दलित लक्षित नेतृत्व बिकाश तालिम

  • वैशाख २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिकाका दलित संघ संगठनका प्रतिनिधीहरुका लागि दुई दिने नेतृत्व क्षमता बिकाश तालिम बिहिबार देखि धरान शुरु भएको छ ।
धरान उपमहानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत बिनियोजित बजेटबाट संघसंगठनका प्रतिनिधीहरुलाइ तालिम प्रदान गरिएको हो ।

धरानमा क्रियाशिल १४ वटा दलित संघसंगठनका प्रतिनिधि सहित २० वटै वडाका दलित समुदायका महिला सदस्यहरुको उपस्थिति रहेको थियो ।

राज्यले संविधानमा उल्लेख गरेको हक अधिकारलाइ वडा स्तर सम्म पुर्याउन संगठनहरुको मुख्य भुमिका रहने भएको ले तालिमको आयोजना गरिएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए ।

उनले भने, ञराज्यले दिएको हक अधिकारको बिषयमा अझै पनि तल्लो तह सम्म पुग्न सकेको छैन, कार्यन्वयनको पाटो वडा, टोल सम्म पुग्न नसक्दा हक अधिकार पाएको प्रत्याभुत गर्न सकिरहेको छैनौ, त्यसका लाई स्थानीय संघसंगठनको भुमिका महत्वपुर्ण हुन्छ, त्यसैले तालिमको आयोजना गरिएको हो ।

कार्यक्रमको सहजीकरण रिडेफ नेपाल बिराटनगरका अध्यक्ष तथा गैरसरकारी संस्था महासङ उमेश बिश्वकर्माले सहजीकरण गरेका थिए ।

दलित महिला सदस्य वडा नम्बर १८ कि वडासदस्य जमुना त्रिखत्री मोक्तानको अध्यक्षतामा कार्यक्रम भएको हो । कर्यक्रममा ४९ जनाको सहभागिता रहेको थियो ।Messenger_creation_aea44272-ab55-4a4d-b574-ad828500db09 Messenger_creation_61e1c207-1865-4bf8-bb20-ebfb9e12400d

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved