउटा विषयलाई भाषा, गणित, सामाजिक अध्ययन, सिर्जनात्मक कला र स्थानीय आवश्यकतामा आधारित भएर ज्ञान दिनका लागि एकीकृत पाठ्यक्रम लागू गरिएको हो । तर, पूर्ण रुपमा कार्यान्वयनमा नआएपछि सुनसरीको बराहक्षेत्र र रामधुनी नगरपालिका क्षेत्रका सामूदायिक विद्यालयमा एकीकृत पाठ्यक्रम

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 483 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवार एकता समाजको अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित

    धरान/ धरानमा सिंगो नेवार समुदायको नेतृत्व गर्न सफल नेवारहरुको संस्था नेवार एकता समाजको केन्द्रीय अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा श्रेष्ठ निर्विरोध निर्वाचित वनेका हुन् । अध्यक्षमा श्रेष्ठको मात्र उमेद्वारी परेको थियो । यस अघि उपाध्यक्ष र संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयनका लागि पूर्व अध्यक्ष विशाल श्रेष्ठ र निवर्तमान अध्यक्ष राजेशमान श्रेष्ठले समेत पहल गरेका थिए ।त्यसैगरी १० जना सदस्य पदका लागि १८ जनाको उम्मेद्वारी परेको थियो । ७ जनाले उम्मेद्वारी फिर्ता लिएपछि १० जना सर्वसम्मत निर्वाचित भएका थिए । निर्वाचित सदस्यहरुमा सुमन श्र

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 545 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा नेट र केवलको तार व्यवस्थापन तीव्र

    मोरङ / विराटनगरको सौन्दर्यकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केवल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरु आफै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गते विराटनगरस्थित हिमालय रोडबाट औपचारिक रुपमा तार व्यवस्थापन सुरु गरिएको थियो । तार व्यवस्थापनका लागि मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक&nda

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 568 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसइईमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार निजीलाई पचास हजार, सामुदायिकलाई पाँच हजार

    इलाम / इलामको माङसेबुङ गाउँपालिकाले बुधबार प्रतिभा पहिचान कार्यक्रम गरी गत वर्ष एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ । आफ्नो पालिकाबाट जिल्ला प्रथम र पालिका प्रथम भएका विद्यार्थीलाई पुरस्कृत गरेको हो । माङसेबुङ गाउँपालिका छ स्थित इलाम नगर प्रतिभा एकेडेमी स्कुलबाट एसइईमा जिल्लामा उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन् । त्यसैगरि चिसापानी मावि र महेन्द्रोदय माविका एक एक जना विद्यार्थी पुरस्कृत भएका हुन् । कार्यक्रममा चित्रकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको गाउँपालिक

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 578 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • तेह्रथुममा जिल्ला बैठक सम्पन्न

    मोरङ / नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत मंगलबार प्रदेश १ का बिभिन्न जिल्लाहरुमा बैठक, भेला, लगायत अन्य विभिन्न गतिबिधी भएका छन् । तेह्रथुम जिल्लाको सदरमुकाममा नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका इन्चार्च राजेन्द कुमार गौतमको उपस्थितिमा मिशन ग्रासरुट अभियान अन्तर्गत पार्टी सुदृढीकरण तथा बिस्तार अभियान कार्यक्रम सम्पन्न भएको छ । इन्चार्ज गौतमले पार्टीमा देखिएको बिसंगति, बेतिथि, स्थानीय तहमा देखिएको गुटगत राजनैतिक राजनैतिक अन्त्य गर्दै दशौ राष्ट्र्रिय महाधिबेशनले तय गरेको नारालाई सार्थक तुल्याउन यो अभियान कोशे ढुंगा साबित हुने बताए । उनले

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 515 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved